विश्व

बाइडेन अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित

काठमाडौं, कात्तिक २३ । संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन निर्वाचित भएका छन्। बाइडेनले पेन्सिलभेनियाको २० इलेक्ट्रोरल मत प्राप्त गरेपछि ह्वाइटहाउसको यात्रा निश्चित भएको हो । बाइडेनले अहिलेसम्म २८४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् । पराजित ट्रम्पले २१४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् । राष्ट्रपति बन्नका लागि २७० इलेक्ट्रोरल मत प्राप्त Read More…

विश्व

नेपाली सेनाको निमन्त्रणामा आज भारतीय सेनाध्यक्ष नरावणे नेपाल आउँदै

काठमाडौं, कात्तिक १९ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणे आज नेपाल भ्रमणमा आउँदैछन् । नेपाली सेनाको निमन्त्रणामा बुधबार बिहान साढे ११ बजे नेपाल आईपुग्ने नरावणे शुक्रबार स्वदेश फर्कने छन् । नरावणे तीन दिनसम्म नेपाल रहँदा बिहीबार नेपाली सेनाको मानार्थ सेनाध्यक्षको पदवी ग्रहण गर्नेछन् । उनलाई राष्ट्रपति विद्या भण्डारीले मानार्थ सेनाध्यक्षबाट सम्मान गर्नेछिन् । नरावणेले भने Read More…

विश्व

भारतमा भयावह बन्दै कोरोना संक्रमण, विश्वमा धेरै संक्रमित हुने देशको सूचीमा दोस्रो

काठमाडौं, भदौ २२ । भारतमा पछिल्लो समय कोरोना भाईरस संक्रमण दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ । जसका कारण कोरोना भाइरसको धेरै संक्रमण हुने देशको सूचीमा भारतले ब्राजिललाई उछिनेको छ । भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख नाघेसँगै उसले ब्राजिललाई उछिनेको हो । यो समाचार तयार पार्दा ब्राजिलमा भन्दा भारतमा झण्डै ६५ हजार बढी संक्रमित छन् Read More…

विश्व

भारतीय कंग्रेसको अध्यक्षबाट सोनिया गान्धीको राजीनामा

काठमाडौं, भदौं ८ । भारतीय कंग्रेसको अध्यक्षबाट सोनिया गान्धीले राजीनामा दिएकी छन् । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि गान्धीले सोमबार राजीनामा दिएकी हुन् । गान्धीले सोमबार कंग्रेस कार्यसमिति (सीडब्ल्यूसी) लाई कंग्रेस पार्टीको अन्तरिम प्रमुख पदमुक्त गर्न आग्रह गरेकी थिइन् तर, पूर्वप्रधानमन्त्री मनमोहन सिंहलगायत धेरै नेताले उनलाई जारी राख्न आग्रह गरेका थिए । पार्टी नेता एके एन्टोनीले Read More…

विश्व

आज भारतको ७४औँ स्वतन्त्रता दिवस

काठमाडौँ, साउन ३१ । आज अगस्ट १५ अर्थात ब्रिटिश साम्राज्यबाट भारत स्वतन्त्र भएको दिन । ब्रिटिश उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतमा हरेक वर्ष अगस्ट १५ मा विशेष कार्यक्रम गर्दै आएको छ । तर यस वर्ष भने कोरोना महामारीका कारण भौतिक दूरी कायम गरी विविध कार्यक्रम गरेर मनाउदै छ । भारतको लालकिल्लामा पुगेर भारतीय स्वतन्त्रता Read More…

विश्व

विश्वमा एकैदिन २ लाख ७६ हजार बढी संक्रमित थपिए

काठमाडौं, साउन ३१ । कोरोनाको महामारीले शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २ करोड १३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । एकैदिन २ लाख ७६ हजार ७८४ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या २ करोड १३ लाख ३६ हजार ६१ पुगेको हो । यस्तै एकैदिन ५ हजार ७२३ Read More…

विश्व स्वास्थ्य

विश्वमा एकैदिन २ लाख ७१ हजार बढी संक्रमित थपिए

काठमाडौं, साउन ३० । कोरोनाको महामारीले शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमित हुनेको संख्या २ करोड १० लाख ६८ हजार ९५७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनाभन्दा बढी हुँदा संक्रमितको संख्या २ करोड १० Read More…

मनोरञ्जन विश्व स्वास्थ्य

संजय दत्तलाई फोक्सोको क्यान्सर

काठमाडौं, साउन २८ । बलिउड नायक संजय दत्तलाई भएको फोक्सोको क्यान्सर अहिले तेस्रो चरणमा पुगेको छ । केही दिन अगाडि श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । कोरोनाको आशंका गरिएका उनमा कोरोना रिपोर्ट पनि नेगिटिभ आएको थियो । फोक्सो क्यान्सरको तेस्रो चरणमा रहेकाले अब उनको उपचार अमेरिकामा हुनेछ । भारतीय मिडियाका अनुसार, क्यान्सरको Read More…

विश्व

भारतलाई अर्को झड्का, नेपालकै शैलीमा पाकिस्तानले पनि जारी गर्‍यो नयाँ नक्सा

काठमाडौं, साउन २१ । नेपाल र चीनसँग सम्बन्ध बिगारेको भारतमाथि अर्को तनाब थपिएको छ। नेपालकै शैलीमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँगका विवादित क्षेत्रहरू समेट्दै पाकिस्तानको नयाँ राजनीतिक नक्सा जारी गरेका छन्। बिबिसीका अनुसार उक्त नक्सामा हाल भारत प्रशासित जम्मू र कश्मीर क्षेत्र पाकिस्तानको भूभागमा समेटिएको छ। पाकिस्तानका अधिकारीहरूले सो क्षेत्रमा संयुक्त राष्ट्रसङ्घका प्रस्ताव अनुरूप जनमत Read More…

विश्व

कालापानीमा भारतको शंकास्पद गतिबिधी, सीमा क्षेत्रमा दोब्बर सुरक्षाकर्मी

दार्चुला, साउन २० । भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ । तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा उसले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो । अहिले धार्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक सयौंँको सङ्ख्यामा एसएसबी र सेनाका सवारीसाधन परिचालन गरिएको छ । सीमा क्षेत्रमा सवारी साधनमार्फत भारतले गस्ती बढाएको स्थानीयवासी बताउँछन् । “विगतमा Read More…