राजनीति

प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठक बस्दै

काठमाडौं, फागुन १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको आह्वानमा संसदीय दलको बैठक बुधबार बस्दैछ । सर्वोच्च अदालतले मंगलबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन बदर गरेपछि दाहाल–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको हो । अपरान्ह ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको दाहाल-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । प्रधानमन्त्री केपी Read More…

राजनीति

प्रधानमन्त्री ओलीले बोलाए नेकपा स्थायी समिति बैठक

काठमाडौं, फागुन १२ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएका छन् । पार्टी विभाजनपछि ओली पक्षीय स्थायी समितिको बैठक पहिलोपल्ट बस्न लागेको हो । पुस ५ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने सरकारी निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे छलफलका लागि ओलीले Read More…

राजनीति

नेकपा प्रचण्ड-नेपाल समुह झापा अध्यक्षमा रेग्मी

झापा, फागुन १० । नेकपा प्रचण्ड-नेपाल समुहको झापाको अध्यक्षमा बेदराज रेग्मी चयन भएका छन् । उनी नेकपाका प्रदेश कमिटी सदस्य थिए । सचिवमा भने तत्कालीन माओवादीका नेता मणिकुमार साम्पाङ रहेका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित भएको नेकपा प्रचण्ड–नेपाल समूहले भागवण्डाका Read More…

राजनीति

प्रदेश १ का मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेस

विराटनगर, फागुन ९ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव प्रदेश सभा बैठकमा पेस भएको छ । प्रदेश सभा सचिवालयमा गत १२ पुसमा दर्ता भएको अविश्वासको प्रस्ताव आइतबार पेस भएको हो । प्रस्तावक प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका हुन् । प्रस्ताव पेस भएसँगै बैठक २० फागुनसम्मका लागि Read More…

राजनीति

समस्याको निकास नयाँ निर्वाचन : कमल थापा

काठमाडौं, फागुन ९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको समस्याको निकास नयाँ निर्वाचन भएको बताउनुभएको छ । राप्रपा ५ नम्बर क्षेत्रीय समिति झापाले शनिबार गौरीगञ्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले अदालतको फैसला पनि प्रतिनिधि सभा विघटनको पक्षमा नै आउने संकेत देखिएको बताउनुभयो । फैसला निर्वाचनमा जाने पक्षमा आउने सम्भावना बढेर गएकोले Read More…

राजनीति

डाक्टर र वैद्यले छाडेपछि झाँक्रीको शरणमा प्रचण्ड: प्रधानमन्त्री ओली (फोटोसहित)

विराटनगर, फागुन ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल (प्रचण्ड)लाई डाक्टर र वैद्यले छाडेपछि झाँक्रीको शरणमम पुगेको बताएका छन् । विराटनगरमा आयोजित बृहत् जनसभामा उनले सुरुमा वैद्य र पछि डाक्टरले छाडेपछि प्रचण्ड झाँक्रीको शरणमा पुगेको टिप्पणी गरेका हुन् । तर झाँक्रीले प्रचण्डलाई संरक्षण गर्न नसक्ने उनले बताए । सिद्धिएका प्रचण्डलाई आफूले सिङ हाल्दिएको उनको Read More…

राजनीति

शेर बहादुर तामाङ दम्पती ओली नेतृत्वको नेकपामा प्रवेश

काठमाडौं, फागुन ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गर्ने भएका छन् । तामाङसँगै उनकी धर्मपत्नी एवम् प्रदेश नम्बर १ कि सांसद उषाकला राईपनि आज हुने विराटनगरको सभाबाट पार्टी प्रवेश गर्दैछिन् ।

राजनीति

आज विराटनगरमा नेकपा बृहत् सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

विराटनगर, फागुन ८ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज विराटनगरमा प्रदेश स्तरिय बृहत् कार्यकर्ता भेला आयोजना गरेको छ । बृहत् सभाालाई नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने आयोजकले जनाएको छ । सभामा संविधानसभा अध्यक्ष एवम् नेकपा स्थायी समिति सदस्य सुवास नेम्वाङ, नेपाल सरकारका गृहमन्त्री तथा नेकपाका Read More…

राजनीति

संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुन्छः सुवास नेम्वाङ

काठमाडौं, फागुन ७ । संविधानसभा अध्यक्ष एवम् नेकपा स्थायी समिति सदस्य सुवास नेम्वाङले आगामी आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन् । तोकिएको समयमै निर्वाचन हुने आवश्त पार्दै उनले त्यसका लागि तयार रहन सम्पूर्णलाई आग्रह गरेका हुन् । इलाम सदरमुकाममा हिजो आयोजित नेकपा कार्यकर्ता भेटघाटमा उनले निर्वाचन हुनेमा आफू विश्वस्त रहेको बताएका छन्। Read More…

राजनीति

संसद् विघटनको विरोधमा फागुन ९ गते जसपाले विरोध प्रदर्शन गर्ने

काठमाडौं, फागुन ६ । जनता समाजवादी पार्टीले संसद् विघटनको विरोधमा काठमाडौंमा प्रदर्शन तथा विरोधसभा गर्ने भएको छ । बुधबार काठमाडौंमा बसेको पार्टी पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटनलाई प्रतिगमनकारी कदम भन्दै संघर्षका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो । जसपाका सूचना तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाका अनुसार भ्रातृ तथा जनसंगठनहरू र काठमाडौं उपत्यकाका तीन वटै जिल्ला Read More…