संघ \संस्था

सिद्धार्थ जेसीजको २०२१ को अध्यक्षमा गोपाल ज्ञवाली

बाहुण्डाँगी, १३ पुस । सिद्धार्थ जेसीजका लागि २०२१ को अध्यक्षमा गोपाल ज्ञवाली निर्बिरोध निर्वाचित हुनु भएको छ । शाखाको हालै सम्पन्न ४५ औँ शाखा अधिवेशनले ज्ञवालीलाई अध्यक्षमा निार्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा उपाध्यक्ष गोरव कोइराला र हरिलाल जयसवाल, उपाध्यक्ष साकार न्योपाने, राजु शर्मा, कृतेश श्रेष्ठ, अर्जुन कुँवर, निर्देशक सर्माठ थापा, निंशाक पौडेल, किसन Read More…

संघ \संस्था

बौनियाँ गणेशप्रसाद जोशी खतिवडा

बाहुण्डाँगी । बौनियाँ जेसीजको अध्यक्षमा गणेशप्रसाद जोशी खतिवडा सर्वसम्वत निर्वाचित हुनु भएको छ । सोमवार सम्पन्न शाखाको १० शाखा अधिवेशनबाट खतिवडालाई अध्यक्षमा निर्वाचित गरिएको हो । शाखाको कार्यकारीणी उपाध्यक्षहरुमा कृष्णप्रसाद ओझा, मिलन ओली, उपाध्यक्षहरुमा जगत शाही,देवानन्द जैशी, प्रकाश शाही र नवीन कुवर निर्वाचित भएका छन् । यसैगरी कानुनी सल्लाहकार धिरज शाही, महासचिवमा चक्र शाह र Read More…

संघ \संस्था

इन्द्रपुर जेसीजको नेतृत्व कृष्णप्रसाद ओझालाई

बाहुण्डाँगी, १३ पुस । इन्द्रपुर जेसीज वर्ष २०२१ को अध्यक्षमा कृष्ण प्रसाद ओझा निर्बाचित भएका छन। शनिबार सम्पन्न १९ औ वार्षिक साधारणसभाबाट ओझा अध्यक्षमा निर्बाचित भएका हुन । शाखाको कार्यकारीणी उपाध्यक्षमा उज्ज्वल थापा, टेकमणी न्यौपाने, उपाध्यक्षमा उत्सव थापा, उपाध्यक्ष युजिन आचार्य, उपाध्यक्ष प्रभा ढकाल उपाध्याक्ष लोकप्रसाद भट्टराई, सचिवमा एलिस ओझा त्यस्तै जनसम्पर्क अधिकारीमा गोपाल दाहाल Read More…

संघ \संस्था

उर्लाबारी जेसीजको अध्यक्षमा अशोक धिमाल निर्वाचित

बाहुण्डाँगी, १३ पुस । उर्लावारी जेसीजको २०२१ का लागि शाखा अध्यक्षमा अशोक धिमाल सर्वसम्वत निर्वाचित भएका छन् । सोमवार सम्पन्न शाखाको अधिवेशनले धिमाललाई अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्ष पदमा लोलिम पोमु, सिताराम ओझा र तारानाथ दाहालले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि धिमालले २०२१ को नेतृत्वका लागि जिम्मेवारी पाएका हुन् । अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा सन्दिप पौडेल Read More…

खेलकुद

दोस्रो वडा अध्यक्ष कराते च्याम्पियनसिप प्रतियोगिता सम्पन्न

मेचीनगर, पुस १३ । मेचीनगर वडा नम्बर ५ को आर्थिक सहयोग तथा सितेरियो कराते स्कुल डोजो नकलबन्दाको आयोजनामा आयोजित दोस्रो वडा अध्यक्ष कराते च्याम्पियनसिप प्रतियोगिता २०७७ सम्पन्न भएको छ । मेचीनगरका विभिन्न डोजोका २० देखी ६० केजी तौल समुहको २०० बढी महिला र पुरुष खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा ६ गोल्ड, ३ सिल्भर र २ ब्रउन्स Read More…

राजनीति

संसद विघटनको विरोधमा आज कांग्रेसले देशभर प्रदर्शन गर्दै

काठमाडौं, पुस १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा आज देशभर प्रदर्शन गर्दैछ । विरोध प्रदर्शनसहितको सभालाई सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गर्ने नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले बताएका छन्। उनका अनुसार १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा भने आफ्नो निर्वाचन क्षेत्रमा Read More…

स्वास्थ्य

जाडोमा हात–खुट्टा र ओठ फुट्ने समस्या छ ? यस्ता छन् बच्ने उपाय

काठमाडौं, पुस १३ । जाडो महिना शुरु भएसँगै शरीरको छाला फुस्रो हुने, ओठ र हात–खुट्टा फुट्ने समस्या आम मानिसमा हुन्छ । यसले मानिसको सौन्दर्यलाई समेत बिगार्छ । तर, यो समस्याप्रति थोरै मात्र सचेत हुने हो भने हात, खुट्टा र ओठ फुट्ने समस्याबाट सजिलै बच्न सकिन्छ । छालाको स्याहार गर्दा सर्वप्रथम आफ्नो छालाको प्रकार हेरी मोइश्चराइजिङ Read More…