कला स्वास्थ्य

राष्ट्रगानका गायक थापाको कोरोना संक्रमणबाट मृत्यु

झापा, असार ११ । राष्ट्रगान सयौ थुँगा फुलका हामी एउटै माला नेपालीका गायक अजय थापाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएका गायक थापालाई कोरोना संक्रमण भएपछि एक साता अघि विर्तामोड स्थित बीएन्डसी हस्पिटलमा भर्ना गरिएको थियो ।  उनको उपचारकै क्रममा शुक्रबार आज विहान ७ बजेतिर भ्यान्टिलेटरमै मृत्यु भएको परिवारले जनाएको छ । अम्बर Read More…

कला

सारीका प्रसाईंले जितिन् टिन च्याम्पको उपाधि

झापा, चैत १५ । झापा अर्जुनधाराकी सारीका प्रसाईंले मिस टिन च्याम्पको उपाधि जितेकी छन् । जोइन्ट ब्रर्दश इन्टरटेनमेन्ट एण्ड मिडिया कम्पनी प्रा.लि.को आयोजनामा झापाको बिर्तामोडमा शनिबार राती सम्पन्न प्रतियोगितामा सातजना प्रतिस्पर्धीलाई पछि पार्दै प्रसाईंले मिस टिन च्याम्पको ताज पहिरिएकी हुन् । मिस टिन च्याम्पको उपाधिसँगै प्रसाईंले मिस एथलेटिक्स र मिस टेलेन्टको उपाधि समेत हात पारिन् Read More…

कला मनोरञ्जन

खोपडी भित्रका मान्छेहरु बेलबारीमा

बाहुण्डाँगी, फागुन २७ । विभिन्न सामाजिक समस्या र बिकृति समेटिएको नाटक खोपडी भित्रका मान्छेहरु मोरङको बेलबारीमा मन्चन भइहेको छ । २६ गतेबाट बेलबारीमा मन्चन भइरहेको नाटकको पहिलो सो बेलबारी क्याम्पसका विद्यार्थीहरुका लागि गरिएको थियो । मेचीनगर सचेत युवाको सहकार्य तथा सृजनाघर रङ्गकर्मीको विशेष प्रस्तुती उक्त नाटक मेचीनगरको सफलतापछि बेलबारीमा मन्चन गरिएको अनुज दाहालले बताउनु भयो Read More…

कला मनोरञ्जन

बलिउड अभिनेत्री कंगनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, फागुन १८ । बलिउड अभिनेत्री कंगना रनावतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कंगनाविरुद्ध गीतकार जावेद अख्तरको मुम्बइको एक अदालतमा मानहानी मुद्दा दर्ता गरेका थिए । सोमबार अदालतले अभिनेत्री कंगनाविरुद्ध जमानती वारेन्ट (पक्राउ पुर्जी) जारी गरेको हो । मुम्बइको अन्धेरी महानगर मजिस्ट्रेटको अदालतले १ फेब्रुअरीमा कंगनालाई मार्च १ मा अदालतमा पेस हुन आदेश दिएको Read More…

कला मनोरञ्जन

घायलकाे ‘रिभेन्ज’ मा खगेन्द्र ‘खराे’काे इन्ट्री

झापा, फागुन १६ । नेपाली कथानक चलचित्र रिभेन्ज काे पूर्वमा धमाधम छायांकन भइरहेको छ । डिएस डिजिटल सिनेमाकाे प्रस्तुतिमा बन्न लागेकाे चलचित्र माेरङकाे तरहराका विभिन्न क्षेत्रमा छायांकन हुदै छ । शंकर अधिकारी घायलकाे लेखन तथा निर्देशन रहेको फिल्म मा नेपाल बाट बिदेश मा बेचिएका चेलिबेटी हरुकाे कथालाइ समेट्न खाेजिएकाे निर्देशन घायलले बताए । नेपालमै पहिलो Read More…

कला राजनीति

पल शाह र अरुणकुमार प्रधानबीच मिलापत्र

विराटनगर, फागुन १५ । नायक पल शाह र चलचित्रकर्मी महासङ्घ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानबीच मिलापत्र भएको छ । शुक्रबार साँझ इलाका प्रहरी कार्यालय धरानमा प्रधान र शाहबीच मिलापत्र भएको हो । बुधबार होटल ज्वाईँ खानामा पल शाहले दुर्व्यवहार गरेको र उनका सहयोगीले हातपात गरेको भन्दै प्रधानले बिहीबार इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका Read More…

कला मनोरञ्जन

कलाकार पल शाहविरुद्ध उजुरी

काठमाडौं, फागुन १४ । कलाकार पल शाहविरुद्ध सुनसरीको धरानस्थित इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ । उनीविरुद्ध चलचित्रकर्मी महासंघ, प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले प्रहरीमा उजुरी दिएका हुन् । म्युजिक भिडियो शूटिङका लागि धरान आएका पलले आफूलाई आक्रमण गरेको प्रधानको आरोप छ । प्रधानले पलको निर्देशनमा उनका सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आक्रमण गरेको दाबी Read More…

कला धर्म संस्कृती मनोरञ्जन

सोनाम ल्होसारको अवसरमा आज प्रशान्त तामाङ बौद्धमोड आउँदै

मेचीनगर, माघ ३० । झापाको मेचीनगर–२ स्थित बौद्धमोडमा २८५७ औं सोनाम ल्होसारको अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातीप्राप्त कलाकार प्रशान्त तामाङ आउने भएका छन् । नेपाल तामाङ उत्थान मञ्च मेचीनगरको आयोजनामा हुन लागेको बृह्त साँस्कृतिक कार्यक्रममा ईण्डियन आईडल प्रशाान्त तामाङ सहित चर्चित गायक डम्बर नेपाली, उत्तमजंग लिम्बुलगायका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने आयोजक समितिका सचिव हेमन्त Read More…

कला धर्म संस्कृती

सोनाम ल्होसारको अवसरमा आज सार्वजनिक बिदा

काठमाडौं, माघ ३० । सोनाम एवं ग्याल्बो ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज (शक्रबार) विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । तामाङ समुदायले माघशुक्ल प्रतिपदाका दिन प्रत्येक वर्ष यो पर्व मनाउने गरेका छन् । पर्वमा तामाङ समुदायले कूल पूजा, प्रकृति पूजा र बुद्ध शिक्षाको स्मरण गर्नाका साथै आफन्तजन भेला भई भोजन एवं मनोरञ्जन गर्दै आपसमा खुशी Read More…

कला धर्म संस्कृती मनोरञ्जन

सोनाम ल्होछारको अवसरमा बृह्त साँस्कृतिक कार्यक्रम हुने

मेचीनगर, माघ २२ । झापाको मेचीनगर–२ स्थित बौद्धमोडमा २८५७ औं सोनाम ल्होछारको अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातीप्राप्त कलाकारद्वारा बृह्त साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । नेपाल तामाङ उत्थान मञ्च मेचीनगरको आयोजनामा हुन लागेको बृह्त साँस्कृतिक कार्यक्रममा ईण्डियन आईडल प्रशाान्त तामाङ, चर्चित गायक डम्बर नेपाली, उत्तमजंग लिम्बुलगायका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने आयोजक समितिका सचिव Read More…