फोटो फिचर संघ \संस्था

बिपन्न परिवारलाई चारआली जेसीजको सहयोग (फोटो फिचर)

झापा, चैत २० । बिश्वमा महामारीको रुपमा फैलिएको कोविट–१९ बाट उत्पन्न बिकराल परिस्थितीलाई मध्यनजर गदै चारआली जेसीज चारआलीले थोरै भएपनि सहयोग गने उद्देश्यका साथ मेचीनगर १२ का बिपन्न १०५ परिवारलाई राहतको सामाग्री हस्तान्तरण गरेको छ । मेचीनगर–१२ वडा कार्यालयको संयोजनमा राहत सामाग्री हस्तान्तरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published.