मेचीनगर । झापाको धुलाबारीमा छठ पुजा आयोजना गर्न शिव शंकर शाहको अध्यक्षतामा ११ सदस्यीय छठ पूजा व्यवस्थापन समिति गठन भएको छ । धुलाबारीमा भएको भेलाले शिव शंकरको अध्यक्षतामा समिति गठन गरेको हो । शंकरले यसअघि पनि ३ पटकसम्म समितिको अध्यक्षमा रहेर पूजा व्यवस्थापनको काम गरिसकेका छन । समितिको भेलाले पूजा व्यवस्थापन समिति उपाध्यक्षमा मनोज पोद्दार, Read More…
धर्म संस्कृती
तिहारमा दिदी-बहिनीले दाजुभाइलाई उपहार स्वरुप दिने भाइमसला स्वास्थ्यका दृष्टिले पनि अत्यन्तै उपयोगी
काठमाडौं । भाइटीका लगाएपछि दिदी–बहिनीले दाजु–भाइलाई काजु, किसमिस, बदाम, ओखरजस्ता ‘ड्राइफुड’ दिने चलन छ । ‘ड्राइफ्रुड’मा हुने उच्च क्यालोरी एवं चिल्लो पदार्थ स्वास्थ्यका लागि निकै उपयोगी पनि मानिन्छ । जसले शारीरिक विकासका साथै रोगसँग लड्नसक्ने क्षमता बढाउँछ । चिकित्सकका अनुसार तिहारमा दिदी–बहिनीले दाजुभाइलाई उपहार स्वरुप दिने भाइमसला स्वास्थ्यका दृष्टिले पनि अत्यन्तै उपयोगी छ । लोमा लिन्डा Read More…
आज भाइटीका, बिहान ११ः०२ बजे उत्तम साइत
काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको Read More…
नेपाल संवत् ११४२ शुरू, आजै नेवार समुदायले म्ह : पूजा गर्दै
काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराएका थिए । नेपाल संवत्ले Read More…
आज तिहारको चौथो दिन गाई, गोरु, गोवर्द्धन र हलि पूजा मनाईंदै
काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा Read More…
राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राति ९ बजेपछि देउसी भैलो नखेल्न अनुरोध गरेको छ । मंगलबार सूचना जारी गर्दै काठमाडौं प्रशासनले तिहारमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न समयसीमा तोकेको हो । कोरोना संक्रमणलाई मध्यनजर गर्दै राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने काठमाडौं प्रशासनले जनाएको छ । प्रशासनले देउसी भैलो कार्यक्रम गर्दा सार्वजनिक Read More…
यमपञ्चक अर्थात् तिहार शुरु, धनवन्तरी जयन्ती र धनतेरस पर्व आज
झापा । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु गरिँदैछ । मङ्गलबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग र कुकुर तिहार कात्तिक १७ गते बुधबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी Read More…
भोलि सार्वजनिक बिदा
झापा । प्रदेश २ को सरकारले प्रदेश २ मा भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ। मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्म दिवसको अवसरमा प्रदेश सरकारले भोलि बिदा दिएको हो। प्रदेश २ सरकारको क्यालेन्डरमा कात्तिक २ गते मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्म दिवसका अवसरमा बिदा उल्लेख गरिएको छ।
दशैं र तिहारमा हराउन थाले लिङ्गे पिङ्ग
झापा । नेपालीहरूको महान चाड बडा दशैं तथा तिहारमा पहिले पहिले राखिने लिङ्गे पिङ झापामा हिजो आज हराउदै गएको छ । केही बर्ष अघिसम्म दशैँ तिहार जस्ता चाड पर्वमा प्रायः जिल्लाका गाउँटोल र शहरका खुल्ला ठाँउमा लिङगे पिङ हालिन्थ्यो । दशैंको सुरुवातदेखि हालेको पिङ तिहार सम्मै राखिन्थ्यो । तर, पछिल्लो समय लिङगे पिङको चलन हराउदै Read More…
दशैंमा टीका लगाउँदा जप्ने मन्त्रको अर्थ के हो ?
काठमाडौं । हाम्रा मान्यजनहरूले दसैं टीका लगाउँदै सँस्कृतको श्लोकमार्फत आशिर्वाद त दिन्छन् तर त्यो श्लोकले के भनेको होला भन्ने धेरैलाई थाहा नहुन सक्छ । त्यसमाथि पनि छोरा मान्छेलाई टीका लगाउँदा एकथरी र छोरी मान्छेलाई टिका लगाउँदा अर्कैथरी मन्त्र पढेने गरेको पनि पाउँछौं । यस्तो किन होला भनेर धेरैको मनमा प्रश्न उठ्न सक्छ । हामी हाम्रो Read More…









