खेलकुद

आईपीएल: पन्जाबद्वारा मुम्बई ९ विकेटले पराजित

काठमाडौं, बैशाख ११ । आईपीएल क्रिकेटमा पन्जाब किङ्सले दोस्रो जित निकालेको छ । साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गर्दै पञ्जावले दोस्रो जित निकालेको हो । शुक्रबार राति भएको खेलमा पन्जाबले मुम्बईलाई ९ विकेटले पराजित गरेको छ । चेन्नईमा मुम्बईले दिएको १ सय ३२ रनको लक्ष्य पन्जाबले १७ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर पूरा Read More…

खेलकुद

आईपीएल: दिल्लीको तेस्रो जित, मुम्बई ६ विकेटले पराजित

काठमाडौं, बैशाख ८ । दिल्ली क्याटपिल्सले आईपीएल क्रिकेटमा तेस्रो जित निकालेको छ । चेन्नईमा मंगलबार राति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो । मुम्बईले दिएको १ सय ३८ रनको लक्ष्य दिल्लीले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । दिल्लीको जितमा शिखर धवनले सर्वाधिक Read More…

खेलकुद

आइपिएलः चेन्नेईद्वारा राजस्थान ४५ रनले पराजित

काठमाडौं, बैशाख ७ । इन्डियन प्रिमियर लिग आइपिएलमा चेन्नेई सुपर किंग्सले दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा चेन्नेईले राजस्थानलाई ४५ रनले हरायो । जारी प्रतियोगितामा राजस्थानको दोस्रो हार हो । मुम्बईमा टस हारेर ब्याटिङको निम्ताे पाएकाे चेन्नईले २० ओभरमा नाै विकेट गुमाउदै एक सय ८८ रन बनायो । चेन्नईका लागि फाप डु Read More…

खेलकुद

नेपालद्वारा मलेसिया ९ विकेटले पराजित

काठमाडौं, बैशाख ६ । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत सोमबार भएको खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा अाज भएको खेलमा नेपालले मलेसियाविरुद्ध शानदार ९ विकेटको फराकिलो जित हासिल गरेको छ । नेपालले ४७ बल बाँकी रहँदै मलेसियाविरुद्ध जित हासिल गरेको हो । मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा ४७ Read More…

खेलकुद

आईपीएल: बेङ्गलाेरकाे लगातार तेस्राे जित

काठमाडौं, बैशाख ६ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलाेरले लगातार तेस्रो जित निकालेको छ । आइतवार भएकाे पहिलाे खेलमा कोलकाता नाइट राइडर्सलाई ३८ रनले हराउँदै बेङ्गलाेरले अपराजित यात्रा कायमै राखेको छ । चेन्नईमा बेङ्गलाेरले दिएको दुई सय पाँच रनको लक्ष्य पछ्याएको काेलकाताले २० ओभरमा आठ विकेट गुमाएर एक सय ६६ रन मात्रै Read More…

खेलकुद

झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा भद्रपुर पहिलो, अर्जुनधारा दोस्रो र मेचीनगर तेस्रो

झापा, बैशाख ५ । १२औं झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि भद्रपुर नगरपालिकाले जितेको छ । झापाको भद्रपुरस्थित मेची रंगशालामा बैशाख ३, ४ र ५ गते सञ्चालन भएको प्रतियोगितामा उपाधि जित्दै भद्रपुर नगरपालिकाले १५ स्वर्ण, ५ रजत र ६ कास्य पदक प्राप्त गर्यो । भद्रपुरले एथ्लेटिक्समा ९, उसुमा ३, तेक्वान्दोमा २ र कबड्डीमा Read More…

खेलकुद

विराट गोल्डकप: पंजाव पुलिसलाई पराजित गर्दै उपाधि एपीएफलाई

विराटनगर, बैशाख ४ । विराट गोल्डकपको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफ काठमाण्डौंले जितेको छ । खेलको ११ औं मिनेटमा प्रदीप लामाले गरेको गोल नै निर्णायक भएको छ । जीतसँगै एपीएफले नगर १५ लाख १५ हजार हात पारेको छ । एपीएफले फाइनलमा भारतको पंजाव पुलिस विरुद्ध खेलेको थियो । पंजाव पुलिस उपविजेता बनेको छ Read More…

खेलकुद

नेपालको सानदार जित

काठमाडौं, बैशाख ४ । कुशल भुर्तेल र आसिफ शेखको डेब्यु अर्धशतकको मद्दतमा नेपालले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा सुखद सुरुवात गरेको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको जित निकाल्दा कुशल र आसिफले अर्धशतकीय इनिङ्स खेलेका हुन् । कुशलले ३० बलमा ५ चौका र ४ अर्धशतको मद्दतमा डेब्यु अर्धशतक Read More…

खेलकुद

आईपीएलः दिल्लीलाई पराजित गर्दै राजस्थानको पहिलो जित

काठमाडौं, बैशाख ३ । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पहिलो जित दर्ता गरेको छ । बिहीबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराएर राजस्थानले पहिलो जित निकालेको हो । मुम्बईस्थित वान्ग्खडे स्टेडियममा दिल्लीले दिएको १ सय ४८ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । राजस्थानको Read More…

खेलकुद

आइपीएल: बैंगलोरको लगातार दोस्रो जित

काठमाडौं, बैशाख २ । रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएलमा लगातार दोस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गर्दै बैंगलोरले लगातार दोस्रो जित निकालेको हो । एमए चिदंबरम स्टेडियममा बैंगलोरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो Read More…