संघ \संस्था

मानव सेवा आश्रमको उद्घाटन गर्न प्रधानमन्त्री ओली मंसिर २३ गते मेचीनगर आउने

मेचीनगर । प्रधानमन्त्री केपी शर्मा ओली मंसिर २३ गते झापाको मेचीनगर नगरपालिका आउने हुनु भएको छ । मेचीनगर ४ मा रहेको मानव सेवा आश्रमको सेवा केन्द्र उदघाटनका लागि प्रधानमन्त्री ओली झापा आउन लाग्नु भएको हो । पत्नी राधिका शाक्य सहित आउनु हुने प्रधानमन्त्री ओलीले मानव सेवा आश्रमको मेचीनगर सेवा केन्द्रको उदघाटन गर्नु हुने आश्रमका कोशी Read More…

खेलकुद शिक्षा

हिसान झापाले खेलकुद प्रतियोगिता गर्ने

झापा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) झापाले खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । उक्त प्रतियोगिता यही मंसिर २२ गतेबाट सुरु हुने हिसान झापाका सचिव देबेन्द्र हुमागाईंले जानकारी दिए । हिसान झापामा आबद्ध २६ विद्यालयहरु मध्ये २३ वटा विद्यालयका १००० भन्दा बढी विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउने सचिव हुमागाईंले बताए । हिसान Read More…

खेलकुद

एनपिएलमा आज दुई वटा खेल हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९:१५ बजेदेखि सुरु हुने पहिलाे खेलमा बागमतीका दुई टोली, चितवन राइनोज र काठमाडौं गुर्खाज भिड्न लागेका हुन्।  आजको दोस्रो खेल दिउँसो १:१५ बजेदेखि जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ। जनकपुरले शनिबार भएको उद्घाटन खेलमा विराटनगर किङ्सलाई ८ विकेटले हराएको Read More…

समाचार

कनकाई ६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार ओली निर्वाचित

झापा । झापाको कनकाई नगपालिका ६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार ओलीले एमालेका तुलराम बस्नेतलाई १३७ मतान्तरले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले ४९३ मत ल्याएकोमा एमालेका बस्नेतले ३५६ र काँग्रेसका रामगोपाल ओलीले ३१७ मत प्राप्त गरेका छन् । त्यस्तै माओवादी केन्द्रका गणेशबहादुर थापाले २७७, राप्रपाका Read More…

समाचार

बलात्कार घटनाको अनुसन्धानमा काँकरभिट्टा प्रहरीको चरम लापरवाही, अभियुक्त छुटाउन चलखेल

झापा । बलात्कार जस्तो जघन्य अपराधको घटना अनुसन्धानमा इलाका प्रहरी कार्यालय काकडभिट्टाले चरम लापरवाही गरेको खुलेको छ । गत कात्तिक २२ गते दर्ता भएको जवरजस्ती करणी घटनाको अनुसन्धानमा प्रहरीले शंकास्पद गतिबिधि देखाएको पीडित पक्षले आरोप लगाएको हो । पीडित पक्षका अनुसार गत कात्तिक १७ गते राति मेचीनगर नगरपालिका वडा नम्बर १ गाडागल्लीका ३२ बर्षीय गँगाराम Read More…

समाचार

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु

काठमाडौं । विविध कारणले रिक्त बनेका स्थानीय तहमा  जनप्रतिनिधि चुन्न मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न हुने छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो । कैलाली र ओखलढुंगाका जिल्ला समन्वय समिति Read More…

संघ \संस्था

मेची कृषक बहुमुखी सहकारी संस्थाको माईन्यूट प्रमाणिकरण सभामा दर्जनौं सम्मानित

मेचीनगर । मेचीनगर –७ स्थित मेची कृषक बहुमुखी सहकारी संस्थाको २५ ओैँ वार्षिक साधारण सभा अन्तर्गत माईन्यूट प्रमाणिकरण सभा शनिबार सम्पन्न भएको छ । स्थानीय लक्ष्मी नारायण मन्दिरको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले गरिन् । कार्याक्रमकी प्रमुख अतिथि उप्रेतीले हाल देशभर ३५ हजार सहकारी रहेको र सहकारीले देशको अर्थतन्त्रमा Read More…

समाचार

देशभर ४१ पदका लागि आज उपनिर्वाचन

काठमाडौं । आज ४१ पदका लागि विभिन्न स्थानीय तहमा मतदान हुँदैछ । आज बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी Read More…

समाचार

झापा : दुर्घटना न्यूनीकरणको लागि टायम कार्ड लागु

झापा । पछिल्लो समय झापासहित देशैभर सडक दुर्घटनाका घटनाहरुमा बृद्धि भइरहेको छ । त्यसलाई मध्यनजर गर्दै जिल्लामा बढ्दो सवारी दुर्घटना न्यूनीकरणको लागि आजबाट समय सारणा (टायम कार्ड) लागु गरिएको छ । शनिबार एक कार्यक्रमका बिच विधिवत् रुपमै नेपालको पूर्वी सिमावर्ती शहर काँकरभिट्टाबाट टायम कार्ड लागु गरिरहेको हो । बढ्दो जनघनत्व र सवारी साधनको चापले पछिल्लो Read More…

संघ \संस्था

लाल भागिरथा बानियाँ प्रतिष्ठानले तीन प्रतिभाहरुलाई पुरस्कृत गर्ने

मेचीनगर । हरेक वर्ष झैं यस वर्षपनि लाल भागिरथा बानियाँ प्रतिष्ठानले फरक विद्याका तीन प्रतिभाहरुलाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले बिहीबार पुरस्कृत हुने तीन प्रतिभाहरुको नाम समेत सार्वजनिक गरेको छ । प्रतिष्ठानले बिगत पाँच वर्षदेखि सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने उत्कृष्ट राष्ट्रिय प्रतिभा एक जना, कृषि क्षेत्रमा जैविक प्रविधिको सफल प्रयोग गर्ने उत्कृष्ट कृषक एक Read More…