मेचीनगर । झापाको मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा जारी प्रथम इँटाभट्टा फुटबल प्रतियोगिता अन्तर्गत आजबाट सेमिफाइनलका खेल हुँदैछ । आज प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा झापा एफसी राजगढ र ह्याप्पी क्लब काँकरभिट्टा आमनेसामने हुँदैछन् । प्रतियोगिताको उपाधी होडमा रहेका यी दुई टिमबिच निकै रोमान्चक खेल हुने आयोजक इँटाभट्टा फुटबल क्लबका उपाध्यक्ष रमेश धिमालले जानकारी दिए Read More…
Author: हाम्रो खबरपाटी
युवा पलायनको भिडले नेपालमा विकास, त्यससँग जोडिएको शासक वर्ग र राजनीति दललाई गिज्याइ रहेको छ !
खेमराज थाम्सुहाङ्गझापा । अहिलेको समयमा नेपालको हावाइ अड्डा (International Airport) एउटा विछोड–रुने केन्द्र बनेको देखिन्छ । सबैलाई नराम्रो लाग्छ । यस अवस्थाका सिलसिलालाई हेर्दा नेपालको विकास र त्यससँग जोडिएको शासक वर्ग र राजनीति दलहरुलाई हेर्नुपर्ने हुन्छ । श्री ५ वडामहाराज पृथ्वीनारायण शाहकोे समय वि. सं. १७९९ देखि हेर्दै आउँदा १०४ वर्षे राणा शासन, १० वर्षे Read More…
रोलिङ च्यालेन्ज कप: सम्राट स्पोर्टिङको सुकुना युनाइटेड भारतमाथि सहज जित
मेचीनगर । छरितो र उत्कृष्ट खेल खेलेको मोरङको सम्राट स्पोर्टिङ क्लब झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज धुलाबारी माविको खेल मैदानमा भएको तेस्रो क्वार्टर फाइनल खेलमा पाहुना टोली भारतको सुकुना युनाइटेड एफसीमाथि सहज जित निकाल्दै सम्राट अन्तिम चारमा प्रवेश गरेको हो । सम्राटले पश्चिम बंगालको सुकुनालाई Read More…
चन्द्रगढीलाई पराजित गर्दै आयोजक इँटाभट्टा सेमिफाइनलमा प्रवेश
मेचीनगर । झापाको मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा जारी प्रथम इँटाभट्टा फुटबल प्रतियोगितामा ब्रदर्श युनाइटेड चन्द्रगढीलाई ट्राइब्रेकरमा पराजित गर्दै आयोजक सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा दुवै टिमबाट निर्धारित समयमा समान २/२ गोल भएपछि खेलको नतिजा ट्राइब्रेकरबाट लिइएको थियो । जसमा आयोजकले ३-१ गोलअन्तरले बाजी मार्यो । अत्यन्तै प्रतिष्पर्धात्मक Read More…
नागरिक एपमा धमाधम जोडिंदैछ सरकारी सेवा
काठमाडौं । सरकारले मोवाइल एप्लिकेसन ‘नागरिक एप’ लाई दैनिक सेवा प्रवाहसँग जोड्ने क्रम तीव्र पारेको छ । आइतबारदेखि सवारी चालकले ‘नागरिक एप’ बाटै लाइसेन्स देखाउन थालेका छन् । नागरिक एपमै क्यूआर कोड स्क्यान गरेर ट्राफिक प्रहरीले लाइसेन्सको आधिकारिकता जाँच्न थालेका छन् । अब चालकले भौतिक रुपमा छापिएको लाइसेन्स बोक्नुपर्ने बाध्यता हटेको छ । ट्राफिक नियम Read More…
डि एफसीलाई पराजित गर्दै ह्याप्पी क्लव सेमिफाइनलमा प्रवेश
मेचीनगर । झापाको मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा जारी प्रथम इँटाभट्टा फुटबल प्रतियोगितामा ह्याप्पी क्लव काँकरभिट्टाले विजयी सुरुवात गरेको छ । आज सम्पन्न खेलमा डि एफसी क्लब बाहुण्डाँगीलाई ४-२ गोल अन्तरले पराजित गर्दै ह्याप्पी क्लवले अन्तिम चारको यात्रा तय गरेको हो । इँटाभट्टा फुटबल क्लबको आयोजनामा सञ्चालन भइरहेको जिल्ला स्तरिय फुटवल प्रतियोगिताको विजेता टिमले नगद Read More…
रोलिङ च्यालेन्जकप: भारतीय टोली मानेभञ्ज्याङ सेमिफाइनल प्रवेश
मेचीनगर । पाहुना टोली मानेभञ्ज्याङ एफसी झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनल प्रवेश गरेको छ । आज धुलाबारी माविको खेलमैदानमा भएको दोस्रो क्वार्टर फाइनल खेलमा राष्ट्रिय जागृति क्लब इटहरीमाथि कठिन जित निकाल्दै दार्जिलिङको मानेभञ्ज्याङ अन्तिम चारमा प्रवेश गरेको हो । भारतीय टोली मानेभञ्ज्याङले राष्ट्रिय जागृतिलाई १–० गोल अन्तरले हराएको हो । Read More…
मेचीनगरले ल्यायो तरकारी खेती प्रवर्द्धनका लागि किसान लक्षित कार्यक्रम
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले तरकारी खेती प्रवर्द्धनका लागि किसान लक्षित कार्यक्रम ल्याएको छ । तरकारी खेती प्रवर्द्धनका लागि नगरपालिकाले चालु आ.व. २०८१/८२ का लागि तरकारी पकेट विकास कार्यक्रम (कार्यविधि अनुसार कार्यान्वयन हुने गरि १२ लाख तथा आलु खेति प्रवर्द्धन कार्यक्रम (लागत सहभागिता २५ %) का लागि १५ लाख बजेट विनियोजन गरेको छ । मेचीनगरको Read More…
रोलिङ च्यालेन्जकप: एपिएफलाई पराजित गर्दै आयोजक सेमिफाइनलमा प्रवेश
मेचीनगर । आयोजक रोलिङ क्लबले धुलाबारीमा आजबाट सुरु भएको आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्जकप २०८१ मा उत्कृष्ट सुरुवात गरेको छ । उद्घाटन खेलमा आज रोलिङ क्लबले सुनसरीको सशस्त्र प्रहरी बल (एपिएफ) लाई ५–२ गोल अन्तरले हराउँदै शानदार जित निकाल्यो । जितसँगै रोलिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको नवौँ मिनेटमा रोलिङका उत्सव राईले Read More…
पालिया गंगा युवा समाजको दशैं म्युजिकल धमका सम्पन्न, कमल र विश्वाससंगै झुमे दर्शक
मेचीनगर । झापाको मेचीनगर ८ स्थित पालिया गंगा युवा समाजद्वारा विजय दशमीको अवसरमा आयोजित “दशैं म्युजिकल धमाका २०८१” सम्पन्न भएको छ । शुक्रबार बेलुका आयोजित साँस्कृतिक कार्यक्रममा पुर्वको चर्चित गायक तथा संगीतकार कमल रसाइली र नेपाल आइडल सिजन ४ का टप पाँच विश्वास उप्रेतीको विश्वास एण्ड बेण्डको बेजोड प्रस्तुति रहेको थियो । उनीहरूले कार्यक्रममा उपस्थित Read More…









