मेचीनगर । झापा मेचीनगरको धाइजनमा धाइजन−दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सव सोमबारदेखि सुरु भएको छ । समितिले आयो,गरेको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मेची नगरपालिकाको उपमेयर मिना उप्रेती पोख्रेलले ब्यानर वाचन र पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरेपछि महोत्सव बिधिवत रुपमा सुरु भएको हो । स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले तार्केश्वर महादेव बाबा बैजनाथधाम ओमकार नरनारायण Read More…
मनोरञ्जन
मेचीनगरमा जेठ २५ गते बुद्धकला यात्रा
मेचीनगर । नेपाली कलाको इतिहासमै पहिलो पटक मेचीनगरमा उपयोगी कला प्रदर्शनी तथा बुद्धकला यात्रा हुने भएको छ । ललितकला जस्तै उपयोगी कलालाई पनि एक महत्वपूर्ण विधा मानिन्छ । आउँदो जेठ २५ गते विहीवार मेचीनगरस्थित इटाभट्टाको आदर्श माविमा कार्यक्रम गर्न लागिएको परिकल्पनाकार तथा कला संयोजक केसाङ लामाले बताए । बुद्धको देश नेपाल भनेर चिनाउन उक्त कार्यक्रम Read More…
स्मिता दहालको नयाँ गीत ‘आँखामा गाजल’ सार्वजनिक
झापा । युवा पुस्ताकी चर्चित गायिका स्मिता दाहालले ‘आँखामा गाजल’ बोलको नयाँ गीत ल्याएकी छन्। स्मिताको स्वर रहेको ‘आँखामा गाजल’मा शब्द र संगीत राजनराज शिवाकोटीको रहेको छ । देवेश राईको एरेन्ज रहेको गीतको भिडियोमा स्मिता स्वयंले मोडलिङ गरेकी छन्। रोमान्टिक शैलीको यो गीतको भिडियोमा स्मिता र कुन्सांग बम्जनको ‘लभ केमेस्ट्री’ देख्न सकिन्छ । सरोज ओलीले निर्देशन Read More…
रमेश अन्जानको “परदेशी जिवन” गीत सार्वजनिक (भिडियो सहित)
झापा । गायक तथा संगितकार रमेश अन्जान कडरियाको “परदेशी जिवन” वोलको गित सार्वजनिक भएको छ । गितकार किशोर पोख्रेलको शब्दमा सँगितकार रमेश कडरियाले संगित भरेका छन् । किरन कडेलको संगीत संम्योजन रहेको गीतमा आवाज चर्चित गायक रामकृष्ण ढकालले दिएका छन् । गीतको म्यूजिक भिडियोमा गायक रामकृष्ण ढकाल र सारदा राउतको अभिनय रहेको छ । निकेश Read More…
‘नाइँ नभन्नु ल ६’ आजबाट देशभरका हलमा लाग्दै
काठमाडौं । बहुप्रतिक्षित फिल्म ‘नाइँ नभन्नु ल ६’ को नयाँ रिलिज आजबाट देशभरका हलहरुमा लाग्दै छ । नयाँ बर्षको अवसरमा वैशाख १ गते तय गरिएको पूर्वनिर्धारित प्रदर्शन रोकिएपछि ‘नाइँ नभन्नु ल’को छैटौं श्रृंखला आजबाट आउन लागेको निर्माता तथा निर्देशक विकासराज आचार्यले बताए । आजबाट देशभरका हलहरुमा लाग्ने फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्ने विश्वास फिल्म Read More…
गायक धनकिरण गुरुङको मायाको सिमाना बजारमा
बाहुण्डाँगी । बेलायतमा रहेर नेपाली गीतरसंगीत क्षेत्रमा अनवरत लागिपर्नु भएका काँकरभिट्टा झापाका धनकिरण गुरुङको नयाँ गीत मायाको सीमाना बेलायतबाट सार्वजनिक गरिएको छ । बेलायतको राजनीतिक इतिहासमा नेपाली भाषी समुदायबाट पहिलो पटक काउन्सिलर बन्नु भएका गुरुङको आफ्नै स्वर तथा संगीतमा रहेको उक्त गीत हालै एक समारोहकाबिच सार्वजनिक गरिएको हो । बेलायतस्थित नेपालीमूलका पहिलो काउन्सिलर गायक तथा Read More…
क्यानडा–नेपाल कलाकर संघको अध्यक्षमा झापाका दिलप्रकाश याक्सो
झापा । क्यानडामा बसोबास गर्ने नेपाली कलाकारहरुको संस्था क्यानडा–नेपाल कलाकर संघको अध्यक्षमा झापाका दिलप्रकाश याक्सो चयन भएका छन् । क्यानडामा हालै सम्पन्न नेपाली कलाकारहरुको भेलाले संघको नेतृत्वका लागि याक्सोलाई चयन गरेको हो । याक्सोको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती समेत गठन गरिएको छ । संघको उपाध्यक्षमा कृष्णकुमार भट्टराई र घनश्याम भट्टराई, महासचिवमा फिस्ट बहादुर लिम्बु, सचिवमा Read More…
‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’को अडिसन चैत्र २९ गतेबाट सुरु हुँदै
झापा । ‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’को अडिसन चैत्र २९ गते बुधाबारबाट सुरु हुने भएको छ । गायन र नृत्यको क्षेत्रमा नगरपालिका भरिबाट उत्कृट प्रतिभा छनोट गर्ने लक्ष्यकासाथ आयोजना भएको प्रतियोगिताको पहिलो चरणको अडिसन भोलि बुधबारबाट सुरु हुने भएको हो । प्रतियोगिताको पहिलो चरणमा चैत्र २९ गतेदेखि वैशाख ३ गतेसम्म चार वटा वडामा अडिसन हुनेछ Read More…
शुरु भयो ‘प्यारीभिट्टा महोत्सव’
मेचीनगर । लागुऔषध दुव्र्यसन विरुद्ध सचेतना जगाउँदै युवाहरुलाई समाज परिवर्तनमा सक्रिय बनाउने उद्देष्यका साथ मेचीनगरमा आजबाट ‘प्रथम प्यारीभिट्टा महोत्सव’ शुरु भएको छ । आज एक भव्य कार्यक्रमका बिच कोशी प्रदेशका प्रदेश सभा सदस्य गोपाल तामाङले महोत्सवको उद्घाटन गर्नुभयो । मेचीनगर ७ स्थित नयाँ बसपार्क उत्तर पट्टिको प्लटिङमा शुरु भएको महोत्सव २० गतेसम्म सञ्चालन हुनेछ । Read More…
कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी, रेजिना उप्रेती पराजित
काठमाडौं । नेपाली फिल्ममा अभिनय गर्ने कलाकारहरुको साझा संस्था नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतान्तरले हराउँदै उनले जित निकालेका हुन् । मोहनको पक्षमा २३५ मत खस्दा रेजिनाले २०९ मत प्राप्त गरेकी थिइन् । शनिबार संघीय राजधानीमा भएको निर्वाचनमा कूल ४ सय ६८ मत Read More…










