झापा । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भारतले श्रीलंकासँग बराबरी खेल्दै अंक बाडेको छ । मालेस्थित राष्ट्रिय स्टेडियममा बिहीबार भएको खेलमा भारतले श्रीलंकासँग गोलरहित बराबरी खेलेको हो । खेलमा बल पोसेसनमा पकड जमाए पनि भारतले श्रीलंकाविरुद्ध गोल गर्न सकेन । उसले पाएको केहि मौकालाई गुमाएको थियो । श्रीलंकाले पनि केही गोलको अवसर खेर फालेको Read More…
खेलकुद
स्पेन फाइनलमा, इटाली पराजित
काठमाडौं । स्पेन यूईएफए नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा १० खेलाडीमा सिमित इटालीलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो । स्पेनलाई जित दिलाउन फेरान टोरेसले दुई गोल गरे । इटालीका लोरेन्जो पेल्लिग्रिनीले एक गोल फर्काए । खेलको १७ औं मिनेटमा टोरेसके गोल गर्दै स्पेनलाई सुरुआती Read More…
ईपीएलः क्वालिफायरमा चितवन र पोखरा तथा एलिमिनेटरमा काठमाडौँ र भैरहवा भिड्दै
काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज बुधबार दुई खेलहरु हुँदैछ । टियु क्रिकेट मैदानमा आज प्ले अफ अन्तर्गतको क्वालिफायर र एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । चितवन र पोखराबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ । सोमपाल कामीको कप्तानीमा रहेको चितवन शीर्ष Read More…
साफ च्याम्पियनसिपः श्रीलंकामाथि रोमाञ्चक जित निकाल्दै नेपाल शीर्षस्थानमा
काठमाडौं । माल्दिभ्समा जारी १३औँ साफ च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलङ्काविरुद्ध ३–२ गोलान्तरको जित निकालेको छ । खेलको पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । श्रीलङ्काका लागि ५६औँ मिनेटमा ह्यामिलटनले गोल गर्दै खेलमा फर्कने सङ्केत गरे पनि त्यो अपुग रह्यो । नेपालको जितमा सुमन लामा, अन्जन विष्ट Read More…
साफः आज नेपालले श्रीलंकासंग दोस्रो खेल खेल्दै
काठमाडौं । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज श्रीलंकासंग खेल्दैछ । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपालले आज श्रीलंकाको सामना गर्न लागेको हो । नेपाल र श्रीलंकाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ । नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई Read More…
पिएसजीको पहिलो हार
काठमाडौं । नयाँ सिजनको फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले पहिलो हार बेहोरेको छ । आइतबार साँझ पिएसजी रेन्नेससँग २–० गोलको हार बेहोरेको थियो । घरेलु मैदानमा रेन्नेसलाई जिताउन गाइतान लाबोर्डे र फ्लाभिएन टैटले एक–एक गोल गरेका थिए । पिएसजीका किलियन एम्बाप्पेले एक गोल गरेको भएपनि रेफ्रीले भिएआरको मद्दतमा उक्त गोललाई मान्या दिएका थिएनन् Read More…
एथ्लेटिको मड्रिडद्वारा बार्सिलोना पराजित
काठमाडौं । स्पेनिस ला लिगा फुटलबमा अन्तर्गतको खेलमा एथ्लेटिको मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ। गएराति भएको खेलमा एथ्लेटिकोले बार्सिलोनालाई २–० गोलले पराजित गरेको हो। खेलको २३ औँ मिनेटमा लुइस सुवारेजको पासमा थोमस लेमारले एथ्लेटिकोलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अन्त्यमा सुवारेजले अर्को गोल थप्दै एथ्लेटिकोको अग्रता दोब्बर बनाए। खेलको दोस्रो हाफमा गोलका लागि प्रयास गरेपछि Read More…
माल्दिभ्सविरुद्ध नेपालको जित
काठमाडौं । नेपालले साफ च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा आयोजक माल्दिभ्सलाई पराजित गरेको छ। युवा फरवार्ड मनिष डाँगीको सानदार गोलम शनिबार मालेस्थित राष्ट्रिय रंगशालमा भएको पहिलो खेलमा १–० को जित दर्ता गरेको हो। वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिषले खेल सकिन ५ मिनेट बाँकी रहँदा नेपालको जितका लागि एकमात्र निर्णायक गोल गरे। काउन्टर अट्याकमा विशाल Read More…
युभेन्टसद्वारा चेल्सी पराजित
एजेन्सी । च्याम्पियन्स लिगको समूह एचको खेलमा युभेन्टसले साविक विजेता चेल्सीलाई पराजित गरेको छ। बुधबार राति भएको खेलमा घरेलु लिगमा संघर्षरत युभेन्टसले चेल्सीलाई १–० गोलले हराएको हो। युभेन्टसको जितमा फेडेरिको चिएसाको एक मात्र निर्णायक गोल गरेका थिए। उनले खेलको ४६ औं मिनेटमा गोल गरेका थिए। फेडेरिको बनाडेस्कीले युभेको अग्रता दोब्बर पार्ने सुन्दर अवसर खेर फालेका Read More…
मेसीको पहिलो गोलमा म्यानचेस्टर सिटीविरुद्ध पिएसजीको पहिलो ऐतिहासिक जित
काठमार्डौ । अर्जेन्टिनी फरवार्ड लियोनेल मेसीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि पहिलो गोल गरेका छन्। युइएफए च्याम्पियन्स लिगको समूह चरणको खेलमा मेसीले गोल गर्दा पिएसजीले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई २–० गोलले पराजित गरेको छ। पार्क डेस प्रिन्सेसमा मंगलबार राति भएको खेलमा पीएसजीका लागि अर्को खेल इड्रिसा गाना गुआईले गरेका थिए। खेलको आठौं मिनेटमा Read More…










