संघ \संस्था

रजहर जेसीजद्धारा चप्पल बनाउने तालिम

बाहुण्डाँगी । रजहर जेसिजद्वारा १ दिने चप्पल बनाउने तालिम र बाटेको धुप बनाउने तालिम आयोजना गरियको छ । शाखाका अध्यक्ष क्ष्श्वर लोहोनीको सभापतित्व तथा वडा अध्यक्ष केशवराज गौतमको गरिमामय उपस्थितिमा रजहर जेसिज द्वारा कार्यक्रम सम्पन्न भएको हो । यो बर्षको राष्ट्रिय अध्यक्ष तथा रजहर जेसिजका शाखा अध्यक्षको थिम अनुरुप तालिम सम्पन्न गरिएको हो । तालिमका Read More…

संघ \संस्था

रोटरी क्लब अफ मेचीनगरद्वारा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मानव बेचबिखन तथा ओसारपसार देशको बिद्यमान समस्या बन्दै गइरहेको बताएका छन् । रोटरी क्लब अफ मेचीनगरको आयोजनामा शनिबार आयोजित मानव बेचबिखन तथा ओसारपसार बिरूद्ध अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारका घटना दिनप्रतिदिन बढ्दै गइरहेको अवगत गराउदैँ यस क्षेत्रलाई निरूत्साहीत बनाउन सबै लागि Read More…

संघ \संस्था

५६ औ रक्तदान दिवसमा बस्तीपुर जेसीजद्धारा ५६ प्रिन्ट रगत संकलन

बाहुण्डाँगी । ५६ औ रक्तसंचार दिबसको अबसर पारेर बस्तिपुर जेसिज हाडिखोलाको आयोजना,नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्रको प्राविधिक सहयोग,रेडक्रस सोसाइटी बसामाड़ी उपशाखा र तपोबन यूथ क्लबको संयोजनमा ूरक्तदान कार्यक्रमू बस्तिपुर जेसिज हाडिखोला बर्ष९२०२२ का अध्यक्ष तेज प्रसाद उप्रेती९रमेश० को सभाध्यक्ष, भौतिक योजना तथा पुर्बाधार मन्त्रालय बागमती प्रदेशका राज्यमन्त्री माननीय श्री सन्त बहादुर प्रजाको प्रमुख आतिथ्यता , Read More…

संघ \संस्था

बस्तीपुर जेसीजद्धारा लोपोन्मुख बनकरीया जातीको स्वास्थ्य परिश्रण

बाहुण्डाँगी । बस्तीपुर जसिजको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोग र मनहरी गाउँपालीका वडा नं ४ को समन्वयमा बस्तीपुर जेसिजले शिविर आयोजना गरेको हो । शुक्रबार वडा नं ४ स्थीत श्री पशुपती माविको भवनमा पाठेघरको मुखको क्यान्सर सम्वन्धि जाँच गरीएको थियो । प्रमुख अतिथी समेत रहेका Read More…

राजनीति

गठबन्धनको सरकारले देश र जनतालाई बर्बाद पारिरहेको छः अध्यक्ष ओली

झापा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनको सरकार राष्ट्रघाती देशद्रोही भएको आरोप लगाएका छन् । शुक्रबार झापाको विर्तामोडमा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धनको सरकारले देश र जनतालाई भ्रममा पारेर बर्बाद पारिरहेको आरोप लगाए । देश र जनताको पक्षमा सधै स्पष्ट बोल्ने पार्टी Read More…

विविध

बालेनको ध्यान ठमेलतिर

कामनपा प्रमुख शाहद्वारा ठमेलको फोहर व्यवस्थापनमा चासो राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलको फोहरमैला व्यवस्थापन तथा सौन्दर्यकरणका लागि काठमाडौँ महानगरपालिका (कामनपा) ले चासो देखाएको छ । महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले आज ठमेल क्षेत्रको स्थलगत अवलोकन गर्दै त्यस क्षेत्रमा रहेका समस्या समाधानका लागि सरोकारवालासँग छलफल गर्नुभएको हो । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा बिहान ठमेल भ्रमण गर्नुभएका Read More…

शिक्षा

एसइईको नतिजा सुधार्न सामुदायिक शिक्षामा लगानी बढाउनुपर्छ

काठमाडौं । परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजामा कर्णाली प्रदेश ‘कमजोर’ देखिएको छ । बोर्डले पहिलोपटक प्रदेशगतरुपमा सार्वजनिक गरेको नतिजाअनुसार कर्णालीमा ११४ परीक्षार्थीले मात्र ३.६ देखि ४ जीपीए अर्थात उच्च अङ्क ल्याए । शैक्षिक सत्र–२०७८ को एसइईमा कर्णाली प्रदेशबाट ३७ हजार तीन सय ६२ परीक्षार्थी सहभागी थिए । तीमध्ये नौ सय Read More…