राजनीति

आज जननायक बी.पी. कोइरालाको ३९ औं स्मृति दिवश

काठमाडौं, श्रावण ६ । आज प्रथम जन निर्वाचित प्रधानमन्त्री जननायक बी.पी. कोइरालाको ३९ औं स्मृति दिवश । नेपाली कांग्रेसले देशैभरि विभिन्न कार्यक्रम गरी मनाउदै छ ।

विश्व प्रजातान्त्रिक समाजवादी आन्दोलनका महान नेता, नेपाली कांग्रेसका संस्थापक स्व कोइरालाको स्मृति दिवशमा उहाँ प्रती हार्दिक श्रद्धासुमन । वि.स. १९७१ साल भदौ २४ गते जन्मिनुभएका कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।