अर्थ

फेरि बढ्याे इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलिय पदार्थको मूल्य बढाएको छ । 

निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ तय गरेको छ । डिजेल/मट्टीतेलको मूल्य प्रति लिटर १२५ रुपैयाँ तोकिएको छ । एलपी ग्यासको मूल्य यथावत राखिएको छ ।