धर्म संस्कृती

त्रिभूवननगर जेसीजको सरसफाइ सहित सरसफाइका सामाग्री हस्तान्तरण

बाहुण्डाँगी, माघ १० जेसीआई त्रिभुवननगरको आयोजनामा मिति २०७७ माघ १० गते शनिबारका दिन प्रसिद्ध तीर्थ एवं पर्यटकीय स्थल गोरक्षरत्ननाथ मन्दिरमा सरसफाई तथा सरसफाई सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । जेसीआई त्रिभुवननगरका कार्यबहाकअध्यक्ष कुलबहादुर वलीको अध्यक्षता एवं गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठका प्रमुख सुरत नाथ योगीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा मन्दिर परिसर सरसफाई गरिएको थियो Read More…

धर्म संस्कृती

मकर सकराँती मनाइयो

मेचीनगर, माघ १ । मगर समुदायको प्रम्ख पर्व मकर सकराँती बिहीबार विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । नेपाल मगर संघ प्रारम्भिक समिति काँकरभिट्टाले पट्टन प्राणी कल्याण बौद्ध बिहार (गुम्बा) मा विविध कार्यक्रमका साथ सो पर्व मनाएको हो । गुम्बा परिसरमा पर्व विशेष शुभकामना आदान प्रदान तथा मगरात साँस्कृतिक कार्यक्रम गरिएको संघका मेचीनगर सल्लाहकार कृष्ण Read More…

धर्म संस्कृती

राष्ट्रपतिद्वारा माघेसंक्रान्तिको शुभकामना, नेपालीबीच आपसी एकता र सद्‌भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस्

काठमाडौं, माघ १ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघेसंक्रान्ति एवम् माघीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् । यस चाडले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भााव Read More…

धर्म संस्कृती

आज माघे संक्रान्ति, देशैभरी सार्वजनिक बिदा

काठमाडौं, माघ १ । सौर्य मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे(मकर) सङ्क्रान्ति भनिन्छ । सरकारले आज देशैभरी सार्वजनिक बिदा दिएको छ। थारु समुदायले आज धुमधामसँग Read More…

धर्म संस्कृती

चौथो राष्ट्रिय भाक्का दिवस आज झापाको विर्तामोडमा मनाईदैं

झापा, पुस २९ । कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिको आयोजनामा बुधबार बिर्तामोडमा चौथो राष्ट्रिय भाक्का दिवस मनाइँदैे छ । बिर्तामोडको सिटीसेन्टरमा कोच लोक साँस्कृतिक कार्यक्रमसहित चौथो राष्ट्रिय भाक्का दिवस मनाएको कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए । कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिले २०७४ सालदेखि प्रत्येक वर्ष पुस २९ Read More…

धर्म संस्कृती

यस वर्ष माघे संक्रान्तिमा ३१ हल गोरु जुधाइने

काठमाडौं, पुस २७ । यस वर्ष माघे संक्रान्तिमा नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाइ मेला हुने भएको छ । जिल्लाका चार स्थानमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् । जिल्लामा गोरु जुधाउने चर्चित स्थान तारकेश्वर गाउँपालिका-३ तारुकामा सबैभन्दा धेरै १७ हल गोरु जुधाइने छ । विदुरमा आज आयोजित पत्रकार सम्मेलनमा मेला आयोजक Read More…

धर्म संस्कृती

आज राष्ट्रिय नेपाली टोपी दिवस

काठमाडौं, पुस १७ । आज राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाई छ । नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने Read More…

धर्म संस्कृती

मुख्यमन्त्री राइद्धारा उद्यौली, तमु ल्होसार, धान्य पूर्णिमा र योमरी पुन्हिको शुभकामना

विराटनगर, पुस १५ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले किँरात समुदायको महान चाड उद्यौली (साकेला, साकेन्वा, चासोक तङ्नाम, चासुवा, फोलस्वाँदर, कुलुङहरुको (मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुर), गुरुङ जातीको तमु ल्होसार, धान्यपूर्णिमा र योमरी पुन्हि २०७७ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले यहाँ मनाउने उद्यौली, चाक्चाकुर, Read More…

धर्म संस्कृती

आज उधौली पर्व धुमधामसाथ मनाइँदै

काठमाडौं, पुस १५ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका Read More…

धर्म संस्कृती

आज क्रिसमस डे, क्रिश्चियन धर्मालम्बीहरुले भव्यरुपमा मनाउँदै

काठमाडौं, पुस १० । येशुको जन्मोत्सव (क्रिसमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले पनि आज क्रिसमस दिवस भव्यरुपमा मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् । आजभन्दा २०२० वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको राष्ट्रिय ख्रीष्टियन महासङ्घ, नेपालका अध्यक्ष सिबी Read More…