काठमाडौं, माघ १७ । गायन रियालिटी सो ‘नेपाल स्टार’को विजेता पोखराकी एलिना गुरुङ भएकी छन्। काठमाडौंमा आज (शनिबार) सम्पन्न ‘ग्रान्ड फिनाले’मा उनले अन्य तीन फाइनलिस्टलाई पछि पार्दै उपाधि जितेकी हुन्। विजेताको टुंगो दर्शकको भोटको आधारमा गरिएको थियो। उपाधिसँगै गुरुङले ३५ लाख रूपैयाँको चेक र एक करोड रूपैयाँको जीवन बीमा पाएका छन्। सोको उपविजेता बनेका सुरेश Read More…
मनोरञ्जन
गायक दुर्गेश थापालाई पुत्र लाभ
काठमाडौं, माघ ११ । गायक दुर्गेश थापालाई पुत्र लाभ भएको छ । दुर्गेशले उनीहरूको बिहेको खबरलाई सार्वजनिक गरेका थिएनन्। उनले उनकी पत्नी प्राची लामाले शनिबार सन्तानलाई जन्म दिएको खबर सार्वजनिक गरेका हुन् । आमा र छोरा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको छ। पछिल्लो केही महिनादेखि भने दुर्गेश र प्राचीले सामाजिक संजालमा सम्बन्धलाई खुलाउने प्रयास गरेका Read More…
अभिनेत्री मनीषा कोइराला राजनीतिमा सक्रिय हुँदै
काठमाडौं, पुस २१ । अभिनेत्री मनीषा कोइराला राजनीतिमा सक्रिय हुन थालेकी छिन् । राजसंस्थासहितको हिन्दू राष्ट्रको माग राख्दै भइरहेको प्रदर्शनमा समेत साथ दिन आग्रह गर्दै आएकी उनीसहितको समूहले मंगलबार एउटा अभियानको घोषणा गर्ने भएको छ । उनले सो कार्यक्रममा उपस्थित हुन सबैलाई आग्रह गरेकी छन् । पत्रकार सम्मेलनमा उपस्थित हुन आग्रहसहितको विज्ञप्तिमा नायिका मनीषा कोइराला, Read More…
मेचीनगरका बिशालदेवले गरे सबैलाई भोट गरिदिन आग्रह
युवराज आचार्यझापा, पुष २ । नेपालको चर्चित रियालिटि सो नेपाल स्टारमा उत्कृष्ट प्रस्तुति दिएर आम दर्शकमाझ प्रिय बनेका छन्, झापा मेचीनगरका बिशालदेव श्रेष्ठ । कर्णप्रिय आवाजका कारण अडिसनबाट नै चर्चामा रहेका उनि अहिले भोटिङ राउण्डको चरणमा टप ९ बाट टप ८ मा छनोटको लागि सबैसंग भोट मागी रहेका छन् । जादुमय आवाजका कारण सर्वप्रिय बनेका Read More…
झापाका कमल र बिशालदेवले गरे सबैलाई भोट गरिदिन आग्रह
युवराज आचार्यझापा, मंसिर २१ । नेपालको चर्चित रियालिटि सो नेपाल स्टारमा उत्कृष्ट प्रस्तुति दिएर आम दर्शकमाझ प्रिय बनेका झापाली दुई गायक कमल रसाईली र बिशालदेव श्रेष्ठले समर्थक र शुभचिन्तक सबैलाई धन्यवाद दिएका छन् । साथै उनिहरुले आगामी राउण्ड पार गर्नका लागि आफुहरुलाई धेरै भन्दा धेरै भोट गर्न पनि आग्रह गरेका छन् । अडिसनबाट नै चर्चामा Read More…
मेचिनगरका धनकिरणको युकेमा “तिमी र म” म्युजिक भिडियो सार्बजनिक
देबु बानीयाँबाहुनडाँगी, मंसीर १६। मेचीनगर ६ काँकरभिट्टामा जन्मेर बेलायतलाई कर्मथलो बनाउदै आउनुभएका सामाजिक ब्यक्तित्व धनकिरण गुरुङले नयाँ भिडियो एल्बम बजारमा ल्याउनुभएको छ । “तिमी र म” बोलको म्यूजिक भिडियो डीजी प्रोडक्सन यूके डिजिटल साउण्ड एण्ड भिजन युट्युव च्यानलबाट दर्शक महानुभावहरू माझमा ल्याइएको हो । बेलायतका पहिलो नेपाली काउन्सिलर धन किरण गुरुङको स्वर, शब्द, साथै संगीत Read More…
मेचीनगरका बिशालदेवले गरे सबैलाई भोट गरिदिन आग्रह
युवराज आचार्यझापा, मंसीर १४ । नेपालको चर्चित रियालिटि सो नेपाल स्टारमा उत्कृष्ट प्रस्तुति दिएर आम दर्शकमाझ प्रिय बनेका छन्, झापा मेचीनगरका बिशालदेव श्रेष्ठ । कर्णप्रिय आवाजका कारण अडिसनबाट नै चर्चामा रहेका उनि अहिले भोटिङ राउण्डको चरणमा टप १४ बाट टप १० मा छनोटको लागि सबैसंग भोट मागी रहेका छन् । जादुमय आवाजका कारण सर्वप्रिय बनेका Read More…
नेपाल स्टारका कमल र बिशालदेवलाई भोट गर्न आग्रह
युवराज आचार्यझापा, कात्तिक ३० । नेपालको चर्चित रियालिटि सो नेपाल स्टारमा उत्कृष्ट प्रस्तुति दिएर आम दर्शकमाझ प्रिय बनेका छन्, झापाली दुई गायक कमल रसाईली र बिशालदेव श्रेष्ठ । कर्णप्रिय आवाजका कारण अडिसनबाट नै चर्चामा रहेका यी झापाली गायक अहिले भोटिङ राउण्डको चरणमा छन् । जादुमय आवाजका कारण सर्वप्रिय बनेका कमल र बिशालदेवलाई नेपाल स्टार बन्न Read More…
‘सक्किगोनी’ अब हिमालय टेलिभिजनबाट बिहीवार राती ८ बजे प्रशारण हुने
काठमाडौं, कात्तिक २४ । चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’ अब हिमालय टेलिभिजनबाट प्रशारण हुने भएको छ । लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको सिरियल मंसिर २५ गतेदेखी बिहीवार राती ८ बजे हिमालय टेलिभिजनबाट प्रशारण हुने भएको छ । अर्जुन घिमिरे र कुमार कट्टेलको कथा, पटकथा, संवाद र निर्देशनमा प्रशारण हुँदै आएको यो सिरियल लकडाउनका कारण Read More…
हुने भयो प्रदीप र दिनेश को टिमअप!
दिनेश दाहाल काठमाडौं, भदौ ३०। अभिनेता प्रदीप खड्का र निर्देशक दिनेश राउतले पहिलो पटक फिल्ममा एकअर्कासँग काम गर्दैछन् । यसअघि फिल्म ‘भैरवी’ मा उनीहरुबीच टिमअप भएको थियो । तर, विभिन्न कारणले यो फिल्म निर्माण हुन सकेन । लकडाउनको समयमा प्रदीप एक फिल्मको प्रस्ताव लिएर निर्देशक राउतसमक्ष पुगेका थिए । अन्ततः उनीहरुबीच नयाँ फिल्मका लागि टिमअप Read More…