संघ \संस्था

रजहर जेसीजद्धारा चप्पल बनाउने तालिम

बाहुण्डाँगी । रजहर जेसिजद्वारा १ दिने चप्पल बनाउने तालिम र बाटेको धुप बनाउने तालिम आयोजना गरियको छ । शाखाका अध्यक्ष क्ष्श्वर लोहोनीको सभापतित्व तथा वडा अध्यक्ष केशवराज गौतमको गरिमामय उपस्थितिमा रजहर जेसिज द्वारा कार्यक्रम सम्पन्न भएको हो । यो बर्षको राष्ट्रिय अध्यक्ष तथा रजहर जेसिजका शाखा अध्यक्षको थिम अनुरुप तालिम सम्पन्न गरिएको हो ।


तालिमका लागि सौजन्य आर्यन एण्ड आरुसि सुनचाँदि पसल र कालिका केवल नेटवर्क प्रा लि द्वारा गर्नु भयको थियो ।
चप्पल र बात्ती निर्माण गरि विक्रीमा समेत खुल्ला गरिएको थियो ,