झापा । झापाको मेचीनगर नगरपालिकामा विभिन्न पार्टी परित्याग गरेर ठुलो संख्यामा स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् । मंगलबार मेचीनगर १५ स्थित बिरेन स्मृति प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा उनीहरुलाई संविधान सभा सदस्य एवम् एमालेका केन्द्रीय सदस्य रविन कोइराला, प्रदेश सभा सदस्य तथा एमाले प्रदेश कमिटि सदस्य श्रीप्रसाद मैनाली, एमाले Read More…
राजनीति
जनतालाई शास्ती दिएको भन्दै अनावश्यक विद्युत नकाट्न प्राधिकरणलाई एमालेको ध्यानाकर्षण पत्र
मेचीनगर । अनावश्यक रूपमा विद्युत अवरुद्ध गरेर उपभोक्तालाई शास्ती दिएको भन्दै नेकपा एमाले मेचीनगरले विद्युत प्राधिकरण धुलाबारी शाखालाई ध्यानाकर्षण पत्र बुझाएको छ । मंगलबार कार्यालय परिसरमा नै पुगेर एमाले मेचीनगर कमिटीले नागरिकलाई अनावश्यक विद्युत काटेर दुःख दिने कार्य तत्काल बन्द गर्न भन्दै ध्यानाकर्षण पत्र बुझाएको एमाले मेचीनगर कमिटी अध्यक्ष राजु पोखरेलले जानकारी दिए । एमाले Read More…
रवि लामिछानेद्वारा नेपालमा बनेका पोशाक मात्रै लगाउने घोषणा
झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अब नेपालमा बनेको पोशाक मात्रै लगाउने घोषणा गरेका छन् । बिहिबार झापाको विर्तामोडमा आयोजित पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वसञ्चारकर्मी समेत रहेका अध्यक्ष लामिछानेले अबदेखि नेपाली उत्पादनलाई प्रवर्द्धन गर्न नेपाली पोषाकमात्रै लगाउने निर्णय गरेको बताए । संगठन बिस्तारका लागि देश दौडाहमा रहेका उनले भने, ‘नेपालमा बनेका लुगा Read More…
झापाः राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेला आज
झापा । पूर्वसञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी झापा जिल्ला भेला आज हुँदैछ । बिर्तामोड स्थित अग्रसेन भवनमा असार ३० गते बिहिबार ११ः३० बजेबाट सुरु हुने जिल्ला भेलालाई सम्बोधन गर्न सभापति लामिछाने बुधबार नै झापा आईसकेका छन् । उनले आज जिल्ला भेलामा सहभागीलाई सम्बोधन गर्ने आयोजकले जनाएको छ । जिल्ला दौडाहमा होमिएको राष्ट्रिय Read More…
नेपाली राजनीतिलाई डोर्याउन जवज भन्दा अर्को दर्शन छैन: नेता खरेल
झापा । नेकपा एमालेका स्थाई कमिटी सदस्य अग्नी खरेलले नेपाली राजनीतिलाई डोर्याउन जनताको बहुदलिय जनवाद भन्दा अर्को दर्शन नभएको बताएका छन् । जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसर पारि प्रेस चौतारीले दमकमा गरेको जनताको बहुदलिय जनवाद र अभिव्यक्ति स्वतन्त्रता विषयक गोष्ठिमा उनले जवजकै जगमा नेपाली समाजको प्रगतीशिल परिवर्तन र विकास सम्भव रहेको बताएकताका छन् Read More…
जननेता भण्डारीको ७१ औँ जन्मजयन्ती मनाइँदै
काठमाडाैँ । नेकपा (एमाले)का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारीको ७१औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरेर मनाइँदैछ । जन्मजयन्ती मनाउन एमालेका जनसङ्गठनहरू र मदन भण्डारी फाउण्डेशनले विभिन्न कार्यक्रम तय गरेका छन् । जयन्तीलाई साताव्यापीरूपमा मनाउन फाउण्डेशनले यही असार १० गतेदेखि असार १६ गतेसम्मका कार्यक्रम तय गरेको छ । फाउण्डेशनले आज मुख्य कार्यक्रमका रूपमा ‘जनताको बहुदलीय जनवाद (जबज) Read More…
झापा: एमाले अध्यक्षको घरमा कुकर बम फेला
झापा । नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीको घरमा शंकास्पद बस्तु (कुकर बम) फेला परेको छ । अध्यक्ष कार्कीको गौरादह नगरपालिका स्थित घरको गेट अगाडि कुकर बम फेला परेको छ । अध्यक्ष कार्कीले घरको गेट अगाडि बिहान ५ः३० बजे तार जडित कुकर फेला परेको बताएका छन् । उनले पुरानो कुकरमा तार जडान अवस्था रहेको बताए Read More…
रवि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । काठमाडौंमा एक कार्यक्रम गरेर उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरे । स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरुप्रति आफ्नो सम्मान रहेको भन्दै उनले देशभरबाट समानुपातिक मत संकलन गर्नु पर्ने भएकाले दल गठन Read More…
झापा: बढ्दो महँगी र भ्रष्टाचारविरुद्ध राप्रपाको विरोध प्रदर्शन
झापा । देशमा बढ्दो महँगी, भ्रष्टाचार र कुशासनविरुद्ध राप्रपाले झापाको सदरमुकाम भद्रपुरमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । राप्रपाको देशव्यापी पूर्वघोषित कार्यक्रममा अनुसार राप्रपा झापाले विरोध प्रदर्शन पश्चात् जिल्ला प्रशासन कार्यालय झापामार्फत सरकारलाई ज्ञापनपत्र पठाएका छन् । राप्रपा झापाका अध्यक्ष केशव ओझाका नेतृत्वमा पुगेका टोलीले प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई ज्ञापनपत्र बुझाउँदै सरकारलाई खबरदारी गरेका Read More…
एमाले केन्द्रीय कमिटीले दियो आचार्यलाई खानेपानी तथा सरसफाइ बिभागमा जिम्मेवारी
झापा । नेकपा एमाले झापा जिल्ला कमिटीका पूर्व सदस्य बैचारिक युवा नेता सन्तोष आचार्य नेकपा एमालेको केन्द्रीय बिभागीय सदस्यमा मनोनित भएका छन् । एमालेले केन्द्रीय बिभागलाई पुर्णता दिनेक्रममा आचार्यलाई खानेपानी तथा सरसफाइ बिभागमा जिम्मेवारी दिएको हो ।विभागले झपट रावल प्रमुख रहेको खानेपानी तथा सरसफाइ विभागमा इन्द्रबहादुर तामाङ, गोकर्ण ढुंगाना, नवराज काफ्ले, दीपक अधिकारी, देवेन्द्र रावल, गोकुल Read More…










