अर्थ

मेचीनगरद्वारा सुपारी खेती विस्तारका लागि बेर्ना उत्पादनमा सहयोग

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सुपारी खेती गर्ने किसानलाई खेती विस्तारका लागि प्रोत्साहन कार्यक्रम अगाडि सारेको छ । नगरपालिकाले सुपारी खेती गर्ने किसान तथा किसान समुहलाई ८० प्रतिशत अनुदान मार्फत नगर क्षेत्रमा सुपारी खेती विस्तारका लागि बेर्ना उत्पादन कार्यक्रममा सहयोग गरेको छ । मेचीनगरसहित जिल्लाको अन्य पालिकामा समेत राम्रो नगदेवालीको रूपमा रहेको सुपारी खेती तर्फ Read More…

अर्थ

बाहुनडाँगिमा भिरपाखा रिसोर्ट एण्ड फनपार्क सञ्चालनमा, बैशाख १ मा शान्ति श्री आउँदै

मेचीनगर। नयाँ वर्ष २०८१ को अवसर पारेर झापाको मेचीनगर नगरपालिका वडा नम्बर -४ मा भिरपाखा रिसोर्ट एण्ड फनपार्क सञ्चालनमा आउने भएको छ। हात्ती रिसोर्ट नजिकै रहेको उक्त रिसोर्ट नयाँ बर्षबाट सञ्चालनमा आउने भएको हो । बाहुनडाँगीका युवा व्यवसायी राजेश बासकोटाले सञ्चालन गरेको उक्त रिसोर्टमा बैशाख १ गते नयाँ बर्षका दिन दिउँसो ४ बजेदेखि “अरेली काँडैले” Read More…

अर्थ

पेट्रालको मुल्य लिटरमा ४ रूपैया बढ्याे

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको छ । मुल्यबढेसंगै काठमाण्डौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल एक लिटरको १७५ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा १७४ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोल एक लिटरको १७२ रुपैयाँ Read More…

अर्थ स्वास्थ्य

२२ महिनाको छोरा सिदार्थको उपचारमा आर्थिक सहयोग गर्न बुबा दिपेनले गरे अपिल

मेचीनगर । मेचीनगर – ६ निवासी दिपेन बरालको २२ महिनाको छोरा सिदार्थ बाबू बरालको बोन म्यारो क्यान्सरको प्रत्यारोपणको उपचारका लागि परिवारले सहयोगको अपिल गरेको छ ।आज इटाभट्टा स्थित प्रेस क्लब मेचीनगरको कार्यालयमा सिदार्थका बुबा दिपेन बराल र सिदार्थ बाबू उपचार सहयोग समितिले पत्रकार सम्मेलन मार्फत उपचार सहयोगका लागि सार्वजनिक रूपमा अपिल गरेका हुन् । नेपाल Read More…

अर्थ संघ \संस्था

मेची उद्योग बाणिज्य संघद्वारा ‘आर्थिक पत्रकारिता पुरस्कार’ पत्रकार भण्डारीलाई दिने निर्णय

मेचीनगर । मेची उद्योग बाणिज्य संघले यसवर्ष आर्थिक पत्रकारिता पुरस्कारबाट राससकी झापा सम्वाददाता अम्बिका भण्डारीलाई सम्मान गर्ने भएको छ । आज धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको अध्यक्षतामा बसेको वैठकले पत्रकार भण्डारीलाई आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने निर्णय भएको हो । यही चैत २१ गते धुलाबारी स्थित होटल रोयल निर्माणको सभा हलमा Read More…

अर्थ संघ \संस्था

जिल्ला ट्राफिक प्रहरीको असुली धन्दा, पोष्टै पिछे उठाउँछन् अवैध रकम

झापा । ट्राफिक प्रहरी कार्यालय झापाले पछिल्लो समय ट्राफिक व्यवस्थापनको कार्य भन्दा पनि अवैध रकम असुलीतिर बढी ध्यान दिइएको पाइएको छ । प्रहरी निरिक्षक नवराज न्यौपानेको कमाण्डमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न बहानामा नागरिकबाट रकम असुली गर्ने गरेको गुनासो बढ्न थालेको छ । जिल्ला संगै मातहतमा रहेका ट्राफिक पोष्टहरूबाट समेत विभिन्न बहानामा सर्वसाधारणबाट रकम असुली Read More…

अर्थ

व्यावसायीका समस्या समाधानका लागि मेरो उम्मेदवारी – कृष्ण प्रसाद बजगाई

बिर्तामोड ।  फागुन १४ गते हुने बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनका लागि कृष्ण प्रसाद बजगाईले खुल्ला सदस्य पदमा उम्मेद्वारी दिएका छन् । आम व्यवसायीमाथि परेको पीर मर्का साथै स्वास्थ्य ब्यवसायीका समस्या समाधान गर्ने उदेश्यले बजगाईले संघमा उम्मेद्वारी दिएका हुन् । अर्जुन कुमार मैनाली नेतृत्व स्वतन्त्र ब्यवसायिक प्यानलबाट खुल्ला सदस्यमा बजगाईले उम्मेद्वारी दिएका छन् । एकलौटी Read More…

अर्थ संघ \संस्था

व्यवसायीका विद्यमान समस्या समाधान गर्न सदैव सक्रिय रहने छु : अर्जुन मैनाली

बिर्तामोड । व्यावसायीको साझा समस्या समाधान गर्न आफ्नो उम्मेदवारी रहेको युवा व्यवसायी अर्जुनकुमार मैनालीले बताएका छन् । फागुन १४ गते हुन गइरहेको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि स्वतन्त्र व्यावसायीक प्यानलबाट अध्यक्ष पदका उम्मेदवार रहेका मैनालीले आफुले बिगतमा पनि व्यवसायीको साझा समस्या समाधान गर्न तत्पर रहेर सदैव अघि बढेको बताउँदै आगामी दिनमा अझ शसक्त भएर Read More…

अर्थ

डिजेल, पेट्रोलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले गएराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो । पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुई रुपैयाँ वृद्धि भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत Read More…

अर्थ

यसरी सुरु भयो होटल सञ्चालक र घरधनिबीचको विवाद

मेचीनगर । काँकरभिट्टा स्थित होटल हिकोला हेरिटेज भएको पाँच तला सुविधा सम्पन्न घर होटल सञ्चालकले हडप्न खोजेको घरधनि विष्णुमाया श्रेष्ठ दाहालले आरोप लगाएकी छन् । सोमबार धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा होटल हिकोला हेरिटेजका घरधनि विष्णुमाया श्रेष्ठले होटल सञ्चालक देवीभक्त श्रेष्ठलाई सो आरोप लगाएकी हुन् । वास्तविक घटना यस्तो थियो Read More…