खेलकुद

मेचीनगर वडा स्तरीय फुटबल ११ र ९ सेमिफाइनलमा प्रबेस

बडाखाल । मेचीनगर ३ बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता अन्तरगत बुधवार मेचीनगर ११ र मेचीनगर ९ सेमिफाइनलमा प्रबेश गरेका छन । नव ज्योती निमाबिको खेल मैदानमा जारी प्रतियोगितामा वडा नम्बर ३ लाई २-१ को गोल अन्तरले पछि पार्दै ११ सेमिफाइनलमा प्रबेश गरेको हो । जितका लागि सुजल धिमाल र सागर बर्देवाले गोल गरे Read More…

खेलकुद

मेचीनगर ७ र १२ बिजयी

बडाखाल । मेचीनगर ३ बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता अन्तरगत मङलबार मेचीनगर ७ र मेचीनगर १२ बिजयी भएका छन । नव ज्योती निमाबिको खेल मैदानमा जारी प्रतियोगितामा वडा नम्बर ४ लाई १-० को गोल अन्तरले पछि पार्दै १२ बिजयी भएको हो । जितका लागि खेलका म्यान अफ द म्याच समेत भएका अरुण मेचेले Read More…

खेलकुद

प्रथम मेचीनगर कप टि-१० क्रिकेट प्रतियोगिता हुँदै, नेपाल र भारतको १६ टिमले खेल्ने

मेचीनगर। झापाको मेचीनगर नगरपालिका – ८ मा प्रथम मेचीनगर कप टि-१० क्रिकेट प्रतियोगिता हुनेभएको छ। बि एण्ड एस क्रिकेट क्लबको आयोजना तथा मेचीनगर वडा नम्बर – ८ को सहयोगमा यहि चैत्र २८ गतेदेखि ३० गतेसम्म प्रतियोगिता हुने र नेपाल र भारतका गरी १६ टिमको सहभागिता रहने आयोजकले आज पत्रकार भेटघाट मार्फत जानकारी दिएको छ। क्रिकेट Read More…

खेलकुद

सिंगापुरविरुद्ध नेपालको पहिलो जित

काठमाडौं । जिलेस्पी जंग कार्कीको एक मात्र गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरलाई पहिलो पटक पराजित गरेको छ । सिंगापुरको सिंगापुर नेसनल स्टेडियममा शुक्रबार साँझ भएको खेलमा नेपालले फिफा वरियतामा १५ स्थानमा माथि रहेको सिंगापुरलाई १-० ले पराजित गरेको हो । नेपालका लागि जिलेस्पीले खेलको १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मनिष डाँगीको Read More…

खेलकुद

इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट : बाहुनडाँगीलाई हराउँदै थण्डर फाइनल प्रवेश

मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल  टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई ७६ रनले पराजित गर्दै थण्डर-११ फाइनल प्रवेश गरेको छ। टस हारेर पहिलो ब्याटिङ गरेको थण्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २०५ रन बनाएको थियोे । थण्डरका लागि रोहित राजवंशीले Read More…

खेलकुद

चर्च ब्वाइजले चुम्यो पाँचौं मेचीनगर गोल्डकपको उपाधि

झापा । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पराजित गर्दै पाँचौं मेचीनगर गोल्डकपको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले जितेको छ। काँकरभिट्टा खेलमैदानमा शनिवार सम्पन्न फाइनल खेलमा आयोजकलाई १–० गोलले पराजित गर्दै चर्च ब्वाइजले उपाधि चुमेको हो । चर्च ब्वाइजले उपाधिसँगै नगद रु १० लाख प्राप्त गरेको छ। उपविजेतामा सीमित भएको आयोजकले नगद रु पाँच लाखमा चित्त Read More…

खेलकुद

जिल्लास्तरीय महिला फुटबलको उपाधिका लागि काँकरभिट्टा र कनकाई भिड्दै

मेचीनगर । झापाको कनकाईमा जारी जिल्ला स्तरीय महिला फुटबल प्रतियोगितामा उपाधिका लागि शनिबार काँकरभिट्टा महिला फुटबल टिम र कनकाई भिड्ने भएका छन् । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा जामुनबारी सामुदायिक वनको प्राकृतिक खेल मैदानमा आज काँकरभिट्टाको सामना कनकाईले गर्दै छ । काँकरभिट्टाको पुरूष टिम पाँचौं मेचीनगर गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज युनाइटेड संग खेल्दा महिला फुटबल Read More…

खेलकुद

चर्च ब्वाइज कि आयोजकले जित्छ पाँचौं मेचीनगर गोल्डकपको उपाधि ? आज हुँदैछ छिनोफानो !

झापा । चर्च ब्वाइज युनाइटेड काठमाडौं कि आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाले जित्छ पाँचौं मेचीनगर गोल्डकपको उपाधि ? आज हुँदैछ छिनोफानो । मेचीनगरको काँकरभिट्टा जारी पाँचौ संस्करणको मेचीनगर गोल्डकपको उपाधिका लागी लिगलिडर चर्च ब्वाइज युनाइटेड र आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर बिच आज प्रतिस्पर्धा हुँदैछ । काँकरभिट्टा खेल मैदानमा प्रतियोगिताको उपाधिका लागि आयोजक र चर्च Read More…

खेलकुद

पाँचौं मेचीनगर गोल्डकप : आयोजक र चर्च ब्वाइज दुवै उपाधि जित्ने दाउमा

झापा । पाँचौ संस्करणको मेचीनगर गोल्डकपको उपाधिका लागी लिगलिडर चर्च ब्वाइज युनाइटेड र आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर बिच शनिबार प्रतिस्पर्धा हुँदैछ । काँकरभिट्टा खेल मैदानमा जारी प्रतियोगिताको उपाधिका लागि शनिबार आयोजक र चर्च ब्वाइज आमनेसामने हुन लागेका हुन् । फाइनल अघि शुक्रबार भएको प्रि–म्याच कन्फ्रेन्समा बोल्दै दुबै टोलीका कप्तान र प्रशिक्षकले पहिलो पटक च्याम्पियन बन्न Read More…

खेलकुद

इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट : बौद्धमोडलाई हराउँदै पेनोरिस फाइनल प्रवेश

मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल  टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस-११ फाइनल प्रवेश गरेको छ।  टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १८३ रन बनाएको थियोे । पेनोरिसका लागि सुभांकर देवनाथले सर्वाधिक Read More…