धर्म संस्कृती

आज विवाह पञ्चमी, श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी मनाइँदै

जनकपुर, पुष ४ । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् Read More…

धर्म संस्कृती

पशुपतिमा आज क्षमा पूजा, बुधबारदेखि भक्तजनलाई खुला

काठमाडौं, मंसिर ३० । नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मङ्गलबार आज बिहान क्षमा पूजा हुने भएको छ । प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न पूजा गर्न लागिएको हो । पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस Read More…

धर्म संस्कृती

आज हरिबोधिनी एकादशी

काठमाडौं, मंसीर ११ । आज हरिबाेधिनी एकादशी पर्व, भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा आराधना गरेर मनाई‌ंदैछ । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरेर हरिबाेधिनी एकादशी मनाइन्छ । यस वर्ष बुधबार र बिहीबार दुई दिन एकादशी परेकाले स्मृतिमा आधारित भई धार्मिक कर्म गर्नेले Read More…

धर्म संस्कृती समाचार

आज सार्वजनिक बिदा

काठमाडौं, मंसीर २ । सरकारले किजा पूजाको अवसरमा मंसिर २ गते मंगलबार आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गर्दै आज देशभर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था, शिक्षण संस्थाहरु समेतमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । मन्त्रिपरिषद्को गत २४ गतेको निर्णयानुसार बिदा दिने निर्णय भएको गृह मन्त्रालयका Read More…

धर्म संस्कृती

आज भाइटीका, उत्तम साइत बिहान ११ः३७ बजे

काठमाडौँ, मंसीर १ । यमपञ्चकको आज अन्तिम दिन भाइटीका । दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले Read More…

धर्म संस्कृती

आज यमपञ्चकको चौथो दिन: गाई र गोरू पूजा, म्ह पूजा पनि आजै

काठमाडौं, कात्तिक ३० । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोबर्द्धन पूजा गरिँदैछ । वैदिक सनातन कालदेखि नै गाईलाई पवित्र मानी पूजा गरिँदै आएको छ । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै Read More…

धर्म संस्कृती

बिहान कुकर तिहार, बेलुका लक्ष्मी पूजा

काठमाडौँ, कात्तिक २९ । कात्तिक कृष्ण औँसीको रात धनधान्यकी देवी लक्ष्मीको आराधना गरेर शनिबार लक्ष्मी पूजा मनाइँदै छ । फोहोर र अन्धकार स्थानमा लक्ष्मीले बास नगर्ने भएकोले यो दिन घर आँगन, कोठा, चोटा, बुइँगल, अट्टालिका र घर गोठका कुनाकन्दरा सफा र उज्यालो राखेर लक्ष्मीको स्तूति गर्ने प्रचलन छ । यसै दिन जनैपूर्णिमाका दिन नाडीमा बाँधिएको डोरो गाईको Read More…

धर्म संस्कृती

आज काग तिहार

काठमाडौं, कात्तिक २८ । यमराजका दूतका रूपमा कागको विशेष पूजाआजा गरिदैछ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा हरेक वर्ष बिहान यमराजको दूतका रुपमा कागलाई पूजाआजासहित मीठो-मीठो चीजबीज खान दिइन्छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले आज कागतिहार मनाइने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए । यमराजले लोकको Read More…

धर्म संस्कृती

भाइटीकाको उत्तम साइत ११:३७ बजे

काठमाडौं, कात्तिक २५ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे दिएको छ । १ मंसिरमा मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ । समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि Read More…

धर्म संस्कृती

आज बडादसैँको बाह्रौं दिनः टीका र जमरा लगाउने क्रम जारी

काडमाडौं, कात्तिक १२ । आज बडादसैँको बाह्रौं दिन पनि मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादसैं पर्व भव्यरूपमा मनाउँछन् । आश्विन शुक्ल Read More…