धर्म संस्कृती

दसैँको टीकाको साइत १०ः०२ बजे

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ । समितिले असोज २९ गते शुक्रबार विजय दशमी पर्वको दिन बिहान १० बजेर २ मिनेटमा टीकाको साइत परेको जानकारी दिएको हो । समितिका अनुसार टीका लगाउने मानिस पूर्व फर्कनुपर्नेछ भने टीका लगाइमाग्ने मानिस पश्चिम फर्किनुपर्नेछ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद Read More…

धर्म संस्कृती

बडादसैँका विभिन्न साइतहरु निर्धारण, कुन समय टीका लगाए उत्तम ?

काठमाडौं । नेपाल पञ्चांग निर्णायक समितिले यो बडादसैँका विभिन्न साइतहरु निर्धारण गरेको छ । जसमा टीका लगाउने उत्तम साइत असोज २९ गते शुक्रबार १०:०२ बजे परेको छ । उक्त साइतमा टीका लगाउदा पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । त्यस्तैरी आफन्त टाढा भएर उक्त साइतमै नभ्याउनेहरुले कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउन सक्नेछन् । त्यस्तै असोज २१ Read More…

धर्म संस्कृती

आज ऋषिपञ्चमी, सप्तऋषिको पूजाआजा गरी मनाइँदै

काठमाडौँ, भदौ २६ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला Read More…

धर्म संस्कृती

कोरोना कहर: साढे चार महिनापछि खुल्यो पशुपतिनाथको मूल मन्दिर

काठमाडौं, भदौ २५ । पशुपतिनाथको मूल मन्दिर साढे चार महिनापछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको छ। नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। साढे चार महिनापछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ। कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले Read More…

धर्म संस्कृती

आज हरितालिका तीज धुमधामले मनाइँदै, यसकारण बस्नुपर्छ तीजमा महिला–पुरुष दुवैले व्रत

काठमाडौं, भदौ २४ । शास्त्रीयरूपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष Read More…

धर्म संस्कृती

आज कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन, घरघरमा मनाइदै

काठमाडाैं, भदौ २२ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र Read More…

धर्म संस्कृती राजनीति

तिजको अवसरमा नेकपा एमाले मेचीनगर ८ वडा कमिटीद्वारा दरखाने कार्यक्रम

मेचीनगर, भदौ १७ । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर नेकपा एमाले मेचीनगर ८ वडा कमिटीले शुभकामना आदान-प्रदान तथा दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ । वडा कमिटी भदौ १९ गते शनिबार तिज बिशेष कार्यक्रम आयोजना गर्न लागिएको नेकपा एमाले मेचीनगर ८ वडा कमिटी अध्यक्ष बिष्णु भट्टराईले जानकारी दिए। अध्यक्ष भट्टराईका अनुसार Read More…

धर्म संस्कृती

कोरोना कहरबिच राजवंशी समुदायले खेले दधिकाद (११ तस्बिर )

ललितबहादुर प्रधान झापा, भदौ १५। कोरोना कहरबिच राजवंशी समुदायले दधिकाद खेल आयोजना गरेको छ । प्रत्येक बर्ष कृष्ण जन्मिएको भोलिपल्ट कृष्ण मन्दिरमा पूजापाठ गरी राजवंशी समुदायले अपराह्न दधिकाद खेल खेल्ने गरेका छन् । सोही अनुसार राजवंशी समाज मेचीनगर-७ मदनबस्तीले दधिकाद खेल आयोजना गरेको पुनलाल राजवंशीले जानकारी दिए । दधिकाद खेल भगवान् कृष्ण जन्मिएको खुसियालीमा परापूर्वकालदेखि Read More…

धर्म संस्कृती

आज सार्वजनिक विदा

काठमाडौं, भदौ १४ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी Read More…

धर्म संस्कृती

आज ‘श्रीकृष्णजन्माष्टमी’ देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइदै

झापा, भदौ १४ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ Read More…