झापा । कोरोना महामारीका कारण लामो समयदेखि थला परेको नेपाली क्रिकेटलाई पुरानै लयमा फर्काउने उद्देश्यका साथ झापामा पहिलोपटक झापा सुपर लिग (जेएसएल) क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी बैशाख १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको आयोजना लर्डबुद्व क्रिकेट एकेडेमी मेचीनगरले गर्ने भएको हो । प्रतियोगिता सञ्चालनकाे तयारीमा जुटेको आयोजकले आज पत्रकार सम्मेलन गर्दै Read More…
खेलकुद
झापा–११ लाई पराजित गर्दै आर्मीले जित्यो पाँचौं झापा गोल्डकपको उपाधि
झापा । घरेलु टोली झापा–११ लाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले विर्तामोडमा जारी पाँचौं झापा गोल्डकपको उपाधि चुमेकाे छ । सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ लाई २–१ गोलले पराजित गर्दै आर्मीले उपाधि हात पारेको छ । जीतसँगै आर्मीले नगद १२ लाख ५५ हजार रुपयाँ प्राप्त गरेको छ । उपविजेता भएको झापाले Read More…
झापा गोल्डकपको फाइनल आज, कसले जित्ला उपाधि ?
झापा । बिर्तामोडमा जारी पाँचौँ झापा गोल्डकपको फाइनल खेलमा आज घरेलु टोली झापा–११ र विभागिय टिम त्रिभुवन आर्मी फुटबल क्लब बीच हुँदैछ । डोमालाल राजवंशी रंगशालामा हुने खेलमा दुवैले उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्नेछन् । झापाले सेमिफाइनलमा संकटालाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने आर्मीले सेमिफाइनलमा सातदोबाटोलाई हराएको थियो । झापा–११ का प्रशिक्षक सन्तोष गुरुङले Read More…
झापा गोल्डकप: संकटालाई हराउँदै झापा ११ फाइनलमा प्रवेश
झापा । घरेलु टोली झापा ११ विर्तामोडमा जारी पाँचौं झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा संकटा क्लब काठमाडौंलाई २–० अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो । झापाको जितका लागि विमल घर्ती मगरले २ गोल गरे । उनले खेलको १६औँ र ५८औँ मिनेटमा गोल गरे । १६औँ Read More…
झापा गोल्डकप: फाइनल प्रवेशका लागि आज झापा ११ र संकटा भिड्दै
झापा । पाँचौ संस्करणमा झापा गोल्डकपको फाइनल प्रवेशका लागि घरेलु टोली झापा ११ फुटबल क्लब र काठमाण्डौँको संकटा क्लब आज प्रतिस्पर्धा गर्दैछन् । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा खेल ३ बजे सुरु हुनेछ । जारी गोल्डकपको अन्तिम सेमिफाइनलमा झापा र संकटा आमने सामने हुन लागेका हुन् । पाहुना टोली भारतको रेडपाण्डा एफसी सिक्किमसँग झापाले सोझै अन्तिम Read More…
झापा गोल्डकप: फाइनल प्रवेशका लागि आज आर्मी र सातदोबाटो भिड्दै
झापा । पाँचौँ झापा गोल्ड कपको फाइनल चरण प्रवेशका लागि आज त्रिभुवन आर्मी क्लब र सातदोबाटो फुटबल क्लबले प्रतिष्पर्धा गर्दैछन् । विर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेल अन्तर्गत आज आर्मी र सातदोबाटो भिड्न लागेका हुन् । तीन पटकको च्याम्पियन आर्मी र प्रतियोगितामा लयमा रहेको सातदोबाटो बिच कडा प्रतिष्पर्धा हुने आयोजकले जनाएको Read More…
झापा गोल्डकप: सिक्किमलाई हराउँदै झापा–११ सेमिफाइनलमा प्रवेश
झापा । घरेलु टोली झापा–११ विर्तामोडमा जारी पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रंगशालामा आज भएको प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा पाहुना टोली भारत सिक्किमको आरपी एफसीलाई ५-१ गोल अन्तरले पराजित गर्दै झापा ११ सेमिफाइनल प्रवेश गरेको हो । झापा ११ को तर्फबाट खेलको ३१औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै बिमल Read More…
झापा गोल्ड कपः आज घरेलु टोली झापा–११ र भारत सिक्किमको आरपी एफसी भिड्दै
झापा । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी पाँचौँ झापा गोल्ड कपमा आज हुने अन्तिम क्वाटरफाईनलको खेलमा घरेलु टोली झापा–११ फुटबल क्लब र भारत सिक्किमको आरपी एफसीबीच प्रतिष्पर्धा हुदैछ । अन्तिम चारमा प्रवेशका लागि आज भारत सिक्किमको आरपी एफसीले घरेलु टोली झापा–११ को सामाना गर्दैछ । प्रतियोगितामा यी दुवै टिम सोझै क्वाटरफाइनल खेल्न लागेका हुन् Read More…
झापा गोल्डकपः पाहुना टोली दार्जिलिङलाई पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश
झापा । विर्तामोडमा जारी पाँचौँ झापा गोल्डकपमा पाहुना टोली भारत दार्जिलिङको एम एफसीलाई पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा दार्जिलिङको एम एफसीलाई ३–० ले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । आर्मीका लागि सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र विकास तामाङले एक/एक गोल Read More…
झापा गोल्ड कपः आज त्रिभुवन आर्मी र दार्जिलिङ एम एफसी भिड्दै
झापा । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी पाँचौँ झापा गोल्ड कपमा आज तेस्रो क्वाटरफाईनलको खेल हुदैछ । अन्तिम चारमा प्रवेशका लागि आज त्रिभुवन आर्मी फुटबल क्लब र भारत दार्जिलिङको एम एफसीले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगितामा यी दुवै टिम सोझै क्वाटरफाइनल खेल्न लागेका हुन् । आजको खेल दिनको २ः३० बजे हुने आयोजकले जनाएको छ । Read More…







