खेलकुद

भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजकमा सौर्य एअर र ओम साई पाथिभरा हस्पिटल

भद्रपुर । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौतामा हस्ताक्षर भएको छ । हस्ताक्षरसँगै अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर Read More…

खेलकुद

बर्खा स्मृति अन्तरपालिका क्रीकेट : मेचीनगर र गौरादह सेमिफाइनलमा प्रवेश

मेचीनगर। मेचीनगर नगरपालिका बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि-२० क्रीकेट प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ । आज भएको क्वाटर फाईनल खेलमा कचनकवल गाउँपालिकालाई पराजित गर्दै मेचीनगर प्रतियोतिाको सेमिफाइनलमा प्रवेश गरेको हो । त्यस्तै आज नै भएको प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा अर्जुनधारा नगरपालिकालाई पराजित गर्दै गौरादह नगरपालिका सेमिफाइनलमा प्रवेश Read More…

खेलकुद

खुदुनाबारीमा ‘लिम्बुनी ठुली स्मृति कप-२०८१’ हुने (भिडियो सहित)

खुदुनाबारी । झापाको अर्जुनधारा नगरपालिकास्थित खुदुनाबारीमा लिम्बुनी ठुली स्मृति कप-२०८१ हुने भएको छ । च्यारिटी युथ क्लब खुदुनाबारीको आयोजनामा माघ २७ गतेदेखि हुने प्रतियोगिता आयोजनको बिषयमा आज पत्रकार सम्मेलन गर्दै जानकारी गराईएको हो । फागुन ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी सुरु गरिएको आयोजक च्यारिटी युथ क्लबका अध्यक्ष लिलाबल्लव खतिवडाले जानकारी दिए । लामो समय खुदुनारीमा Read More…

खेलकुद

बर्खा स्मृति क्रिकेटः गौरादह र कचनकवल क्वार्टर फाइनलमा

बिर्तामोड। बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका पुरुष टि–२० क्रिकेट प्रतियोगिताको क्वार्टर फाइनल समीकरण पूरा भएको छ ।आज सम्पन्न दुई खेलपछि गौरादह र कचनकवलले क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेका छन् । पहिलो खेलमा गौरादहले बुद्धशान्ति गाउँपालिकालाई २४ रनले पराजित गर्यो ।टस हारेर पहिले ब्याटिङ गरेको गौरादहले निर्धारित २० ओभरमा २०३ Read More…

खेलकुद

बर्खा स्मृति क्रीकेट : झापा र मेचिनगर बिजयी

बुद्धशान्ति। बुद्धशान्तिमा जारी दोस्रो बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका T-20 क्रीकेट प्रतियोगिताको आजको खेलमा झापा गाउँपालिका र मेचिनगर नगरपालिका बिजयी भएका छन् । आज भएको पहिलो खेलमा शिवसताक्षी नगरपालिका र झापा गाउँपालिका बिचको खेलको निर्णय सुपर ओभर बाट लिईएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको झापा गाउँपालिकाले निर्धारित २० ओभरको अन्तिम बलमा अलआउट हुँदै Read More…

खेलकुद

बर्खा स्मृति पुरुष क्रिकेटमा आज मेचीनगरको सामना हल्दिबारीले गर्ने

मेचीनगर । झापाको बुद्धशान्तिमा जारी दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि २० पुरुष क्रिकेट प्रतियोगिताको आज मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिका बिच प्रतिष्पर्धा हुँदैछ । प्रतियोगितामा बलियो टिमको रूपमा रहेको मेचीनगर उच्च मनोबलका साथ मैदान उत्रँदा त्यसको सामाना गर्ने दाउमा हल्दिबारी रहनेछ । यी दुई टिमबीचको खेल रोमाञ्चक हुने आयोजकले जनाएको छ । Read More…

खेलकुद

झापा मेचीनगरकी रिया अन्डर–१९ महिला विश्वकप खेल्दै

मेचीनगर । रिया शर्मा नेपाली अन्डर–१९ टिमकी बलर हुन् । १६ वर्षीया रियाले दायाँहाते लेग ब्रेक बलिङ गर्ने गर्छिन् । झापा धुलाबारीमा जन्मिएकी रियाले १२ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेकी हुन् । स्कुलमा क्रिकेट खेल्दै गर्दा एकेडेमीमा पनि खेल्न थालेको र त्यसपछि उनको क्रिकेट यात्रा सुरू भएको थियो । उनले पिएम कपमा कोशी प्रदेशको टिमबाट Read More…

खेलकुद

इन्डो–नेपाल कराते प्रतियोगितामा मेचीनगर दोस्रो

मेचीनगर । भारतको सिलीगुडी स्थित कदमतलामा दुईदिवसीय आयोजनामा भएको ४० औँ इन्डो–नेपाल कराते प्रतियोगिता भरिबाट झापाको मेचीनगर दोस्रो भएको छ । यही जनवरी ११ र १२ तारिख कदमतलामा भएको ४० औँ इन्डो–नेपाल कराते प्रतियोगिता भरिबाट मेचीनगर नगरपालिका दोस्रो भएको हो । मेचीनगर नगरपालिका खेलकुद विकास समिति अन्तरगतको कराते महिला तर्फबाट २० केजी तौलमा प्रशंसा कडरिया, २५ Read More…

खेलकुद

चर्च ब्वाइज क्लबले जित्यो फाल्गुनन्द गोल्डकपको उपाधि

पाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले उपाधि उचालेको हो ।  निर्धारित खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । Read More…

खेलकुद

प्रथम नवदुर्गा फुटवलको उपाधि नकलबन्दाले जित्यो (भिडियो सहित)

मेचीनगर । प्रथम नवदुर्गा फुटवल क्लव द्वारा आयोजित काँकरभिट्टा स्थित दशगजा क्षेत्रमा सञ्चालित फुटवल खेलको उपाधि नकलबन्दा फुटवल क्लवले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा बुट्टाबारी क्लवलाई ५ –४ को अन्तरले हराउँदै नकलबन्दा युवा क्लवले उपाधि हात पारेको हो । उपाधिसँगै नकलबन्दाले रु १५ हजार नगद प्राप्त गरेको छ भने उपविजेता बनेको बुट्टाबारीले रु १० Read More…