अर्थ

पत्रकार सहारा उपचार कोषलाई ढुंगानाको ३ लाख ५१ हजार सहयोग

बिर्तामोड । शिक्षासेवी तथा सामाजिक व्यक्तित्व जयनारायण ढुंगाना र अञ्जना ढुंगानाले पत्रकार सहारा उपचार कोषलाई तीन लाख एकाउन्न हजार रुपैयाँ प्रदान गरेका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा ढुंगाना दम्पत्तिले मंगलबार उक्त रकमको चेक महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई प्रदान गरे । कोषमा सहयोग गर्ने दाताहरुमध्ये व्यक्तिगततर्फ ढुंगानाको Read More…

अर्थ

अलैँचीको निर्यातमा वृद्धि, ६ महिनामा चार अर्ब बराबरको निर्यात

काठमाडौं । मुलुकमा उत्पादित अलैँचीको निर्यातमा वृद्धि भएको छ । अधिकांश वस्तुको निर्यात घटिरहेका बेला अलैँचीको निर्यातमा भने वृद्धि भएको हो । छ महिनामा समग्र निर्यातमा सात प्रतिशतले कमी आएका बेला अलैँची निर्यात भने बढेको हो । चालु आर्थिक वर्षको छ महिनामा करिब चार अर्ब रुपियाँ बराबरको निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार Read More…

अर्थ

झापा : बचतकर्ताको करोडौँ रकम हिनामिना गरेको आरोपमा पाँचवटा सहकारीमाथि उजुरी

झापा । झापाका पाँचवटा सहकारी संस्थामाथि उजुरी परेको छ । बचतकर्ताहरूको करोडौँ रकम हिनामिना गर्ने पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्था भद्रपुर , समाजसेवी बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड, जयपुर बहुउद्देश्यीय सहकारी संस्था बुद्धशान्ति, पूर्वार्ध कृषि सहकारी संस्था अर्जुनधारा र संयुक्त कलाकर्मी बचत तथा ऋण सहकारी संस्था दमकमाथि उजुरी परेको हो । पहिलो पाइला बहुउद्देश्यीय सहकारीका अध्यक्ष Read More…

अर्थ संघ \संस्था

आराध्य सहकारीको आठौं वार्षिक साधारण सभा सम्पन्न, पत्रकार बरालालई सहकारी पत्रकारिता पुरस्कार प्रदान

मेचीनगर । मेचीनगर – ७ स्थित आराध्य बचत तथा ऋण सहकारी संस्थाले सहकारी पत्रकारिता पुरस्कार मेची आवाज साप्ताहिकका सम्पादक डम्बर बराललाई प्रदान गरेको छ । सहकारीको आज सम्पन्न आठौं वार्षिक साधारण सभाको अवसरमा पत्रकार बराललाई ५ हजार नगद सहित सम्मानपत्रद्धारा सम्मान गरेको हो । २०५९ सालदेखि बिबेचना दैनिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका बराल प्रेस क्लव Read More…

अर्थ संघ \संस्था

महेन्द्रद्वार सहकारी संस्थाको ३४ औं वार्षिक साधारण सभा सम्पन्न

मेचीनगर । मेचीनगर-६ काँकरभिट्टा स्थित महेन्द्रद्वार सहकारी संस्थको ३४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको सभाहलमा शुक्रबार सम्पन्न वार्षिक साधारण सभाको औपचारिक उद्घाटन प्रमुख अतिथि संविधान सभा सदस्य लिलामणी पोखरेलले गरेका थिए । संस्थाका अध्यक्ष राजकुमार दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा, खेलकुद, उत्कृष्ट बचत र ऋणीलाई सम्मान गरिएको छ । संस्थाका उपाध्यक्ष Read More…

अर्थ

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापन–पत्र

नेपालगन्ज। बाँके र बर्दियाका उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीका संघ संस्थाले प्रधानमन्त्री, संघीय सरकारका अर्र्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरलाई ज्ञापन पत्र बुझाएका छन् । उद्योग व्यवसायसँग सम्बद्ध चार दर्जन बढी क्रियाशील संघसंस्थाले व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति गठन गरेर बैंक तथा वित्तीय क्षेत्र उद्योगी व्यवसायी मैत्री बनाउनु पर्ने मागसहित सोमबार जिल्ला प्रशासन Read More…

अर्थ

एनएमसीको ३१औं वार्षिक साधारणसभा सम्पन्न

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आफ्नो ३१औं वार्षिक साधारणसभा अन्तरगत माइन्युट प्रमाणित सभा मंसीर १६ गते बिर्तामोडमा सम्पन्न गरेको छ । गत मंसीर २ गतेदेखि सात वटा इकाईमा इकाइगत साधारण सभा सञ्चालन भई मंसीर ८ गते पूरा भएको थियो । संस्थाका ५८ वटै कार्यालयस्तरमा भएका उपइकाइगत साधारण सभाबाट छानिएर आएका प्रतिनिधिसहितको सहभागितामा Read More…

अर्थ

क्याप्टेन वीर विक्रमद्वारा थाम्सुहाङ सेवा समाजलाई आर्थिक सहयोग

कमल । भारतीय सेनाका रिटायर्ड क्याप्टेन वीर विक्रम थाम्सुहाङले थाम्सुहाङ सेवा समाज माई माव इकाई समितिलाई आर्थिक सहयोग गरेका छन् । बुटाबारी निवासी थाम्सुहाङ सेवा समाज झापा जिल्ला कमिटी सचिव लोकु थाम्सुहाङ तथा सिक्किम गान्तोक निवासी निर्मल थाम्सुहाङ (कुमार) का पिता लामो समय सम्म भारतीय सेनामा सेवारत रहेर हाल वेस्ट बङ्गाल भारतमा आफ्नो रिटायर्ड जिवन Read More…

अर्थ

एनएमसीको प्रतिवेदन सार्वजनिक, मंसिर १६ गते साधारणसभा

बिर्तामोड । झापाको मेचीनगरमा मुल कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) को ३१ औं साधारणसभा मंसिर १६ गते हुने भएको छ । मंसिर २ गतेदेखि इकाइगत साधारणसभा शुरु भई मंसिर १६ गते अन्तिम माइन्युट प्रमाणिकरण भेला हुने भएको हो । संस्थाले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिकसँगै साधारणसभाका बारेमा जानकारी दिएको छ । Read More…

अर्थ

सामाजिक कार्य गरेर मनाए चिमरियाले आफ्नो जन्मदिन

चारआली । सामाजिक ब्यक्तित्व राजन चिमरियाले यस बर्ष पनि सामाजिक कार्य गरेर आफ्नो जन्मोत्सव मनाएका छन् । नेपाल डेरी एसोसिएशनका बरिष्ठ केन्द्रिय उपाध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) मेचीनगरका नगर अध्यक्षसमेत रहेका चिमरियाले शहिद परिवारलाई गाई र मृतकका परिवारलाई नगद सहयोग गरेर ५० औं जन्मोत्सव मनाएका हुन् । चिमरियाले बिहीवार (आज) पर्न गएको जन्मोत्सवका अवसरमा झापाको Read More…