राजनीति

झापाको भद्रपुर-१ मा एमालेको प्यानलै विजयी

झापा । झापाको भद्रपुर नगरपालिका वडा नम्वर १ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । एमालेबाट वडा अध्यक्षमा उम्मेद्वार बनेका राम प्रसाद अधिकारी विजयी भएका हुन् । उनले ९३७ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेस माओवादी गठबन्धनका उम्मेदवार मेदनीप्रसाद सिवाकोटीले ५७७ र राप्रपाका दलबहादुर लिम्बुले ६५८ मत ल्याएका छन् । Read More…

राजनीति

झापाको बाह्रदशीमा कांग्रेसको प्यानलै विजयी

झापा । नेपाली काँग्रेसले झापामा बाह्रदशी गाउँपालिकाबाट विजयी सुरुवात गरेको छ । बाह्रदशी वडा नम्बर १ मा काँग्रेसले वडा अध्यक्षसहित सबै सदस्य जितेका छन् । काँग्रेसबाट उम्मेदवार बनेका वडा अध्यक्ष टेक बहादुरसिंह राजवंशी १६ मत अन्तरले विजयी भएका हुन् ।  राजवंशीले ५७९ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका शम्भु सिंह राजवंशीले ५६३, राप्रपाका तेज बहादुर Read More…

राजनीति

एमाले मेचीनगरद्वारा धुलावारीमा शक्ति प्रदर्शनी

मेचीनगर । नेकपा एमाले मेचीनगरले आज धुलावारीमा शक्ति प्रदर्शन गरेको छ । स्थानीय चुनावको प्रचार गर्न पाउने अन्तिम दिन मंगलबार एमालेले धुलावारीको पुरानो चिया विकास निगमको खुला मैदानमा चुनावी सभाको आयोजना गरेको थियो । एमालेविरुद्ध तीन दलीय गठबन्धन र अरु उम्मेद्वारको घेराबन्दी भएको बेलामा एमालेले आयोजना गरेको सभामा विशाल उपस्थिति देखेर विपक्षी दलहरु समेत तर्सिएका Read More…

राजनीति

अहंकार तोड्न तालमेल : महामन्त्री शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहंकारको घोडा चढ्नेलाई ओराल्न तालमेल भएको बताएका छन् । संयुक्त गठबन्धन बिर्तामोडद्वारा मंगलबार बिर्तामोडमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले अहंकारको घोडा चढ्नेलाई ओराल्न गाह्रो हुने भन्दै त्यसको लागि दलहरुबीच तालमेल भएको बताएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ इङ्गित गर्दै पैसा तिरेर कन्यामको घोडा Read More…

राजनीति

सारङ्गीको तालमा जनवादी गीत गाँउदैं मत माग्दै मेचीनगर एमाले

मेचीनगर । नेकपा एमाले मेचीनगर ४ ले पृथक र पुख्र्यौली शैलिमा आसन्न निर्वाचनको लागी मत मागीरहेको छ । एमालेबाट मेचीनगर ४ का वडाध्यक्षका प्रत्यासी अर्जुनकुमार कार्की र उनको टिमले वडामा सारङ्गीको तालमा जनवादी गीत गाँउदै वडाबासीलाई मत मागीरहेका छन् । लामो समयदेखि प्रकृति संरक्षण, वातावरण तथा पर्यटन सम्बन्धी काममा सक्रिय कार्की प्रखर बक्ताको रुपमा परिचित Read More…

राजनीति

एमाले मेचीनगरको घरदैलो कार्यक्रम सम्पन्न

मेचीनगर । नेकपा एमालेले मेचीनगरमा चुनावी घरदैलो तथा कोण सभाका कार्यक्रमहरु सम्पन्न गरेको छ । एमाले मेचीनगरको निर्वाचन परिचालन कमिटीको तालिका अनुसार सोमबार वडा नम्बर २ र ३ मा भएको कोण सभासहित १५ वटै वडामा सो कार्यक्रमहरु सम्पन्न भएको हो । मेचीनगर–२ को मेची जनसाधरण मावि उत्तर भगवती समाज, सिंहदेवी चोक, दिप ज्वाती, भृकुटी चोक, Read More…

राजनीति

निर्वाचित भए सेवासुविधा केहिपनि लिनेछैनः पुरी

कनकाई । झापाको कनकाई नगरपालिकामा एक खुल्ला महिला वडा सदस्यकी प्रत्यासीले आफु निर्वाचनमा निर्वाचित भए पाएको सेवा सुविधा नलिने घोषण गरेकी छिन् । कनकाई १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी बाट खुल्ला महिला सदस्यको उम्मेदवारी दिएकी गीता कट्टेल पुरीले आफुले निर्वाचित भए जनप्रतिनिधि वापत पाउने सबै सेवासुविधा गरिब, दुःखी र असाहयका लागि खर्च गर्ने घोषण गरेकी Read More…

राजनीति

मेचीनगर: वडाध्यका प्रत्यासी एमालेमा प्रवेश

मेचीनगर । नेकपा एकीकृत समाजवादीबाट मेचिनगर १० का वडाध्यक्षका प्रत्यासी उम्मेदवार कृष्णप्रसाद खरेल नेकपा एमालेमा प्रवेश गरेका छन्,। नेकपा एकीकृत समाजवादी पार्टी कम्युनिस्ट सिद्धान्त, नीति र व्यवहारबाट स्खलित भई नेपाली कांग्रेसको नेतृत्वमा बनेको कथित गठबन्धनलाई जिताउने र मुलुकमा सामाजिक रुपान्तरणका लागि दशकौदेखि संघर्षरत नेपाली कम्युनिस्ट आन्दोलनप्रति गद्दारी गर्ने षड्यन्त्रमा लागेको स्पष्ट भएपछि आजैका दिनदेखि नेकपा Read More…

राजनीति

एमाले मेचीनगर ८ : टोल टोलमा कोणसभा

इटाभट्टा । नेकपा एमाले मेचीनगर ८ ले पहिलो चरणको घरदैलो अभियानलाई पुरा गरेर शनिबारदेखि दोस्रो चरणको कोण सभाको कार्यक्रम सुरु गरेको छ । निर्वाचन परिचालन कमिटीको आयोजनामा वडाका बिभिन्न टोलमा पुगेर कोड सभा गर्ने र आफूले पाँच वर्षमा गर्ने कार्यक्रमका बारेका जानकारी गराउँदै उम्मेद्वारहरु मतदातासँग भोट मागिरहेका छन् । शनिवार दोस्रो चरणको पहिलो कार्यक्रम दुर्गा मन्दिरमा Read More…

राजनीति

अनुभव र चेतनाले खारिएका प्रकाश भण्डारी

मेचीनगर । झट्ट देखिँदा सानो कदको मान्छे । तर, अनुभव र चेतनाले अग्ला । त्यही चेतनाले उनी मुलुक रुपान्तरणको क्रान्तिमा जोडिए । क्रान्तिले साँच्चै उठायो उनलाई । क्रान्तिले उठाएन मात्र, उनले क्रान्तिलाई आत्मसात गरे । जतिबेला उनी १४ वर्ष थिए । यो परिचय अरु कसैको होइन, मेचीनगर नगरपालिकाका लागि गठबन्धनको तर्फबाट उपप्रमुखका प्रत्यासी प्रकाश भण्डारीको Read More…