स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२ पुग्यो

काठमाडौं, जेठ १६ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ नेपालमा थप १७० जनामा पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

Leave a Reply

Your email address will not be published.