राजनीति

देशको अस्थिरताले अहिले युवाहरु विदेशिने होडबाजी चलेको छ : महामन्त्री थापा

झापा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा अहिले भएको राजनैतिक खिच्चतानी र अस्थिरताले नेपालीहरुमा नैरसता छाएको बताएका छन् । शनिबार झापाको धुलाबारीमा नेपाली कांग्रेसको मेचीनगर सम्मेलनलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका सदस्य तथा पूर्व मन्त्री कांगे्रस महामन्त्री थापाले राजनैतिक दलहरु पद र शक्तिको पछि मात्रै लाग्ने परिपाटी हावि हुँदा अहिले आम जनतामा नैरसता छाइरहेको बताए Read More…

राजनीति

युवा संघ मेचीनगर : अध्यक्षमा सुरेन कन्दङ्वाको उम्मेदवारी

मेचीनगर । राष्ट्रिय युवा संघ मेचीनगरको अध्यक्षमा सुरेन कन्दङ्वाले उम्मेदवारी दिने भएका छन् । संघको भोलि हुने नगर अधिवेशनमा उनले आफ्नो उम्मेदवारी नगर अध्यक्ष पदमा रहेको बताए । मेचीनगर १ निवासी कन्दङ्वा युवा जमातमा लोकप्रिय छवि बनाएका व्यक्ति हुन् । उनले गाडागल्ली इनोभेटिक सोसाइटीको अध्यक्ष, गडागल्ली स्पोर्ट क्लबको अध्यक्षलगायतमा कुशलतापूर्वक नेतृत्व गर्दै आइरहेका छन् । Read More…

राजनीति

एमसीसी सम्झौता कार्यनयनका विरुद्ध झापामा वृहत् प्रदर्शन

झापा। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले एमसीसी सम्झौता कार्यनयनका विरुद्ध वृहत् विरोध प्रदर्शन गरेका छ । ब्याख्यात्मक टिप्पणीका नाममा राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गरेर नेपालको राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार गरेको र अहिले कार्यनयन गर्न लागि परेको भन्दै विरुद्ध प्रदर्शन गरेको हो । झापाको विर्तामोड स्थित पश्चिम बस स्टेसन बाट जुलुससहित सुरु भएको Read More…

राजनीति

प्रदेशमा साझा सरकार बनाउन कुनै कानुनी अड्चन छैन : उपसभापति गुरुङ

झापा । नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले सत्ता गठबन्धनभन्दा बाहिर गएरै भएपनि राजनीतिक सहमतिका आधारमा प्रदेश सरकार गठन गर्न कुनै कानुनी अफ्ट्यारो नभएको बताएका छन् । कानुनमन्त्री समेत रहेका गुरुङले संविधानले राजनीतिक साझा सरकार बनाउन नरोकेको स्पष्ट समेत पारे। उनले त्यसमा कानुनी अड्चन नभएको बताए । झापाको शिवगञ्जमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले भने,” Read More…

राजनीति

नेता-कार्यकर्ताको आचारण सुधार भए २०८४ सालको निर्वाचनमा पहिलो पार्टी बन्छ : नेता गर्जियाङ

बुद्धशान्ति । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम् सभाषद् गम्बु शेर्पा (गर्जियाङ)ले पार्टीमा बैचारिक दृस्ठिकोणसहित नेता-कार्यकर्ताको आचारण सुधार भए २०८४ सालको निर्वाचनमा पहिलो पार्टी बन्ने बताएका छ्न् । नेता-कार्यकर्ताले जनतालाई बिश्वास दिलाउने इमानदार र राम्रो कार्यसम्पादन गरे आउने चुनावमा माओवादी केन्द्रले दुईतिहाई मत ल्याएर देशलाई निकास दिने नेता (गर्जियाङ) ले बताएका हुन् । केन्द्रीय कमिटीको Read More…

राजनीति

एमसिसी कार्यान्वयन विरुद्ध झापा,इलाम र पाँचथरमा पुतला दहन गर्दै प्रदर्शन

विर्तामोड । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरोले एमसिसी कार्यान्वयनका विरुद्ध मेची ब्युरो अन्तर्गत झापा ,इलाम र पाँचथरमा एमसिसी सम्झौताको पुत्ला दहन गरेको छ । बिहिवार नेकपाका नेताकार्यकर्ताले झापाको विर्तामोड स्थित मुक्तिचोक, इलाम सदरमुकाम र पाँचथरमा एमसिसी सम्झौता जलाएका हुन् । यता इलाम र पाँचथरमा कार्यक्रम सामान्य रुपमा सम्पन्न भएपनि विर्तामोडको कार्यक्रममा भने प्रहरीले Read More…

राजनीति

पूर्वमा आक्रमक बन्दै विप्लव नेकपा, विभिन्न संघर्षका कार्यक्रम घोषणा

बिर्तामोड । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पुर्वको मेची ब्युरो अन्तर्गतका झापा , इलाम र पाँचथर जिल्लाहरुमा आफ्नो पकड जमाउँदै अघि बढेको छ। पछिल्लो समय जनताका माझमा रहेर मिटरब्याजी , भ्रष्टाचार , बैंक तथा वित्तीय संस्थाका ज्यादती लगायतका विरुद्ध संघर्ष गरेको नेकपाका पक्षमा जनताहरुको राम्रो समर्थन देखिएको छ । यसै बिच नेकपाले झापालाई दुई भागमा Read More…

राजनीति

युवा संघ नेपालको वृक्षारोपण जारी

बाहुण्डाँगी । युवा संघ नेपालको एक युवा ५ विरुवा भन्ने अभियानका साथ सुरु भएको वृक्षारोपण जारी छ । केन्द्रीय निति अनुसार सुरु भएको उक्त अभियानले संरक्षण प्रकृतिको सुरक्षा सन्ततीको भन्ने मुल नाराका साथ एक महिने वृक्षारोपण अभियान सुरु गरेको हो । जस अन्तगर्त जामुनखाडी सामुदायिक वनबाट झापा जिल्ला समितिले सुरु गरेको अभियान अन्तर्गत मंगलवार मेचीनगर Read More…

राजनीति

जेल गएकालाई पार्टीबाट निकाल्न नसक्नेले सुध्रिने गफ नदिए हुन्छ: रवि लामिछाने

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३२ वर्षदेखि पुराना दलहरुले जनता ठग्ने धन्दा चलाइरहेको आरोप लगाएका छन् । झापाको इटाभट्टामा भएको पार्टीको जनसभालाई सम्बोधन गर्दै लामिछानेले यस्तो आरोप लगाएका हुन् । उनले यस्तो ठगिको शिलशिलालाई अब बन्द गर्नुपर्ने बताए । उनले अब यस्तो नचल्ने बताए । लामिछानेले एकपछि अर्को भ्रष्टाचारका काण्ड बाहिरिदा ठूला दल Read More…

राजनीति

रवि लामिछानेको टोली दुई दिने कार्यक्रमका लागि झापा आँउदै, कार्यक्रमको तयारी तीब्र

मेचीनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको केन्द्रीय नेताको टोली सहभागी हुने झापाका विभिन्न स्थानको कार्यक्रमको तयारी तीब्र पारिएको छ । जिल्लाका विभिन्न स्थानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन सभापति लामिछाने सहितको टोली झापा आउने भएका आज धुलाबारीमा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिइएको हो । नेता लामिछाने नेतृत्वको टोली भदौ १ Read More…