मेचीनगर, फागुन १८ । माझी समुदायको महान पर्व कोशी पुजा मंगलबार सम्पन्न भएको छ । नेपाल माझी उत्थान संघ झापाको आयोजनामा मेचीनगर–८ मा विविध पुजा आजा गरी कोशी पुजा सम्पन्न भएको हो । नेपाल माझी उत्थान संघले कोशी पुजाको अवसरमा मेचीनगर प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यतामा औपचारीक कार्यक्रम पनि आयोजना गरेको थियो । कार्यक्रममा मेचीनगर–८ Read More…
धर्म संस्कृती
विश्व वीर पुरुष चिल्हारायर (सुक्लध्वज)को जन्मजयन्ति
मेचीनगर, फागुन १७ । विश्व वीर पुरुष चिल्हारायर (सुक्लध्वज) को ५११ औ जन्म जयन्ति बिविध कार्याक्रमको आयोजना गरि मनाइएको छ । शनिवार मेचीनगर–७, सरस्वती आधारभुत बिद्यालको खेल मैदानमा कोच कबिता प्रतियोगिता तथा लोक सास्कृतिक कार्यक्रमको आयोजना गरि मनाइएको हो । राजवंशी समाज विकास समिती जिल्ला कार्य समितिको मुख्य आयोजना र राजवंशी समाज विकास समिती मेचीनगर Read More…
आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदै
काठमाडौं, फागुन ४ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ Read More…
पशुपतिमा चाँदीको जलहरी परिवर्तन गर्न ६४ किलो सुन पगालियो
काठमाडौं, फागुन ३ । पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा रहेको चाँदीको पुरानो जलहरी परिवर्तन गर्न ६४ किलो सुन पगालिएको छ । हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर विश्वसम्पदा सूचीमा सूचीकृत छ । चाँदीको पुरानो जलहरी परिवर्तन गर्ने विवाद चलिरहेका बेला शिवलिङ्गमा राखिएको जलहरीमा ६४ किलो सुन पगालेर त्यसलाई सुनमा परिणत गरिएको हो । तीन दिनयता सुन पगालेर Read More…
सोनाम ल्होसारको अवसरमा आज प्रशान्त तामाङ बौद्धमोड आउँदै
मेचीनगर, माघ ३० । झापाको मेचीनगर–२ स्थित बौद्धमोडमा २८५७ औं सोनाम ल्होसारको अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातीप्राप्त कलाकार प्रशान्त तामाङ आउने भएका छन् । नेपाल तामाङ उत्थान मञ्च मेचीनगरको आयोजनामा हुन लागेको बृह्त साँस्कृतिक कार्यक्रममा ईण्डियन आईडल प्रशाान्त तामाङ सहित चर्चित गायक डम्बर नेपाली, उत्तमजंग लिम्बुलगायका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने आयोजक समितिका सचिव हेमन्त Read More…
सोनाम ल्होसारको अवसरमा आज सार्वजनिक बिदा
काठमाडौं, माघ ३० । सोनाम एवं ग्याल्बो ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज (शक्रबार) विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । तामाङ समुदायले माघशुक्ल प्रतिपदाका दिन प्रत्येक वर्ष यो पर्व मनाउने गरेका छन् । पर्वमा तामाङ समुदायले कूल पूजा, प्रकृति पूजा र बुद्ध शिक्षाको स्मरण गर्नाका साथै आफन्तजन भेला भई भोजन एवं मनोरञ्जन गर्दै आपसमा खुशी Read More…
सोनाम ल्होछारको अवसरमा बृह्त साँस्कृतिक कार्यक्रम हुने
मेचीनगर, माघ २२ । झापाको मेचीनगर–२ स्थित बौद्धमोडमा २८५७ औं सोनाम ल्होछारको अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातीप्राप्त कलाकारद्वारा बृह्त साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । नेपाल तामाङ उत्थान मञ्च मेचीनगरको आयोजनामा हुन लागेको बृह्त साँस्कृतिक कार्यक्रममा ईण्डियन आईडल प्रशाान्त तामाङ, चर्चित गायक डम्बर नेपाली, उत्तमजंग लिम्बुलगायका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने आयोजक समितिका सचिव Read More…
ल्होसारमा तीन दिन सार्वजनिक बिदा
काठमाडौं, माघ २० । तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७औँं सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यसैगरी तेमाल गाउँपालिकाले पनि ल्होसारको अवसरमा तीन दिन Read More…
पशुपतिनाथमा एक अर्बको सुनको जलप लगाइने
काठमाडौं, माघ १९ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको जलहरि सुनको बनाउने भएको छ । पशुपतिनाथ मूल मन्दिरअघिको बसाहा र छानामा पनि सुनको जलप लगाइने कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो । यसका लागि १४२ किलोग्राम सुन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । जलहरिका लागिमात्र १०८ केजी सुन लाग्ने अनुमान Read More…
शिवालय कालि–कृष्ण मन्दिरको पहिलो बार्षिक साधारणसभा सम्पन्न
मेचीनगर, माघ १३ । मेचीनगर–८ स्थित शिवालय कालि–कृष्ण मन्दिरको पहिलो बार्षिक साधारणसभा सम्पन्न भएको छ । मेचीनगर– ८ सुर्योदय टोलमा रहेको मन्दिर परिसरमा आयोजित सभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश सांसद श्रीप्रसाद मैनालीले गरेका थिए । सभाको खुल्ला सत्रमा प्रमुख अतिथि सांसद मैनालीले मन्दिरको स्तारोन्नतीका लागी आफुले सकेको सहयोग गर्ने बचन बद्धता जाहेर Read More…








