राजनीति

काम नसकिँदै सडक भत्किएपछि विप्लव नेकपाद्वारा कारबाहीको चेतावनी

प्रविण अधिकारी इलाम, साउन २१ । इलाम सदरमुकामको उत्तरी खण्ड र दक्षिणमा कन्याम आसपासको खण्डको सडक बनाएको १५ दिनमै भत्किएपछी नेपाल कम्युनिस्ट पार्टिले चासो लिँदै चेतावनी दिएको छ। ठेक्का सम्झौता अनुसार काम नभएको पाएपछी सडक डिभिजन कार्यलय इलाममा आज नेकपा इलामका सेक्रेटरी जितमान राई “मौसम”को नेतृत्वमा गएको टोलिले अनियमितता गर्ने कर्मचारिहरुलाई कडा चेतावनी दिएको छ Read More…

राजनीति

विप्लव नेतृत्वको नेकपाद्वारा भारतीय हस्तक्षेपका विरूद्व विरोध प्रदर्शन

झापा, साउन १६। नेत्र विक्रम चन्द ” विप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी झापाले नेपालको पूर्वी नाका काँकरभिट्टामा भारतीय हस्तक्षेपका विरूद्व विरोध प्रदर्शन गरेको छ । भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मी (एसएसबी) ले दार्चुलामा तुइन काट्दा जयसिंह धामी मृत्यु भएको भन्दै भारतीय हस्तक्षेपका विरूद्व विरोध प्रदर्शन गरेको नेपाल कम्युनिस्ट पार्टी जिल्ला सचिव प्रशान्तले Read More…

राजनीति

झापा विद्रोहका अगुवा सानो दुर्गा अधिकारीले बल्ल पाए नयाँ घर

झापा, श्रावण १३ । जनताको मुक्तिका लागि झापा विद्रोहमा अगुवाई गर्ने मध्येका एक सानो दुर्गा अधिकारीले बल्ल नयाँ घर पाएका छन् । केपी ओलीसँगै आन्दोलन गरेर १७ वर्ष जेल जीवन बिताएका अधिकारीको घर माओवादी केन्द्रको सहयोगमा निर्माण सम्पन्न भएको हो । धुलाबारीको पुल छेउमा सडक पेटी नजिकै रहेको जग्गामा अधिकारीको घर निर्माण सम्पन्न गरी बुधबार Read More…

राजनीति

बुहारी बिनालाई मन्त्री नबनाउन माओवादी सांसद्हरूको प्रचण्डलाई चेतावनी

काठमाडौं, श्रावण १० । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुहारी बिना मगरलाई मन्त्री बनाएर विद्रोह हुने अवस्था सिर्जना भएको छ । माओवादी सांसद्हरुको एक समूहले बिना मगरलाई मन्त्री नबनाउन चेतावनी दिएका छन् । त्यसैगरी कृष्णबहादुर महरालाई पनि मन्त्री बनाइए ठिक नहुने चेतावनी उनीहरुले दिएका छन् ।  सांसद्हरु हरिबोल गजुरेल, अमनलाल मोदी, इन्दुकुमारी शर्मा, धर्मशिला Read More…

राजनीति

कोहि सर्वहारा नेता दरबार भोग्छन, कोहि कुटी पनि पाउदैनन्

झापा, श्रावण ९ । देश र जनताको खातिर आफ्नो जीवनको महत्त्वपूर्ण समय समर्पण गरेका झापा मेचीनगरका सानो दुर्गा अधिकारीले नयाँ घर पाएका छन् । दाताले नयाँ घर बनाइदिए पछि विगत लामो समयदेखि डेरागरी बस्दै आएका अधिकारी दम्पती बृद्धअबस्था भएपनि आफ्नै नयाँ घरमा बस्न पाउने भएका हुन् । लोकतान्त्रीक गणतन्त्र प्राप्तीका लागि १७ बर्ष जेल जिवन Read More…

राजनीति

भीम रावलद्वारा प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता

काठमाडौं, श्रावण ८ । नेकपा एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । एमालेका उपाध्यक्ष समेत रहेका डा.रावलले रावलले आज सभाामुखलाई भेटेर राजीनामा फिर्ता लिएका हुन् । पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिएको रावलको भनाइ छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिने दिन रावलले प्रतिनिधिसभा सदस्यबाट राजीना Read More…

राजनीति

पार्टी एकताका लागि १० बुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छु: अध्यक्ष ओली

काठमाडौं, श्रावण ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको बताउनुभएको छ । पार्टी केन्द्रीय कमिटीको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो रहेको जनाउँदै नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको बताउनुभएको हो । तर नेता नेपालले बहुमत नभएको Read More…

राजनीति

आज जननायक बी.पी. कोइरालाको ३९ औं स्मृति दिवश

काठमाडौं, श्रावण ६ । आज प्रथम जन निर्वाचित प्रधानमन्त्री जननायक बी.पी. कोइरालाको ३९ औं स्मृति दिवश । नेपाली कांग्रेसले देशैभरि विभिन्न कार्यक्रम गरी मनाउदै छ । विश्व प्रजातान्त्रिक समाजवादी आन्दोलनका महान नेता, नेपाली कांग्रेसका संस्थापक स्व कोइरालाको स्मृति दिवशमा उहाँ प्रती हार्दिक श्रद्धासुमन । वि.स. १९७१ साल भदौ २४ गते जन्मिनुभएका कोइरालाको २०३९ साल साउन Read More…

राजनीति

राष्ट्रिय युवा सङ्घद्वारा पूर्वीनाकामा वृक्षरोपण

मेचीनगर, श्रावण ४ । हरियो वन नेपालको धन भन्ने नाराका साथ राष्ट्रिय युवा सङ्घले नेपालको पूर्वीनाका स्थित काँकरभिट्टामा वृक्षरोपण गरेको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ मेचीनगर कमिटीले आज एक कार्यक्रमको आयोजना गरी विभिन्न प्रजातिका ५ सय बिरुवा रोपेको हो । राष्ट्रिय युवा सङ्घ नेपाल केन्द्रीय सचिव राजु कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा Read More…

राजनीति

माधव पक्षसंगै ओली पक्षका यी ८ पूर्वमन्त्री र सांसद्ले पनि दिए देउवालाई मत (नाम सहित)

काठमाडौं, साउन ४ । नेकपा एमालेको संस्थापन पक्ष रहेका केही सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आलेले देउवालाई विश्वासको मत दिएका हुन् । त्यस्तै तनहुँबाट निर्वाचित सांसद किसान श्रेष्ठले पनि देउवालाई विश्वासको मत दिएका छन् । उनीहरु विश्वासको मतको पक्षमा मतदान गर्न एमाले Read More…