बाहुण्डाँगी । रेडहर्ष एफसी इलाम विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ को फाइनलमा पुगेको छ । सडनडेथमा शनिश्चरे एफसीलाई हराउँदै रेडहर्ष इलाम उपाधिनजिक पुगेको हो । बाहुण्डाँगी युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको फाइनल पुगेको रेडहर्ष इलामले कम्तिमा ६१ हजार सुरक्षित गरेको छ । रेडहर्ष इलामले फाइनलमा आयोजक बाहुण्डाँगी युवा क्लब र धाइजन एफसीबीचको Read More…
खेलकुद
सेमिफाइनल समीकरण पुराः बाहुण्डाँगी अन्तिम चारमा
बाहुण्डाँगी । बाहुण्डाँगी युवा क्लब विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ को अन्तिम चारमा स्थान पक्का गरेको छ । पेनाल्टी सुटआउटमा रथखोला फुटबल एकेडेमीलाई हराउँदै आयोजक सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको हो । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा आयोजकले रथखोलालाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको थियो । Read More…
प्रथम बाहुण्डाँगी च्यालेञ्ज कपः सिलिगुडीलाई हराउँदै रेडहर्ष इलाम सेमिफाइनल प्रवेश
बाहुण्डाँगी । विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ मा रेडहर्ष इलामले विजयी सुरुवात गरेको छ । बाहुण्डाँगी युवा क्लबको आयोजनामा शनिबारदेखि शुरु भएको प्रतियोगितामा कञ्चनजंघा एफसी सिलिगुडीलाई १ का विरुद्ध ३ गोलले हराउँदै रेडहर्ष इलाम सेमिफाइनल प्रवेश गरेको हो । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न खेलमा कञ्चनजंघा एफसी सिलिगुडीले सुरुवाती अग्रता बनाएको Read More…
प्रथम बाहुण्डाँगी च्यालेन्ज कप बैशाख १३ गतेदेखि, नेपाल र भारतको ८ टिम सहभागी हुने
मेचीनगर । बाहुण्डाँगी युवा क्लबको आयोजनामा यही वैशाख १३ गतेदेखि बाहुण्डाँगी च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ। मेचीनगर -४ स्थित सरस्वती माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता बारे आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । क्लबका अनुसार खेलकुद, शिक्षा, स्वास्थ्य, युवा जागरण, बालबालिका तथा सामाजिक चेतनामूलक कार्यक्रममार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य सहित Read More…
मेचीनगर वडा स्तरीय फुटबलको उपाधी मेचीनगर ९ लाई
बडाखाल । मेचीनगर ९ बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नव ज्योती निमाबिको खेल मैदानमा शनिवार सम्पन्न फाइनल खेलमा मेचीनगर ११ लाई २-१ को गोल अन्तरले हराउदै फाइनलको उपाधी चुमेको हो । जितसङगै मेचीनगर ९ ले नगद ४० हजार ट्रफी र मेडल प्राप्त गर्यो भने उपबिजेता बनेको मेचीनगर ११ ले Read More…
काकडभिट्टामा बैशाख १ गते“भेट्रान रोड रेस” हुने मेचीनगर। झापाको मेचीनगर -६ काकडभिट्टामा नयाँ वर्ष विशेष “भेट्रान रोड रेस कार्यक्रम-२०८२” हुनेभएको छ। “खेलकुद र सेवामा योगदान, प्रत्येक पाइलामा भेट्रानलाई सम्मान” नारा सहित समाजसेवी विमला तामाङको ४१ औँ जन्मदिनको उपलक्ष्यमा उक्त कार्यक्रम गरिने आयोजक काकडभिट्टा भेट्रान फुटबल क्लबले जानकारी दिएको छ। नयाँ वर्ष २०८२ को पहिलो दिन Read More…
मेचीनगर वडा स्तरीय फुटबल : ११ र ९ फाइनलमा प्रबेश
बडाखाल । मेचीनगर ३ बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा मेचीनगर ११ र मेचीनगर ९ फाइनलमा प्रबेश गरेका छन । नव ज्योती निमाबिको खेल मैदानमा शुक्रबार भएको खेलमा वडा नम्बर ५ लाई टाइब्रेकरमा ४-३ को गोल अन्तरले पछि फाइनलको यात्रा तय गरेको हो । खेलको निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछी सोझै टाइब्रेकरद्वारा Read More…
बैशाख १३ देखि प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप हुने
मेचीनगर । बाहुण्डाँगी युवा क्लबको आयोजनामा प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप हुने भएको छ । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न आम भेलाबाट प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ हुने जानकारी गराइएको हो । २०८२ वैशाख १३ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजकमा विद्या विकास एकाडेमी रहेको छ । मुख्य प्रायोजक संस्थाबाट प्रतियोगिता सम्पन्न गर्न Read More…
मेचीनगर वडा स्तरीय फुटबल ५ र ६ सेमिफाइनलमा प्रबेस
बडाखाल । मेचीनगर ३ बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता अन्तरगत बिहिवार मेचीनगर ५ र मेचीनगर सेमिफाइनलमा प्रबेश गरेका छन । नव ज्योती निमाबिको खेल मैदानमा जारी प्रतियोगितामा वडा नम्बर ७ लाई ३-१ को गोल अन्तरले पछि पार्दै ५ सेमिफाइनलमा प्रबेश गरेको हो । जितका लागि राज क्षेत्रीले २ र अनिस खड्काले १ गोल Read More…
खेलकुद महासंघ समाजवादीको उपाध्यक्षमा शंकर थापा निर्वाचित
मेचीनगर । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल खेलकुद महासंघ समाजवादीको दोस्रो राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा शंकर थापा निर्वाचित भएका छन् । काँकरभिट्टा निवासी थापा लामो समयदेखि खेलकुद क्षेत्रको विकासमा लागि पर्दै आएका छन् । उनी जिल्ला खेलकुद विकास समिति झापाको अध्यक्ष भइसकेका छन् । त्यसबेला झापाको खेलकुद विकासमा ठूलो परिवर्तन ल्याउन थापाको भूमिका देखिएको थियो । Read More…










