झापा, माघ १७ । झापा क्षेत्र नं.१ क का प्रदेश सभा सांसद श्रीप्रसाद मैनालीले आफु मन्त्री नहुने बताएका छन् । उनले एक कार्यक्रममा बोल्दै आफु पद भन्दा पनि देश र जनताको सेवामा समर्पीत हुँने भन्दै आफ्नै निर्वाचन क्षेत्रमा नै रहेर जनप्रतिनिधिको रुपमा सेवा गर्ने बताए । मुख्यमन्त्री शेरधन राई माथीको अविश्वासको प्रस्तावबाट आफ्नो हस्ताक्षर फिर्ता Read More…
राजनीति
ओली समूहले प्रचण्ड-नेपाल पक्षका सबै नेतालाई हटायो
काठमाडौं, माघ १७ । नेकपाको ओली समूहले लुम्बिनी प्रदेशमा जिम्मेवारी हेरफेर गरेको छ । प्रदेश कमिटी र लुम्बिनीका १२ वटै जिल्लामा जिम्मेवारी हेरफेर गरिएको हो । ओली समूहले ओनसरी घर्तीलाई हटाएर प्रदेश अध्यक्ष लीला गिरीलाई बनाएको छ । नेकपाको राजनीतिक विभाजनअघि घर्ती प्रदेश अध्यक्ष थिइन्। यद्यपि अहिले पनि दाहाल–नेपाल समूहको प्रदेश अध्यक्ष भने उनी घर्ती Read More…
छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा संलग्न गराउनु मेरो गल्ती हो ? प्रचण्ड
विराटनगर, माघ १७ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यक परे प्रतिनिधिसभाको बैठक बोलाउने बताएका छन्। शुक्रबार विराटनगरमा प्रतिनिधिसभा विघटनको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको तर आफूहरुलाई प्रतिनिधिसभाको बैठक गर्ने अधिकार संविधानले दिएको बताएका हुन् । ‘जरुरी पर्यो भने हामी Read More…
निर्वाचन एक दिन पनि पर सर्दैन : प्रधानमन्त्री ओली
काठमाडौं, माघ १७ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टाी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन वैशाखमै हुने बताएका छन् । नेकपा महानगरद्वारा शुक्रबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन एक दिन पनि पर नसर्ने ठोकुवा गरे । ‘निर्वाचन सर्छ भन्ने हल्ला चलाएका छन् । म भन्न चाहान्छु निर्वाचन एक दिन Read More…
नेकपा प्रचण्ड–नेपाल समूहको विराटनगरमा बृहत् शक्ति प्रदर्शन
विराटनगर, माघ १६ । प्रदेश एकको राजधानी विराटनगरमा नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले शुक्रबार बृहत् शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनरत नेकपा दाहाल–नेपाल समूहले प्रदेश एकअन्तर्गत विराटनगरमा विरोधसभा आयोजना गरेको हो । विराटनगरको बरगाछी, तीनपैनी, रोडशेष चोक र हाटखोलाबाट मध्यान्ह बाह्र बजे एकैसाथ सुरु भएका प्रदर्शन जनआन्दोलन चोक (महेन्द्र Read More…
अनेरास्ववियूको अध्यक्षमा उप्रेती
मेचीनगर, माघ १५ । झापाको मेचीनगर–६ स्थित काँकरभिट्टा माविमा मिलन उप्रेतीको अध्यक्षतामा अनेरास्ववियू प्रारम्भीक कमिटी गठन भएको छ । उप्रेतिको नेतृत्वमा विद्यालयमा ५१ सदस्य अनेरास्ववियू कमिटी गठन भएको छ । कमिटिको उपाध्यक्षमा रिता मण्डल, सचिवमा सन्देश प्रसाइ र सचिन तिम्सिना, सह सचिवमा रिचा अधिकारी तथा कोषाध्यक्षमा रस्मिता तामाङ्ग चयन भएका छन् । काकँरभिट्टा मावि परिसरमा Read More…
संसद विघटन बिरुद्ध मेचीनगरका नागरिक सडक आन्दोलनमा
मेचीनगर, माघ १५ । संविधानको रक्षा र प्रतिनिधि सभा पुनस्र्थापनाका लागि झापाको काँकरभिट्टाबाट नागरिक आन्दोलन सुरु भएको छ । ‘संविधानको रक्षा र प्रतिनिधिसभा पुनस्थार्पनाको माग गर्दै बिहिवार झापाको काँकरभिट्टा नागरिकले प्रदर्शन गरेका छन् । नागरिक समाजले आयोजना गरेको विरोध प्रदर्शनमा स्वतः स्फूर्तरुपमा आम नागरिकहरु सहभागी थिए । विरोध सभामा विभिन्न पेशा र व्यवसायसँग आबद्ध नागरिकको Read More…
सूर्य चिन्ह पाउन पार्टीमा फर्किनुपर्छ: प्रधानमन्त्री ओली
काठमाडौं, माघ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चिन्ह कसैले दाबी गर्न नपाउने बताएका छन् । जिफन्टले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बाेल्दै ओलीले यस्तो बताएका हुन् । प्रचण्ड र माधव नेपालले सूर्य चिन्ह दाबी गरिरहेका बेला ओलीले सूर्य चिन्हका बारेमा स्पष्ट पारे । आफूहरू नै आधिकारिक नेकपा भएको बताउँदै उनले सूर्य चिन्ह चाहिए Read More…
वामदेव गौतमले भने – विभाजित नेकपा मिलाउने तागत मसँग छ
काठमाडौं, माघ १४ । नेकपा उपाध्यक्ष वामदेव गौतमले विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मिलाउने तागत आफूसँग रहेको बताएका छन्। उनले पार्टी विभाजनपछि दुईतिर फर्किएका अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाललाई एकैतिर फर्काइदिने बताए। बुधबार नेकपा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै गौतमले दुवैलाई मिलाउन अधिकतम प्रयास गर्ने बताएका हुन् । ‘अहिले उहाँहरु दुईतिर फर्कनु Read More…
कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै
काठमाडौं, माघ १३ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ । बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । गत पुस ७ गतेदेखि सुरु भई पुस १९ मा रोकिएको बैठक आज मंगलबार बस्न Read More…









