संघ \संस्था

इन्द्रपुर जेसीजको नेतृत्व कृष्णप्रसाद ओझालाई

बाहुण्डाँगी, १३ पुस । इन्द्रपुर जेसीज वर्ष २०२१ को अध्यक्षमा कृष्ण प्रसाद ओझा निर्बाचित भएका छन। शनिबार सम्पन्न १९ औ वार्षिक साधारणसभाबाट ओझा अध्यक्षमा निर्बाचित भएका हुन ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा उज्ज्वल थापा, टेकमणी न्यौपाने, उपाध्यक्षमा उत्सव थापा, उपाध्यक्ष युजिन आचार्य, उपाध्यक्ष प्रभा ढकाल उपाध्याक्ष लोकप्रसाद भट्टराई, सचिवमा एलिस ओझा त्यस्तै जनसम्पर्क अधिकारीमा गोपाल दाहाल चयन भएका छन । त्यस्तै कार्यकारी उपाध्यक्ष उज्ज्वल थापा, र टेकमणी न्यौपाने चयन भएका शाखा अध्यक्ष गणेशप्रसाद भट्टराईले बताउनु भयो ।