मनोरञ्जन

धितालको सांगीतिक गजल ‘तिम्रा केशराशि’ रिलिज (भिडियो सहित)

मेचिनगर । गजलकार जीवन धितालको सांगितिक गजल ‘तिम्रा केशराशि’ रिलिज भएको छ । आदर्श मावि मेचीनगरस्थित स्रोत केन्द्र भवनमा शनिबार आयोजित एक कार्यक्रमका बीच गजलको म्यूजिक भिडियो विमोचन गरिएको हो । प्रमुख अतिथि वरिष्ठ संगितकार जीवन अधिकारीले म्यूजिक भिडियोको विमोचन गरे । विमोचन समारोहमा सिद्धहस्त सांगितिक तथा साहित्यिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । विमोचन समारोहमा शिक्षक Read More…

मनोरञ्जन

आजदेखि धुलाबारी महाेत्सव सरू, दैनिक राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने

धुलाबारी । मेचीनगर-१० धुलावारीमाेडमा धुलाबारी कृषि तथा पर्यटन महाेत्सव सुरू भएकाे छ । शुक्रबार मेची चेम्बर अफ कमर्सले आयोजना गरेकाे धुलाबारी कृषि तथा पर्यटन महाेत्सव आजदेखि सुरू भएको हाे । महाेत्सवकाे उद्घाटन मेचीनगर नगरपालिकाका कार्यवाहक मेयर ह्दय राजबंशीले गरेका थिए । महाेत्सवकाे उद्घाटन अतिथिहरू राेटेपिङमा चढेर गरेका थिए । प्रमुख अतिथि कार्यवाहक मेयर राजबंशीले महाेत्सवले संस्थाले मुनाफा Read More…

मनोरञ्जन

गायिका सुस्मिता स्याङ्तानलाई सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड

काठमाडौँ । ‘दोश्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८०’ मा सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड गायिका सुस्मिता स्याङ्तानले प्राप्त गरेकी छिन । तामाङ सेलो गीत ‘सगुन छ्योइजी’बाट उनले अवार्ड प्राप्त गरेकी हुन । एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लिद्धारा आयोजित उक्त कार्यक्रम नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यतामा चलचित्र बिकास बोर्ड चाबहिलको सभाहलमा Read More…

मनोरञ्जन

गदर–२ ले करोडौँ कमाइ गरिरहँदा सनी देओलको घर किन हुँदै छ लिलामी ?

मुम्बई । बलिउड अभिनेता सनी देओल आफ्नो फिल्म गदर २ को कमाइलाई लिएर चर्चामा छन् । यो फिल्मले ३ सय करोड भारतीय रुपैयाँको आँकडा पार गरिसकेको छ । यसैबीच सनी अर्को खबरले चर्चामा छन् । बैंक अफ बडोदाले मुम्बईमा रहेको उनको जुहू बंगलाको लिलामीको तयारी गरिरहेको छ । यसको मिति पनि तय भइसकेको छ ।  Read More…

मनोरञ्जन

मेरो भ्वाइसको विजेता प्रितम राई र डान्स युनिभर्सका विजेता खुशी कार्की

ललितपुर । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रितम राई (भारत)ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की (थाइल्यान्ड)ले हात पारेका छन् । त्यसैगरी ‘मेरो भ्वाइस युनिर्भस’को फस्ट रनरअप शिशिर ठटाल (भारत) र ‘मेरो डान्स युनिर्भस’ को फस्ट रनरअप देवी गर्बुजा (बेल्जियम) भए। ती प्रतियोगिताको आज भएको Read More…

मनोरञ्जन

झापाबाट गायिका बन्न काठमाडौँ पुगेकी वीणा भट्टराईको यस्तो छ सङ्घर्षको कथा

विष्णुप्रसाद पोखरेलदमक । झापा दमक नगरपालिका- ९ स्थायी बासिन्दा वीणा भट्टराईलाई सानै उमेरदेखि राम्रो गायक बन्ने सपना थियो । विद्यालयमा जाँदै देखि उनी नाच्ने र गाउने गर्थिन ।  आफ्नै साथी र शिक्षक÷शिक्षिकाले हौसला दिएपछि उनलाई एक दिन आफू साँच्चिकै राम्रो गायक बन्छु भन्ने लागेको रहेछ । आमा अम्बिकादेवीले आफूलाई सानै उमेरदेखि गाउन हौसला दिएकी भट्टराई सम्झिन्छिन् Read More…

मनोरञ्जन

हरिवंश, प्रियंका र सरोजको ‘ए केटा मादलु पड्का’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । बरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । आफ्नै शब्द, संगीत र स्वरमा रमाइलो शैलीको ए केटा मादलु पड्का’ बोलको गीत ल्याएका हुन् । गीतमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । यो गीतको भिडियोमा हरिवंशसँगै अभिनेत्री प्रियंका कार्की र गायक तथा निर्देशक सरोज ओलीले अभिनय गरेका छन् । नवराज Read More…

मनोरञ्जन

गायक शिवाकोटीको भुक्के चप्पल सार्वजनिक (भिडियो सहित)

झापा । गायक सुजन शिवाकोटीको स्वर रहेको भुक्के चप्पल बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक स्वयमकै शब्द तथा संगीत रहेको छ । निरज खतिवडाको एरेन्ज, विषम आचार्यको मिक्सिङ तथा मास्टरिङ रहेको गीतमा गायक शिवाकोटीसहित लोकप्रिय कलाकारहरु सुरबिर पण्डित दारीबा, शारदा गिरी कालीबुढी, नबिना शिलवाल खुईलीको अभिनय रहेको छ । भुक्के चप्पल Read More…

मनोरञ्जन

नायक उत्तम प्रधानले ‘दर्पण छायाँ’को सिक्वेल बनाउने

झापा । नेपाली चलचित्र जगतका सुपरस्टार ‘दर्पण छायाँ’का नायक उत्तम प्रधानले दुई दशक पछि पुनः सिक्वेलको रुपमा उही नाम दिएर नयाँ सिनेमा बनाउने भएका छन् । दर्पण छायाँ, लहाना, साइनो, मलाई माफ गरिदेउ, मितीनीलगायत ३ दर्जन बढी नेपाली चलचित्र खेलिसकेका अभिनेता उत्तम प्रधानले आफ्नो सुपरहिट चलचित्र दर्पण छायाँको सिक्वेल चाडैं बनाउने तयारी रहेको बताए । एक Read More…

मनोरञ्जन

कलाकारले धाइजनमोडको शोभा बढाए

मेचीनगर । कलाकारको सांगीतिक प्रस्तुतिले झापाको मेचीनगरमा संचालित धाइजन−दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सवको शोभा बढाएको छ । दिनहुँ रास्ट्रिय र स्थानीय कलाकारको बेजोड प्रस्तुतिले महोत्सवको शोभा बढेको हो । स्थानीयले रास्ट्रिय कलाकारको नजिकै प्रत्यक्ष अवलोकन गर्दै मनोरंजन लिन पाउँदा स्थानीय नगरबासी उत्साहित देखिन्छन् । दर्शक उत्साहित हुँदा महोत्सवमा प्रवेश गर्नेको संख्यामा वृद्धि भएको महोत्सव आयोजकको Read More…