झापा । झापामा दिलमाया स्मृति कप–२०७८ झापा जिल्ला क्षेत्र नं. ४ वडा स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । बुद्धिमान साँवा लिम्बुको प्रायोजन तथा साँवा परिवारको संरक्षणमा दिलमाया स्मृति कप हुने सोमवार सुरुङामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य एलपी साँवाको ममतामयी माता स्वर्गीय दिलमायाको सम्मानमा Read More…
खेलकुद
रोलिङ क्लब शहिद स्मारक ‘सि’ डिभिजनको दोस्रो चरणमा प्रवेश
झापा, असोज ८ । झापा मेचीनगर–१० धुलाबारी स्थित रोलिङ फुटबल क्लब काठमाडौंमा जारी शहिद स्मारक ‘सि’ डिभिजनको दोस्रो चरणमा प्रवेश गरेको छ । जिल्लाकै पुरानो फुटबल क्लब रोलिङले दुई टिमलाई पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो । रोलिङ फुटबल क्लबले जारी ‘सि’ डिभिजनको दोस्रो चरण प्रवेशका लागि शिवपुरी युथ क्लबलाई ३–१ गोल अन्तरले Read More…
‘मेचीनगर युवा कप–२०७८’ को उपाधि ह्याप्पी क्लबलाई
मेचीनगर, असोज ८ । दोस्रो संस्करणको ‘मेचीनगर युवा कप–२०७८’ को उपाधि ह्याप्पी क्लबले जितेको छ । काँकरभिट्टा माविको खेल मैदानमा शुक्रबार सम्पन्न फाइनलमा भानु टोल फुटबल क्लबलाई ३–० गोत अन्तरले पराजित गर्दै ह्याप्पीले उपाधि हात पारेको हो । उपाधिसँगै ह्याप्पी क्लबले नगद ३० हजार रुपैयाँ, ट्रफी तथा मेडल प्राप्त गरेको छ । उपविजेतामा रोकिएको भानुले Read More…
‘मेचीनगर युवा कप–२०७८’ को फाइनल आज, उपाधिका लागि भानु टोल र ह्याप्पी क्लब भिड्दै
मेचीनगर, असोज ८ । मेचीनगरमा जारी ‘मेचीनगर युवा कप–२०७८’ को आज हुने फाइनल खेलमा भानु टोल फुटबल क्लब तथा ह्याप्पी क्लब भिड्दैछन् । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा ह्याप्पी क्लबले वडा नम्बर १५ लाई २–१ गोल अन्तरले पाखा लगाउँदै फाइनलमा भानु टोल फुटबल क्लबसँगको भेट पक्का गरेको थियो । यसअघि बुधबार भएको पहिलो सेमिफाइनल खेलमा भानु Read More…
म्यान्चेस्टर युनाइटेड विजयी
काठमाडौं, असोज ४ । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले पूनरागमन जित निकालेको छ । गएराति भएको खेलमा म्यान्चेस्टरले युनाइटेडले टोली वेस्ट ह्याम युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो । म्यान्चेस्टरलाई जित दिलाउनको लागि क्रिस्टियानो रोनाल्डो र जेसे लिंगार्डले समान एक- एक गोल गरे । वेस्ट ह्यामका सेड बेनरहमाको गोल सान्त्वना बन्यो । खेलको ३०औं Read More…
मेचीनगर युवा कप: शनिबार ५ खेल सम्पन्न
मेचीनगर, असोज २ । झापाको मेचीनगरमा जारी दोस्रो ‘मेचीनगर युवा कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार पाँच खेल सम्पन्न भएका छन् । जसमा मेचीनगर वडा नम्बर २, ८, १, भानु क्लब र वडा नम्बर १५ विजयी हुँदै दोस्रो चरणमा प्रवेश गर्न सफल भएका छन् । मेचीनगर– ६ स्थित काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको आज भएको Read More…
मेचीनगर युवा कप: पहिलो दिन आज चार खेल सम्पन्न
मेचीनगर, असोज १ । राष्ट्रिय युवा संघ मेचीनगर कमिटीको आयोजनामा सञ्चालित दोस्रो ‘मेचीनगर युवा कप २०७८’ फुटबल प्रतियोगिताको पहिलो दिन आज चार खेल सम्पन्न भएका छन् । मेचीनगर– ६ स्थित काँकरभिट्टा मावको खेल मैदानमा जारी प्रतियोगिताको उद्घाटन खेलमा आयोजकलाई हराउँदै वडा नम्बर ७ विजयी भएको छ । वडा नम्बर ७ का लागि विधान राउत र विवेक Read More…
आजबाट ‘मेचीनगर युवा कप’ फुटबल प्रतियोगिता
मेचीनगर, असोज १ । झापाको काँकारभिट्टामा अबको केहि बेरमा वडा स्तरीय फुटबल प्रतियोगिता शुरु हुदैछ । राष्ट्रिय युवा संघ मेचीनगर कमिटीको आयोजनामा काँकारभिट्टा मा. वि. को खेल मैदानमा प्रतियोगिता शुरु हुन लागेको हो । “राष्ट्रका लागि युवा, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ मेचीनगर युवा कप २०७८ आयोजना गरिएको राष्ट्रिय युवा संघका नगर कमिटी Read More…
असोज १ गतेदेखि “युवा कप” फुटबल प्रतियोगिता हुने
मेचीनगर, भदौ ३० । “राष्ट्रका लागि युवा, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ झापाको मेचीनगरमा दोस्रो “युवा कप” फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ मेचीनगर कमिटीको आयोजनामा मेचीनगरका २० टिमको सहभागी रहने उक्त प्रतियोगिता यहि असोज १ गते देखि ७ गतेसम्म चल्ने आयोजक समितिका अध्यक्ष मानबहादुर तामाङले Read More…
क्रिकेट जगतमा सबैभन्दा बढी छक्का हान्ने ५ खेलाडी
काठमाडौं, भदौ २८ । जब क्रिकेट मैदान मा चौका र छक्का को वर्षा हुन्छ, त्यो मैच अझ रोमाञ्चक बन्छ। दर्शक उत्सुकता संग आफ्नो मनपर्ने खेलाडी को महान खेल हेर्न प्रतीक्षा गर्दछन्। यद्यपि क्रिकेट जगतमा यस्ता धेरै ब्याट्सम्यानहरु छन् जसले धेरै छक्का हानेका छन्, तर त्यहाँ केहि खेलाडीहरु मात्र छन् जसले सबैभन्दा धेरै छक्का हानेर कीर्तिमान Read More…









