अर्थ

झापाको बजेट ६ अर्ब ५६ करोड ४८ लाख, सबैभन्दा बढी मेचीनगरलाई

झापा, जेठ १६ । सरकारले विहीवार स‌ंघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटबाट झापाका ८ नगरपालिका र ७ गाउँपालिकाका लागि आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट ६ अर्ब ५६ करोड ४८ लाख रुपैयाँ बिनियोजन भएको छ । यो चालू वर्षको भन्दा १ अर्ब ४० करोड ८९ लाख बढी हो । चालू वर्षका लागि सरकारले झापाका Read More…

संघ \संस्था

रोट्र्याक्ट क्लब अफ बिर्तामोडको अध्यक्षमा थापा

झापा, जेठ १६ । झापाको रोट्र्याक्ट क्लब अफ बिर्तामोडको रोटा बर्ष २०२०/२०२१ को लागि अध्यक्षमा रोट्र्याक्टर प्रभास थापा चयन भएका छन् । क्लबले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि जारि लकडाउनका बीच भिडियो कन्फ्रेन्स मार्फत साधारणसभा गरेर नयाँ कार्य समिति गठन गरेको हो । समितिको उपाध्यक्ष तर्फ रोट्र्याक्टर योगेश लिम्बु ,रोट्र्याक्टर बिबेक शर्मा र बसन्त Read More…

स्वास्थ्य

कोविट–१९ संक्रमणबाट नेपालमा छैटौँ व्यक्तिको मृत्यु

काठमाडौं, जेठ १६ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण नेपालमा छैटौँ व्यक्तिको मृत्यु भएको छ। भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो । यही जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका -९ का एक युवकको Read More…

स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२ पुग्यो

काठमाडौं, जेठ १६ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ नेपालमा थप १७० जनामा पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य

झापामा थप २७ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या १०७ पुग्यो

झापा, जेठ १६ । झापामा थप २७ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ। योसँगै जिल्लामा संक्रमितको संख्या १०७ पुगेको छ। शुक्रबार संक्रमण देखिएका सबै कचनकवल गाउँपालिकाका हुन्। संक्रमित सबै लकडाउनकै समयमा भारतबाट आएका हुन्। शुक्रबार कोसी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा देखिएका २७ संक्रमित सबैजना कचनकवलका भएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार Read More…