मेचीनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन काँकरभिट्टा मावि अध्यक्षमा विशाल भट्टराई चयन भएका छन् । आज भएको काँकरभिट्टा मावि (प्लस टु ) ईकाई अधिबेशनले बिशाल भट्टराईको अध्यक्षतामा नयाँ समिति सर्वसहमत चयन गरेको हो । समितिको उपाध्यक्षमा रियाज दाहाल, प्रल्हाद ओली र सोनु ठटाल, सचिवमा गणेश यादव, सहसचिवमा प्रवेश अधिकारी र सोहन Read More…
राजनीति
अनेम संघको समावेशी तीज विषेश तथा सम्मान कार्यक्रम सम्पन्न
मेचीनगर। नेकपा एमालेको निकट अखिल नेपाल महिला संघ मेचीनगर समितिले समावेशी तीज विषेश तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । अनेमसंघ मेचीनगरले तीजको अवसरमा आज १२० वर्षीया वृद्वा पोहानी राजबंशीसहित दुई जनालाई सम्मान गरेको छ । काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा आयोजना गरेको तीज विशेष कार्यक्रममा मेचीनगर नगरपालिका–७ की ज्येष्ठ नागरिक १२० वर्षीया पोहानी राजबंशी र Read More…
राष्ट्रिय युवा संघको कोशी प्रदेश अधिवेशन सम्पन्न
विराटनगर । राष्ट्रिय युवा संघको कोशी प्रदेश अध्यक्षमा अरुण गुरुङ चयन भएका छन् । धरानमा सम्पन्न प्रथम अधिवेशनबाट अरुण गुरुङ अध्यक्ष चयन भएका हुन् । उपाध्यक्षमा जयप्रकाश रायमाझी, सचिव विनोद राना, सहसचिव निरजमानसिंह बस्नेत, शरण फागो र कोषाध्यक्ष दीपेन्द्र घिसिङ चयन भएका छन् । त्यस्तै कोशी प्रदेश कमिटी सदस्यहरुमा रघुनाथ धिमाल, सुरेश काफ्ले, रविनशन थापामगर, Read More…
रास्वपा सभापति गौतमलाई मातृ शोक
मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगर सभापति कमल गौतमलाई मातृ शोक परेको छ । मेचीनगर-२ बौद्धमोड निवासी गौतमकी ममातमयी माता ६५ बर्षीय डम्बरमाया गौतमको बुधबार राती स्वार्गारोहण भएको हो । २०१५ सालमा जन्म भई २०८० साल भदौं २० गते बुधबार राती ११ बजे निधन भएको पारिवारीक स्रोतले जनाएको छ । स्व. डम्बरमायाको दुई छोरा र Read More…
काँग्रेसले आफ्नो शक्ति थाहा नपाउँदा अन्य शक्तिहरू सलबलाए : सहमहामन्त्री आङ्दाम्वे
झापा । नेपाली काँग्रेस सहमहामन्त्री भिष्मराज आङ्दाम्वेले काँग्रेसले आफ्नो शक्ति थाहा नपाउँदा देशमा अन्य शक्तिहरू सलबलाएको बताएका छन् । मंगलबार झापाको बुद्धशान्ति गाउँपालिकामा पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री आङ्दाम्वेले काँग्रेस आफ्नै आन्तरिक द्वन्द्वमा अल्झिरहदा देशमा अहिले अन्य शक्तिले खेल्ने मौका पाएको उनको भनाइ छ । अहिलेको समय भनेको गफ गर्ने होइन काम गर्ने हो Read More…
सरकारको अहिलेको गतिविधि भ्रष्टाचार विरुद्धको अभियान होइन : भट्टराई
बिर्तामोड । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् झापा इञ्चार्ज विशाल भट्टराईले दृष्टिकोण नभएका दलहरु विस्तारै कमजोर भएर जाने बताएका छन् । उनले कतिपय दलहरु दृष्टिकोण नभएकै कारण कमजोर हुँदै गएको बताए । प्रचार तथा प्रकाशन विभागले आज बिर्तामोडमा आयोजना गरेको जिल्लास्तरीय प्रचार भेलामा बोल्दै उनले एमाले विरुद्ध जस्तोसुकै षडयन्त्र रचिए पनि दृष्टिकोण नभएका दलहरुले गरेको Read More…
युवा संघ नेपाल मेचीनगर अध्यक्षमा राजवंशी निर्वाचित
मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटीको अध्यक्षमा सुनिल राजवंशी निर्वाचित भएका छन् । सोमबार नेकपा एमाले क्षेत्रिय पार्टी कार्यालय काँकरभिट्टामा सम्पन्न निर्वाचनमा अध्यक्षका प्रतियासी सुरेन कन्दङ्गवालाई २४ मतान्तरले पराजित गर्दै राजवंशी अध्यक्षमा निर्वाचित भएका हुन् । १५० जना मतदाता रहेको निर्वाचनमा राजवंशीले ८४ मत ल्याउँदा कन्दङ्गवाले ६० मत प्राप्त गरे । संघको सचिव Read More…
युवा संघ मेचीनगरको निर्वाचन भोलि बिहान ८ बजेदेखि हुने
मेचीनगर । राष्ट्रिय युवा संघ मेचीनगर कमिटीको निर्वाचन भोलि बिहान ८ बजेदेखि हुने भएको छ । शनिबारदेखि सुरु भएको युवा संघ मेचीनगरको नेतृत्व चयन आज पनि सफल नभएपछि भोलि बिहान निर्वाचनबाट टुङग्याउन लागिएको निर्वाचन परिचालन समितिका संयोजक राजु कार्कीले जानकारी दिए । बिगत केहीँ समयदेखि बिबाद रहँदै आएको युवासंघ मेचीनगरमा प्रथम अधिवेशनको नयाँ नेतृत्वले एक Read More…
भ्रष्टाचारमा नेताहरुबीच सौदाबाजी चल्छ – महामन्त्री थापा
झापा । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमाले शीर्ष नेतृत्वको कटु आलोचना गरेका छन् । भ्रष्टाचारका विषयमा दुईचार जना नेताले बन्द कोठामा सहमति गर्ने र बाहिर हाँस्दै निस्केको दृश्यले मुलुकलाई गिज्याइ रहेको थापाले बताए । उनले यो दृश्य असोभनीय, अस्वभाविक र उदेकलाग्दो भएको टिप्पणी गरे। यसले मुलुक र जनताको अहित Read More…
माओवादी विशेष रुपान्तरण अभियान : झापामा विभिन्न कार्यक्रम गरी उद्घाटन
बिर्तामोड । नेकपा माओवादी केन्द्रले शुरु गरेको ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ झापामा विभिन्न कार्यक्रम गरी उद्घाटन गरिएको छ । शनिबार जिल्लाका एक सय एकतीस वटै वडामा फरक फरक कार्यक्रम गरी तीन महिने अभियान उद्घाटन गरिएको हो। अर्जुनधारा–५ को भानु माविमा भएको कार्यक्रममा उमेश साहलाई पार्टी प्रवेश गराएर कार्यक्रमको उद्घाटन गरिएको थियो । पार्टीका वडाध्यक्ष Read More…










