धर्म संस्कृती

आज विजया दशमी : मान्यजनबाट टीका तथा आशिर्वाद ग्रहण गरिँदै

काठमाडौं । आज बडादशैंको मुख्य दिन अर्थात् विजया दशमी । आजको दिन मान्यजनहरूबाट टीका र जमरा थापेर आशीर्वाद लिँदै मनाइन्छ । किम्बदन्तीअनुसार दशमीकै दिन दुर्गा भवानीले दानवी शक्तिमाथि तथा रामले रावणमाथि विजय हासिल गरेका थिए। सत्यले असत्यमाथि विजय पाएका कारण यस दिनलाई विजया दशमी भनिन्छ। घटस्थापनाको दिनदेखि विधिपूर्वक घरघरमा आह्वान गरी पूजाआराधना गरिने दुर्गादेवीलाई आजकै Read More…

धर्म संस्कृती राजनीति

एमाले अध्यक्ष ओली आज झापा आउँदैं

नेकपा एमाले अध्यक्ष केपी ओली आज झापा आउँदैछन् । चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रमका लागि ओली विहिबार गृह जिल्ला आउन लागेका हुन । प्रत्येक बर्ष झैँ यस बर्षपनि ओली आफ्ना कार्यकर्तामाझ शुभकामना आदानप्रदान गर्न झापा आउन लागेका हुन ।  ओली स्वयमको आयोजना तथा नेकपा एमाले झापाले विहिबार बिर्तामोडस्थित सिटी सेन्टरमा व्यवस्थापन गरेको कार्यक्रममा सहभागी हुन ओली यति एयरलाइन्सको १०:१० बजेको उडान मार्फत भद्रपुर आउने कार्यक्रम रहेको छ । विहान ११ बजेदेखि आयोजना गरिएको कार्यक्रममा सहभागी भएर ओली आज नै दिउँसो ३:४० बजेको उडान मार्फत काठमाण्डौ फर्कने तालिका रहेको बताइएको छ । ओलीले गृह जिल्ला झापामा हरेक बर्ष महानवमीको दिन शुभकामना कार्यक्रम आयोजना गर्दै आएका छन् ।

धर्म संस्कृती

आज महानवमी

काठमाडौं । नवरात्रको आज नवौं तथा अन्तिम दिन । आज विशेषगरी दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको पूजाआराधना गरिन्छ । नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरीको पूजाआराधना गरिएको थियो । महाअष्टमीका दिन हातहतियार, मेसिन र सवारी साधनको Read More…

धर्म संस्कृती

दुर्गा सप्तसति पाठमा दाता सम्मानित

मेचीनगर । सनातन धर्म सेवा समिति मेचीनगर–९ ले धार्मिक कार्यमा सहयोग गर्दै आएका दानवीरहरुलाई सम्मान गरेको छ । समितिले महाअष्टमी पर्वको सन्दर्भ पारेर दाता दुई दम्पत्तिहरु देवराज र रेजिना पौडेल, युवराज र निरकुमारी पौडेल तथा लक्ष्मीप्रसाद उप्रेतीलाई सम्मान गरेको हो । समितिका सचिव हेमेन्द्र निरौलाका अनुसार दुर्गा सप्तसति पाठको अवसर पारेर बुधबार दाताहरुलाई पण्डित घनश्याम Read More…

धर्म संस्कृती

आज फूलपाती भित्र्याईंदै

काठमाडौं ।  प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र Read More…

धर्म संस्कृती

आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजाआजा गरिँदै

काठमाडौं । आज नेपालीहरूको महान चाड बडादशैँ अन्तर्गत नवरात्रको तेस्रो दिन हो। नवरात्रको तेस्रो चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिँदैछ। हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्छन्। घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा राखिन्छ। यसरी जमरा राखिएको स्थानको नजिकै जलपूर्ण घडा (कलश)को वरिपरि Read More…

धर्म संस्कृती

आज दशैंको दोस्रो दिन

काठमाडौं । आज दशैंको दोस्रो दिन, देशभरिका देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाआजा गरिँदैछ । देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाआजा गर्ने चलन छ । तर यसपालि भने कोरोना संक्रमणको जोखिमको कारण नित्यपूजा मात्र गर्ने र दर्शनार्थीका लागि शक्तिपीठहरू खुला नगर्ने जनाइएको छ । ब्रहमचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त Read More…

धर्म संस्कृती

आज घटस्थापना घरघरमा जमरा राखिँदै

झापा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ।  बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।  Read More…

धर्म संस्कृती

शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मेचीनगर । नेपाल उराँव आदिवासी जनजाती विद्यार्थी प्रतिष्ठानको आयोजना तथा नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठानको सह-आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर–८ स्थित आदर्श माविको सभाहलमा आयोजित शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रममा झापा जिल्ला भरिका विद्यार्थी तथा युवाहरुलाई थप संगठित गर्दै जातिगत विकासलाई अघि बढाउने बिषयमा वृहत अन्तरक्रिया भएको बताइएको छ । छलफलमा उराँव Read More…

धर्म संस्कृती

पाथीभरा दर्शनका लागि हेलिकप्टरको व्यवस्था

झापा । पूर्वकै प्रशिद्ध तीर्थस्थल मध्येको एक हो पाथीभरा । यो ताप्लेजुङमा अवस्थित छ । पाथीभरा माताका नामले परिचित यो तीर्थस्थल जान आउन त्यति सहज छैन । ताप्लेजुङको सुकेटार विमानस्थलबाट पनि एक दिनको पैदल यात्राबाट मात्रै पुगिन्यो पाथीभरा । पाथीभरा माताको दर्शनका लागि आवत जावतमा सहज नभएपछि यो वर्ष इलाको कोल्वुङस्थित कुटिडाडाबाट माउण्टेन हेलिकप्टरले सोझैं Read More…