मेचीनगर । मेची उद्योग बाणिज्य संघको १८ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रदेश १ का विना विभागिय मन्त्री तीलबिक्रम मेयाङवोले तीन खम्वे नीतिलाई निजी क्षेत्रले आत्मसाथ गरेर अघि बढिरहेको बताएका छन् । शुक्रबार धुलाबारीस्थित कृष्ण पाटी प्यालेसमा आयोजना गरिएको मेची उद्योग बाणिज्य संघको १८औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री मेयाङवोले सरकारको Read More…
अर्थ
मैनालीको निर्देशन : पुरानो कालोपत्रे उप्काएर नयाँ बनाउनु
मेचीनगर । धुलावारी भद्रपुर सडकको नाली नसारिने र सडकलाई साँघुरो नबनाइने भएको छ । प्रदेश सरकारको गौरवको परियोजनाको रुपमा परिचित सो सडकमा नाली सारेर सडक साँघुरो बनाउन थालिएपछि विवाद भएको थियो । धुलाबारीदेखि भद्रपुरको घोडामारासम्मको नौ किलोमिटरमा प्रदेश सरकारको बजेटबाट कालोपत्रे सडक निर्माण भइरहेको हो । जसमध्ये धुलाबारी मोडदेखि खयरडाँगीसम्मको एक किलोमिटर मात्र निर्माण गर्न बाँकी Read More…
आर्थिक अभावका कारण रामप्यारीको उपचारमा समस्या
बिर्तामोड । आर्थिक अभावका कारण ताप्लेजुङ सिरिजङ्गा गाउंपालिका बर्ष ४२ की रमा भट्टराई (रामप्यारी ) लाई उपचारमा समस्या भएको छ । ताप्लेजुङ घर भई हाल बिर्तामोड ५ मा बस्दै आएकी भट्टराईलाई उपचारमा समस्या भएको हो । उनको दुई दिन देखि बिर्तामोड स्थित पूर्ण टुङ्ग बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ । ९ बर्ष अघि नै Read More…
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
झापा । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ । आइतबार आईओसीबाट मट्टितेलबाहेकका इन्धनको मूल्य सूची बढेर आएको नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्याँसमा प्रति सिलिन्डर ७८ रुपैयाँ Read More…
काँकरभिट्टा साकोसको १२औं बार्षिक साधारणसभा सम्पन्न
मेचीनगर । झापाको मेचीनगर ६ स्थित काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२औं बार्षिक साधारणसभा भव्य रुपमा सम्पन्न गरेको छ । शनिबार आयोजित संस्थाको बार्षिक साधारण सभा कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले सहकारी संस्थाले सहज रुपमा सदस्यहरुलाई आर्थिक कारोबारहरु गरेको बताउँदै अब आफ्ना Read More…
राष्ट्रिय वाणिज्य बैंक धुलाबारी शाखा कार्यालय उद्घाटन (भिडियो सहित)
मेचीनगर । ७७ वटै जिल्लामा शाखा विस्तार गरिसकेको राष्ट्रिय वाणिज्य बैंकले झापाको मेचीनगर–१० स्थित धुलाबारीमा आफ्नो २५९ औँ शाखा स्थापना गरेर सञ्चालनमा ल्याएको छ । झापा क्षेत्र नम्बर १ (क) का प्रदेश सांसद गोपाल तामाङले आज मेचीनगर १० स्थित धुलाबारीमा आयोजित एक कार्यक्रम मार्फत बैंक शाखाको उद्घाटन गरेका हुन् । बैंकको शाखा कार्यालय उद्घाटनको अवसरमा Read More…
बौद्धमोड कृषि सहकारी संस्थाको अध्यक्षमा पुन: काफ्ले
मेचीनगर । बौद्धमोड कृषि सहकारी संस्था लि.को अध्यक्षमा नरेन्द्र काफ्ले चयन भएका छन् । संस्थाको आज सम्पन्न १४औं बार्षिक साधारणसभाले काफ्लेको नेतृत्वमा ४ बर्षका लागि पुन: तेस्रो पटक नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा किशोर तामाङ चयन भएका छन् । संस्थाको ११ सदस्यिय नयाँ कार्यसमितिको सदस्यहरुमा अग्नि प्रसादआचार्य, अम्बिका देबि भारती, गिता Read More…
ग्रामीण क्षेत्रको आर्थिक अवस्था उकास्न सहकारी संस्थाले खेलेको भूमिका महत्त्वपूर्ण : वडाध्यक्ष बराल
मेचीनगर । मेचीनगर नगरपालिका २ का वडाध्यक्ष दिपक बरालले ग्रामीण क्षेत्रका मानिसहरूको आर्थिक अवस्था उकास्न सहकारी संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । मंगलबार मेचीनगर २ स्थित बौद्धमोडमा बौद्धमोड कृषि सहकारी संस्था लि को १४औं बार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै वडाध्यक्ष बरालले पछिल्लो समय आर्थिक तरलताले समस्या सृजना गरिरहेको अवस्थामा पनि बौद्धमोड कृषि सहकारी संस्थाले Read More…
वनभोज खाने नयाँ गन्तव्य “बृन्दावन”
बाहुण्डाँगी । मेचीनगर वडा नम्बर –३ स्थित तेलपानी सामुदायिक वन क्षेत्रमा भर्खरै निमार्ण भएको पर्यटकीय गन्तब्य बृन्दावन पर्यटकीय क्षेत्र पर्यटकहरुको पर्खाइमा रहेको छ । केही दिन अगाडिबाट मात्रै सर्बसाधारणको लागि खुल्ला भएको यो पर्यटकीय स्थलको प्रचारको निम्ति शनिबार तेलपानी सामुदायिक वन उपभोक्ता समितिले प्रचारात्मक वनभोज कार्यक्रमको आयोजना गरेको थियो । औपचारिक रुपमै सम्पन्न उक्त वनभोज Read More…
अन्तर्राष्ट्रिय सुन्तला महोत्सवः नेपालीहरुको उल्लेखिय सहभागीताले महोत्सवमा थप उत्साहा थपियो
झापा । भारतको कोलकातामा सम्पन्न पाँचौ अन्तर्राष्ट्रिय सुन्तला महोत्सव मुल आयोजक समितिले नेपालबाट प्रतिनिधित्व गर्ने टोलीलाई आभारसहित धन्यवाद व्यक्त गरेको छ । एसोसिएसन फर कंजरभेसन एण्ड टुरिजम नेपालका संयोजक अर्जुनकुमार कार्कीको नेतृत्वमा नेपालबाट दुइ सयबढी उक्त महोत्सवमा सहभागी भएका थिए । नेपालबाट विभिन्न क्षेत्रका उल्लेखिय सहभागीताले महोत्सवको उचाई थप चुलिएको बताउँदै आयोजक हिमालयन ओरेन्ज टुरिजम Read More…










