राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने झापा आउँने

झापा । राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवी लामिछाने झापा आउने भएका छन् । आगामी भदौ १ र २ गते जिल्ला स्तरिय जनसभा आयोजना गरिएको र सो जनसभालाई सम्बोधन गर्न लामिछाने झापा आउन लाहेको रास्वपाका प्रचार संयोजक उदय काफ्लेले जानकारी दिए । पार्टि सभापति सहित अन्य केन्द्रिय नेताहरुको पनि उपस्थितीमा कार्यक्रम आयोजना गरिएको बताईएको छ । Read More…

राजनीति

भ्रष्टाचार विरुद्धको युद्ध सुरु भयो अब रोकिदैन : मन्त्री किराती

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले वर्तमान सरकारले भ्रष्टाचार विरुद्ध युद्ध सुरु गरेको बताउँदै अब यो कदम नरोकिने बताएका छन् । बुधबार २९ औ विश्व आदिबासी दिवसको कार्यक्रममा सहभागि हुन कमल गाँउपालिका झापा आएका माओवादी केन्द्रका नेता मन्त्री किरातीले आफ्नो पार्टी र अहिलेको सरकारले जनभावाना अनुसारको काम गरिरहेको बताए । “हिजो Read More…

राजनीति

सर्वसाधारणलाई दुख दिने वाइसिएलका केन्द्रिय सचिव पुलामी निलम्वनमा

विराटनगर । माओवादी निकट संगठन वाइसिएल नेपालको केन्द्रीय सचिव डम्बर पुलामी कार्वाहिमा परेका छन् । नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले उनलाई निलम्बन सहितको कार्वाहि गरेको हो । पुलामीलाई विभिन्न आर्थिक अपचलन तथा नेता तथा शुभचिन्तकहरुलाई अभद्र व्यवहार गरेकोभन्दै प्रदेश समितिले सच्चिएर आउन दुई महिनाको समय दिएको छ । सो समयसम्मा पनि सच्चिएर नआएमा उनको सबै Read More…

राजनीति

हल्दिबारीको जग्गा वर्गीकरण अवैज्ञानिक भएको भन्दै तीन राजनीतिक दल आन्दोलित

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकाले जग्गा वर्गीकरण गर्दा अवैज्ञानिक विधि अपनाएपछि स्थानीय राजनीतिक दल आन्दोलनमा उत्रिएका छन् । जग्गा वर्गीकरण अव्यवहारिक र अवैज्ञानिक भएको भन्दै नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रले संयुक्त रुपमा आन्दोलित बन्दै पालिका र भूमिसुधार तथा मालपोत कार्यालय झापामा ज्ञापनपत्र बुझाएका छन् । गाउँपालिकाले स्थानीय सरोकारवाला दल तथा सङ्घसंस्थाको समन्वयविना एकलौटी ढङ्गले जग्गा Read More…

राजनीति

विप्लवका नेता सिंहको मुद्दा ३ वर्षपछि उच्च अदालतले उल्टायो, पुर्जी जारी

झापा । नेत्र विक्रम चन्द ” विप्लव” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह विरुद्ध उच्च अदालत बिराटनगर र धनकुटा इजालसले १५ दिने सुचना निकाल्दै पुर्जी जारी गरेको छ। तत्कालीन केपी ओली नेतृत्वको सरकार सँग तीनवुदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा अवतरण भएको ३ वर्षपछि विप्लव नेकपाका प्रभावशाली युवा नेता सिंहलाई तीनबुदे Read More…

राजनीति

‘करोडौँको कन्टेनर कसरी छिर्यो मेची भन्सारबाट ?’ रास्वपा मेचीनगर

मेचीनगर । मेची भन्सारबाट करोडौँको सामान लिएर बाहिरिएको कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको सन्दर्भमा सत्य तथ्य जाँच गरी यथार्थ सार्वजनिक गर्न तथा गल्ती भएको भए संलग्न जो कोहीलाई कानूनको दायरामा ल्याउन माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेचीनगर समितीले मेची भन्सार कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । पार्टीका मेचीनगर सभापति कमल गौतमको नेतृत्वमा आज भन्सार परिषर Read More…

अर्थ राजनीति

जिल्ला सहकारी संघलाई कारबाही गर्ने विप्लव नेकपाको चेतावनी

झापा । नेत्र विक्रम चन्द ” विप्लव” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापा जिल्ला सहकारी संघको नाममा संघका सचिब भनिने भवानि प्रसाद दंगाल र अध्यक्ष भनिने गणेश ढकालको नाममा मिती २०८०/०४/१० गते जारि बिज्ञप्ति प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै चेतावनी सहितको विज्ञप्ति जारी गरेको छ। यसअघि साउन १० गते झापा जिल्ला सहकारी संघले प्रेस विज्ञप्ति जारी Read More…

राजनीति

सोविताले जितिन् प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले चार देशका युवा राजनीतिज्ञसँगै ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी छन्। सांसद गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अस्ट्रेलियाकी अयोर मकुर चुओट र न्युजिल्यान्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड जितेको आयोजक वन योङ वर्ल्डले जनाएको छ। वन योङ वर्ल्ड युवा नेतृत्व सशक्तीकरण र विकासका लागि Read More…

राजनीति

विप्लव नेतृत्वका नेताकार्यकर्ताले रोपे झापामा धान

झापा । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले झापामा जग्गा भाडामा लिई धान रोपेका छन् । गौरीगन्जमा तीन बिघा जग्गा भाडामा लिएर सामूहिक धान खेती गर्न थालेको छ । कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताले अनिवार्य श्रम र उत्पादनमा जोडिनुपर्ने केन्द्रीय निति अन्तर्गत जग्गा भाडामा लिएर धान खेती गरिएको नेकपाका जिल्ला सेक्रेटरी सञ्जय सी ले बताए । जनताका विभिन्न समस्या Read More…

राजनीति शिक्षा

मन्टेश्वरीको सेफ्टी ट्याङ्कीमा डुबेका बालकको मृत्यु, राप्रपाले निकाल्यो प्रेस विज्ञप्ति

मेचीनगर । मेचीनगर–१० स्थित धुलाबारीको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को सेफ्टी ट्यांकीमा डुबेर बालकको मृत्यु भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मेचीनगर कमिटिले त्यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार हिजो दिउँसो मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर घाइते बनेका ८ वर्षीय बालक तान्चोक लिम्बुको आज विहान साढे १० वजे बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचारकै क्रममा Read More…