मेचीनगर । झापाको मेचीनगर -४ बाहुणडाँगीमा आजदेखि शुरु भएको इण्डो- नेपाल टि – ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भारतको सिलिगुडीले विजयी शुरुआत गरेको छ। बाहुणडाँगी युवा क्लबको आयोजनामा आजबाट शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालको ड्रागन -११ लाई ४४ रनले पराजित गर्दै सिलिगुडीको पेनोरिस -११ ले विजयी शुरुआत गरेको हो । टस हारेर पहिलो Read More…
खेलकुद
मेचीनगर गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटनमा आयोजक र जर्जियन एफसी खेल्ने
मेचीनगर । पाँचौँ मेचीनगर गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । नेपाल, भारत र उज्बेकिस्तानको फुटबल क्लब सहभागिता रहने पाँचौँ मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फागुन २४ गते हुने उद्घाटन खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबीच प्रतिष्पर्धा हुने भएको छ । गोल्डकपको दोस्रो दिन फागुन २५ गते ए डिभिजन Read More…
झापा गोल्डकप र झापा एफसीबीच सहकार्य गर्ने सम्झौता
झापा । नेपाल सुपर लिग (एनएसएल) मा सहभागी हुने तयारी गरेको झापा एफसी र झापा गोल्डकपबीच फुटबल खेलको विकासका लागि सम्झौता भएको छ । बिर्तामोडमा झापा गोल्डकप प्रतियोगिता आयोजना गर्दै आएको गोल्डकप आयोजक समितिले नेपालकै पहिलो निजी कम्पनी झापा एफसीसँग फुटबल खेलको विकासका लागि सम्झौता गरेको हो । सम्झौतामा फुटबल खेलको विकासका लागि दुवै पक्षको Read More…
बाहुण्डाँगीमा भोलिदेखि इण्डो–नेपाल टी–२० क्रीकेट प्रतियोगिता (भिडियो सहित)
मेचीनगर । बाहुण्डाँगीमा भोलिदेखि इण्डो–नेपाल टी–२० क्रीकेट प्रतियोगिता हुने भएको छ । आज बाहुण्डाँगी युवा क्लबले ईटाभट्टा स्थित प्रेस क्लब मेचीनगरको कार्यालयमा पत्रकार सम्मेलन गरेर सो कुरा जानकारी गराएको हो । क्लबका सदस्य एवम् क्रीकेट प्रतियोगिताका संयोजक प्रविण भण्डारीले भारतका २ र नेपालका १० वटा टिमसहित १२ वटा टिम सहभागी हुने बताए । नकआउट प्रतियोगिताबाट हुने Read More…
मेचीनगर गोल्डकपद्वारा कोशी प्रदेश स्तरिय क्रिकेट खेल्ने झापाली टिमलाई बिदाई
मेचीनगर । मेचीनगर गोल्डकपले कोशी प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा सहभागी हुने झापा जिल्लाका क्रिकेट टिमलाई बिदाई गरेको छ । आइतबार (आज) काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरद्वारा सञ्चालन हुन गइरहेको पाँचौ मेचीनगर गोल्डकपको सचिवालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बिच झापाली क्रिकेट टोलीलाई अग्रिम विजयीको शुभकामना सहित बिदाई गरिएको हो । खेलाडी बिदाइ कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेचीनगर Read More…
मेचीनगर गोल्डकपमा आठ टिम सहभागी हुने, मुख्य प्रायोजकमा होटल मेची क्राउन
मेचीनगर। झापाको मेचीनगरमा आयोजना हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकपको मुख्य प्रायोजकमा होटल मेची क्राउन रहने भएको छ। आज आयोजक र प्रायोजक बीच सम्झौता पत्रमा हस्ताक्षर आदानप्रदान गर्दै गोल्डकपको प्रायोजकमा होटल मेची क्राउन रहने जानकारी गराइएको हो । फागुन २४ गतेदेखि हुने उक्त प्रतियोगितामा नेपाल र भारतका गरि आठवटा टिम सहभागी हुने भएका छन् । Read More…
आयोजकको भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकपको फाइनलमा
भद्रपुर, आयोजकको टिम भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । योसँगै भद्रपुरले सात लाख पुरस्कार सुरक्षित गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक भद्रपुर ब्लेजर्सले काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै उपाधिनजिक पुगेको हो । ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि Read More…
भद्रपुर झापा गोल्डकप: भुटानको डागा युनाइटेड सेमिफाइनलमा प्रवेश
भद्रपुर । डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भुटानले झापा–११ एफसीको सामना गर्नेछ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा भुटानले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । अत्यन्तै रोमाञ्चक खेलको Read More…
बंगलादेशको काउर्न बाजार भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा
भद्रपुर। काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा बंगलादेशले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । बंगलादेशले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । बंगलादेशले Read More…
लिम्बुनी ठूली स्मृति कप–२०८१ को आय–व्यय विवरण सार्वजनिक
अर्जुनधारा ।झापाको अर्जुनधारा–३ खुदुनाबारीस्थित परोपकार युवा समूहको आयोजनामा हालै सम्पन्न भएको लिम्बुनी ठूली स्मृति कप प्रदेशस्तरिय खुल्ला नकआउट फुटबल प्रतियोगिता–२०८१को आय–व्यय विवरण शनिबार सार्वजनिक गरिएको छ । स्थानीय कैदले पर्यापर्यटन केन्द्रको सभाहलमा समूहका उपाध्यक्ष एवम् प्रतियोगिता मूल आयोजक समितिका संयोजक सूर्य इम्वुङको अध्यक्षता र प्रतियोगिताका मुख्य प्रायोजक हाल अमेरिकाको रोचेष्टर न्यूयोर्क सिटीमा बसोबास गर्ने बाबी Read More…










