राजनीति

राष्ट्रिय युवा संघ नेपाल मेचीनगर-१० : अध्यक्षमा रिजाल चयन

मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर १० वडा कमिटीको अध्यक्षमा केवल रिजाल चयन भएका छन् । आज सम्पन्न वडाकाे पहिलो अधिवेशनले रिजालको नेतृत्वमा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिकाे उपाध्यक्षमा प्रशान्त कटुवाल, सचिवमा सन्देश कोइरला, सह-सचिवमा द्वय उषा दाहाल र महमद इर्साद आलम तथा कोषाध्यक्षमा श्री गुप्ता सर्वसम्मत चयन भएका छन् Read More…

राजनीति

एकीकृत समाजबादीको मेची महाकाली जागरण अभियान आजबाट सुरु

मेचीनगर, १३ असोज । नेकपा (एकीकृत समाजबादी) पार्टीले आजबाट मेचीमहाकाली जागरण अभियान सुरु गर्ने भएको छ । काँकरभिट्टामा एक विशेष कार्यक्रमपछि अभियान सुरु हुने पार्टीले शनिवार पत्रकार सम्मेलन मार्फ जानकारी दिएको हो । अभियानमा सहभागी हुन पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतसहित केन्द्रीय उपमहासचिव जगन्नाथ खतिवडा, डा. विजय पौडेल, तथा पोलिटव्युरो सदस्य र केन्द्रीय सदस्यको जम्बो टोली Read More…

राजनीति

समाजवादीले असोज १४ गतेदेखि मेची महाकाली राष्ट्रिय जागरण यात्रा सुरु गर्ने

मेचीनगर । नेकपा (एकीकृत समाजवादी पार्टी) ले असोज १४ गतेदेखि २८ गतेसम्म मेची महाकाली राष्ट्रिय जागरण यात्रा सञ्चालन गर्ने भएको छ । आगामी निर्वाचनमा अरु पार्टीलाई आफ्नो पार्टीमा सहभागी गराई गठबन्धनको नेतृत्व लिने लक्ष तथा पार्टी संगठन विस्तार योजनाकासाथ मेची महाकाली जागरण यात्रा सुरु गर्न लागेको समाजवादीले मंगलबार काँकरभिट्टामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो Read More…

राजनीति

मंग्रान्ती र आचार्यसहित छानिए १७ प्रतिनिधि

मेचीनगर । नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशनका लागि झापा क्षेत्र नं १ बाट सर्वसम्मत प्रतिनिधि चयन गरिएको छ । शुक्रबार क्षेत्रीय पार्टी कार्यलय काँकडभिट्टामा प्रदेश अधिवेशनका लागि प्रतिनिनिधि सर्वसम्मत चयन गरिएको हो । प्रथम कोशी प्रदेश अधिवेशनका लागि नेकपा एमाले सचिवालय सदस्य तथा क्षेत्रीय संयोजक टिका मंग्रान्ती र प्रस चौतारीका केन्द्रिय सदस्य तथा झापा Read More…

राजनीति

अनेरास्ववियु मेचीनगर कमिटिले गर्यो स्व.सुवासचन्द्र नेम्वाङको स्मृतिमा दिप प्रज्वलन

मेचीनगर । नेकपा एमाले निकट विद्याथी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मेचीनगर कमिटीले विधानसभा अध्यक्ष एवं एमालेका केन्द्रीय उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा दिप प्रज्वलन कार्यक्रम गरेको छ । अनेरास्ववियु मेचीनगर कमिटीले आज साझ स्वर्गिय नेम्वाङको स्मृतिमा दिप प्रज्वलन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पूर्व अनेरास्ववियुका नेता समेत रहेका नेकपा एमालेका क्षेत्रीय Read More…

राजनीति

युवा संघ नेपाल मेचिनगर १ र २ वडा कमिटिले गर्यो स्व. सुवासचन्द्र नेम्वाङको श्रद्धाञ्जली सभा

मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचिनगर १ र २ नं वडाकमिटीले नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । शनिबार साझ युवा संघ मेचिनगर १ र २ नं वडा कमिटीले गाडागल्ली बजारमा स्वर्गिय नेम्वाङलाई सम्झदै श्रद्धाञ्जली सभा आयोजना गरेको हो । राष्ट्रिय युवा संघ नेपाल कोशी Read More…

राजनीति

भष्ट्राचारको सवालमा राज्य कठोर बन्नुपर्छ : महामन्त्री शर्मा

झापा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भष्ट्राचारको सवालमा राज्य अब कठोर भएर जानुपर्ने बताएका छन् । उनले देशमा पछिल्लो समय घटेका भष्ट्राचारका काण्डहरु भुटानी शरणार्थी काण्ड, सुन काण्ड, ललिता निवास प्रकरण, वाइटबढी घोटला काण्ड जस्ता भष्ट्राचारमा जोकोहीको संलग्नता भएपनि त्यसलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए । शनिबार गृह जिल्ला झापाको आफ्नै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस Read More…

राजनीति

नेपालीहरु फुटेर हैन जुटेर अगाडी बढ्नुपर्छ : अध्यक्ष लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले केहि अराजक तत्वहरुले पछिल्लो समय मिलेर बसेको नेपालीलाई जाती, धर्म, संस्कृति र भाषाको आधारमा भड्काउने कार्य गरिरहेको बताएका छन् । उनले नेपालीहरु फुटेर हैन जुटेर अगाडी बढ्नुपर्ने समय आएको बताउँदै त्यस्तो कार्य गर्ने जो कोहि भएपनि सफल नहुने बताए । शुक्रबार (आज) गृह जिल्ला झापा Read More…

राजनीति

युवा संघ नेपाल मेचीनगरले गर्यो सुवासचन्द्र नेम्वाङको श्रद्धाञ्जली सभा

मेचीनगर । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा राष्ट्रिय युवा संघ नेपाल मेचिनगर कमिटीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । बिहिबार साझ युवा संघ नेपाल मेचीनगर कमिटीले धुलाबारी मोडमा स्वर्गिय नेम्वाङलाई सम्झदै श्रद्धाञ्जली सभा आयोजना गरेको हो । नेकपा एमाले क्षेत्रीय संयोजक टिकाराम मग्रान्तीको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा एमालेका युवा Read More…

राजनीति

सहमति, सहकार्य र एकताको मियो थिए नेम्वाङ

काठमाडाैं । नेपाली राजनीतिमा निकै परिपक्क, शालीन, समन्वयकारी र सबैलाई मिलाएर लैजान सक्ने साझा व्यक्तित्वको छवि बनाएका संविधान सभाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको छ । विसं २००९ मा माता अपिन्द्रकुमारी र पिता रामबहादुर नेम्वाङको सुपुत्रका रूपमा जन्मिएका नेम्वाङ नेपालको राजनीति र संवैधानिक क्षेत्रकै सुपरिचित व्यक्तित्व थिए । उनले प्रतिनिधिसभा र अन्तरिम व्यवस्थापिकको Read More…