राजनीति

इलामेली जनताले फेरि एक पटक उठ्न आग्रह गरेः सम्मानित नेता खनाल

झापा । नेकपा (एकीकृत समाजवादी पार्टी) का सम्मानित नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीको कुनै सिटमा दाबी नभएको बताएका छन् । शनिबार झापाको विर्तामोडमा समाजवादी प्रेस संगठन झापाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले गठवन्धनका कुरा सुनेर मात्र आफ्नो पार्टीले निर्णय गर्ने बताए । कार्यक्रममा उनले इलामेली Read More…

राजनीति

महामन्त्री शर्मालाई चुनाव जित्न सकस !

झापा । स्थानीय तह निर्वाचनको मतले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई प्रतिनिधि सभा निर्वाचन विजय हासिल गर्न सहज वातावरण देखाउँदैन । शर्माको निर्वाचन क्षेत्र झापा १ मा मेची नगरपालिकाको सबै वडा, भद्रपुर नगरपालिकाको वडा नम्बर ९ र १० तथा बुद्धशान्ति गाउँपालिकाको ४, ५, ६ र ७ नम्बर वडा पर्दछ । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनले शर्माको Read More…

राजनीति

नेविसंघको आयोजनामा विद्यार्थीहरु बीच ‘टिकटक प्रतियोगिता’

धुलावारी । धुलावारीमा एसईई उत्तीर्ण विद्यार्थीहरु बीच ‘टिकटक प्रतियोगिता’ सम्पन्न भएको छ । नेपाल विद्यार्थी संघ मेचीनगर कमिटीको आयोजनामा सोमबार सम्पन्न खुला टिकटक प्रतियोगितामा सय बढी विद्यार्थीहरुको सहभागिता रहेको आयोजक कमिटीका संयोजक सृजित जंग ढुंगानाले जानकारी दिए । धुलावारी स्थित पासांग ल्हामू स्मृती प्रतिष्ठानमा आयोजित प्रतियोेगिताकोे नतिजा साउन २७ गते बेलुकी ४ बजे प्रकाशन गरिने आयोजकले Read More…

खेलकुद राजनीति

“राजनीति स्वस्थ भए खेलकुद स्वस्थ हुन्छ”

इटहरी । नेकपा एकीकृत समाजवादीका केन्द्रीय कमिटी उपाध्यक्ष घनेन्द्र बस्नेतले राजनीतिक रुपमा स्वस्थ मुलुक नै खेलकुदमा पनि समृद्ध बन्ने धारणा व्यक्त गरेका छन् । नेपाल खेलकुद महासंघ समाजवादी १ नम्बर प्रदेश कमिटीको दोस्रो विस्तारीत बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । “राजनीति भनेकै मियो हो” कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पार्टीका १ Read More…

राजनीति

निर्वाचनपछि एमालेले एकल बहुमतको सरकार बनाउँछः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमाले एक्लैले केन्द्रमा एकल बहुमतको सरकार बनाउन सक्ने बताएका छन् । शुक्रबार एमाले प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले काम गर्न दुई तिहाई बहुमत आवश्यक भएको तर दुई तिहाइ बहुमत ल्याउन सक्ने सम्भावना नरहे पनि बहुमत मात्र ल्याउन सक्ने बताएका हुन् । ‘‘तत्काल Read More…

राजनीति

एमालेले गर्यो महंगी र भ्रष्टाचारविरुद्ध सडकमा खवरदारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले महंगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट एमालेको भ्रातृ संगठनले निकालेको ¥याली वसन्तपुरमा पुगेको छ । सरकारले महंगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै एमालेले सोमबार काठमाडौंमा प्रदर्शन गरेको हो । सरकारका कारण महंगी, भ्रष्टाचार र बेथिति बढेको भन्दै एमालेले खबरदारीका लागि प्रदर्शन गरेको जनाएको Read More…

राजनीति

विप्लव विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवसँगै सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने लगायतका अन्य नेता–कार्यकर्ताहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो। हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा अदालतले ३५ दिने पक्राउ पुर्जी Read More…

राजनीति

गठबन्धनको सरकारले देश र जनतालाई बर्बाद पारिरहेको छः अध्यक्ष ओली

झापा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनको सरकार राष्ट्रघाती देशद्रोही भएको आरोप लगाएका छन् । शुक्रबार झापाको विर्तामोडमा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धनको सरकारले देश र जनतालाई भ्रममा पारेर बर्बाद पारिरहेको आरोप लगाए । देश र जनताको पक्षमा सधै स्पष्ट बोल्ने पार्टी Read More…

राजनीति

हात्ती र ढुंगागिटीका विषयमा पाँच दलको ध्यानाकर्षण

मेचीनगर । मेचीनगरका सत्ता गठबन्धनका पाँच दलले जंगली हात्तीको समस्या र नदीजन्य पदार्थ ढुंगा, गिटी र बालुवाको दोहनका विषयमा स्थानीय सरकारलाई ध्यानाकर्षण गराएको छ । विहीबार गठबन्धनमा आबद्ध मेचीनगरका पाँच दलका प्रतिनिधिहरुले मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीलाई सो विषयमा ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा मेचीनगर–१, २, ३, ४, ५, ९, ११ र १२ Read More…

राजनीति

अनेम संघ गण्डकी प्रदेश युवा कमिटिको अध्यक्षमा अञ्जली शर्मा

झापा । अखिल नेपाल महिला संघ गण्डकी प्रदेश युवा कमिटिको अध्यक्षमा अञ्जली शर्मा निर्वाचित हुनु भएको छ । अखिल नेपाल महिला संघ केन्द्रिय युवा कमिटीद्वारा बुधवार पोखरामा आयोजित भेलाले शर्मालाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । स्यागंजा निवासी शर्मा पाटीको विभिन्न तहमा रहेर महत्वपूर्ण जिम्मेवारी पुरा गरिसकेकी अनुभवी युवा नेतृ हुन । शर्मा सहित ५५ Read More…