खेलकुद

एनपिएल आजबाट सुरू, उद्घाटन खेलमा विराटनगर र जनकपुरको भिडन्त

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ। नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ। स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले पनि एनपिएलले बजारमा निकै चर्चा पाएको हो। त्यसो त Read More…

समाचार

झापामा दुई दिनको फरकमा फेरि गौहत्या, अर्जुनधारामा गाई काट्ने तामाङ पक्राउ

बिर्तामोड । झापाको कनकाईमा गाई काटेर खाएको घटनाको पर्सिपल्ट अर्जुनधारामा पनि गौहत्या भएको छ । अर्जुनधारा-५ पानीकलस्थित बिरिङ खोलाको किनारमा गाईको हत्या गरिरहेको अवस्थामा हिजो राति ९ः४५ बजे दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ५० वर्षीय राम तामाङ र सन्त तामाङ रहेका छन् । उनहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । यसअघि Read More…

समाचार

लैनो गाई काटिएपछि सुरुङ्गा असान्त, एक पक्राउ

कनकाई । झापा कनकाई नगरपालिका ३, सुरुङ्गा टप्पुमा चोरी गरी एक लौनो गाई काटेर हत्या गरिएको छ । कनकाई नगरपालिका ३ टप्पुस्थित लीला संग्रौलाको घरमा डेरा गरी बस्ने एक मुस्लिम परिवारै मिलेर स्थानीय दुर्गा सेलुवालको लौनो गाई राती चोरी गरि डेराभित्र ल्याएर आज राती काटेर मासु समेत पकाएर खाएका थिए । गाई चोरी गर्ने क्रममा Read More…

समाचार

मेचीनगरको एक्सन, धुलाबारी बजारमा चल्यो डोजर

मेचीनगर । मेचीनगर नगरपालिकाले धुलाबारी बजारमा सडक अतिक्रमण गरेर निर्माण गरिएका घर, पसल लगायतका संरचना भत्काउन सुरु गरेको छ । आज विहानदेखि नगरपालिकाका नगर प्रहरीहरु डोजरसहित त्यस्ता संरचना भत्काउन खटिएका छन् । मेचीनगर वडा नं. ९ र १० का वडाध्यक्षहरु कञ्चन तामाङ र नारायण खनाल संरचना हटाउने कार्यस्थलमा उपस्थित थिए । विश्व बैंकको सहयोगमा धुलाबारीदेखि शान्तिनगर Read More…

खेलकुद

बिर्तामोड झापा कपका लागि ‘होम ग्राउन्ड’ स्तरोन्नति गर्दै झापा ११

बिर्तामोड । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको बिर्तामोड झापा कप नजिकिँदै जाँदा खेल मैदानको स्तरोन्नति धमाधम भइरहेको छ । यही मंसिर २९ गतेदेखि हुने अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताका लागि बिर्तामोड-३ मा रहेको डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत धमाधम भइरहेको झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । मैदानको Read More…

खेलकुद

धरहराबाट प्रधानमन्त्री ओलीले गरे एनपीएलको ट्रफी अनावरण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरुले आज बिहान धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् । ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुंगा समावेश गरिएको जनाइएको छ । अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका लागि आजको दिन विशेष रहेको बताए । एनपीएलमा सहभागी सबै Read More…

समाचार

आयतित सुन्तलालाई सलकपुरको भन्दै ब्यापारीले बेच्दा स्थानीय किसान समस्यामा

इलाम । इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरका किसानले सुन्तला बिक्रीबाट मनग्य आम्दानी लिने गरेका छन् । यहाँ उत्पादित सुन्तला खरिदका लागि छिमेकी मुलुक भारतीय र झापाका व्यापारी कृषकका बारीमा पुग्ने गरेका छन् । तर बाह्य आयातित सुन्तला सलकपुरको सुन्तला भन्दै व्यापारीले बेच्ने गर्दा त्यसको प्रत्यक्ष मार कृषक तथा खरिद गर्ने व्यापारीलाई परेको छ । इलामको Read More…

संघ \संस्था

मेचीनगरमा भव्यरुपमा सुरु भयो “लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान”

मेचीनगर । नेपालको पूर्वी सिमावर्ती शहर काँकरभिट्टाबाट “लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान” सुरु भएको छ । मेचीनगर नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा आज पूर्वी नाका स्थित काँकरभिट्टाबाट लैगिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात गरिएको हो । प्रत्येक बर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बर २०२४ सम्म विश्वमा नै “लैंगिक हिंसा बिरुद्धको १६ Read More…

संघ \संस्था

मन्त्री यादवले प्रदेश सरकारबाट उत्कृष्ट भएकोमा काँकरभिट्टा खानेपानी संस्थाको गरे प्रशंसा

मेचीनगर । संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आयोजनाहरुको स्थलगत अनुगमन गरेका छन् । शनिबार विहान साढे ११ वजे मन्त्री यादव, मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य ब्रज्राचार्य लगायतको टोलीले काँकरभिट्टा खानेपानी कार्यालयको अवस्था बारे जानकारी लिएको छ । संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीले मन्त्री यादवको टोलीलाई कार्यालय स्थापनादेखि हालसम्मको गतिविधिको बारेमा अवगत Read More…

शिक्षा

प्याब्सन कमलको अध्यक्षमा संग्रौला, सचिवमा गौतम

झापा । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) कमल गाउँपालिकाको तेस्रो अधिवेशन बाट आगामी नयाँ कार्यकालको लागि अध्यक्षमा दिपक संग्रौला तथा सचिवमा त्रिलोचन गौतम सर्वसम्मत चयन भएका छन् । शुक्रवार सम्पन्न तेस्रो अधिवेशनले संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उक्त अधिवेशनबाट समितिको सचिवमा त्रिलोचन गौतम र कोषध्यक्षमा राम आङ्देम्बे सर्वसम्मत भएका हुन् Read More…