राजनीति

मुख्यमन्त्री दिनेलाई प्रदेशमा कांग्रेसले समर्थन गर्ने देउवाको घोषणा, पौडेलको विरोध

काठमाडौं, माघ ९ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले प्रदेशमा काँग्रेसलाई जसले मुख्यमन्त्री दिन्छ उसैलाई समर्थनगर्ने बताएका छन् । विभिन्न प्रदेशमा काँग्रेसको समर्थन खोज्नेक्रम बढेपछि देउवाले यस्तो रणनीति वनाएका हुन् । बागमती प्रदेश सभामा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव छलफलका लागि आज पेश भएसँगै नेपाली कांग्रेस पनि रणनीति बनाउन जुटेको छ। सभापति शेरबहादुर देउवाले Read More…

राजनीति

ओलीले घुँडा नटेकेसम्म आन्दोलन जारी रहन्छ: घनश्याम भुसाल

काठमाडौं, माघ ९ । नेकपा प्रचण्ड-माधव समूहका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुँडा टेकाएरै छाड्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै भुसालले ओलीले संविधानलाई च्यातच्युत पारेर ताण्डव नृत्य देखाइरहेको आरोप लगाएका हुन् । नेता भुसालले ओलीले घुँडा नटेकेसम्म संविधान र लोकतन्त्रको रक्षा नहुने बताउँदै यसको रक्षाका लागि टाउकोमा कफन बाँधेर Read More…

राजनीति

मेरा आफ्नै केटाकेटी छैनन् देश र जनताको लागि काम गर्दैछुः प्रधानमन्त्री ओली

काठमाडौं, माघ ९ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पुष्पकमल दाहाल प्रचण्ड परिवारवाद भएको आरोप लगाएका छन् । बिहीबार प्रेस संगठनको दोस्रो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री अ‍ोलीले जनयुद्ध लडेका परिवारलाई प्रचण्डले बिचल्ली बनाएको आरोप लगाए । ‘केपी ओलीका छोराछोरी छैनन् । मेरा त छोरी ज्वाई छन् बनाउनै परो । मेयर बनाउन भोट पुगेन भने मतपत्र च्यात्नै Read More…

राजनीति

संसद विघटनविरुद्ध आज १ लाख मान्छे उत्रार्दै प्रचण्ड–नेपाल समूह

काठमाडौं, माघ ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले आज (शुक्रबार) व्यापक विरोध प्रदर्शन गर्ने भएको छ । काठमाडौँमा १ लाख भन्दा बढी मान्छे उतारेर विरोध प्रदर्शन गर्ने प्रचण्ड–नेपाल पक्षको योजना रहेको छ । त्यही अनुसार नेकपाले आफ्ना नेता कार्यकर्तालाई आग्रह र अपील गरेको छ । विराध Read More…

राजनीति

संसद विघटन विरुद्ध विर्तामोडमा मशाल जुलुस (तस्वीर सहित)

झापा, माघ ८ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले गरेको संसद विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल पक्ष राष्ट्रिय युवासंघ नेपाल झापाले विर्तामोड पश्चिम स्टेण्ड देखी मुक्ति चोकसम्म मशाल जुलुस निकालेको हो। भास्कर काफले, ददिराम रिमाल, नबिन इजामलगायत जिल्ला सस्तरिय नेकपाका नेता तथा युवा विद्यार्थीहरुले बार साँझ मशाल जुलुससहित प्रदर्शन गरेका हुन्। जुलुसलाई प्रहरीको टोलीले हस्तक्षेप गर्ने Read More…

राजनीति

मेचीनगरका १५ वटै वडामा कांग्रेसको विरोध प्रदर्शन सम्पन्न

मेचीनगर, माघ ८ । नेपाली काँग्रेसले मेचीनगरले १५ वटै वडामा विरोध प्रदर्शन बृहत रुपमा सम्पन्न भएको छ । पार्टीको केन्द्रिय निर्देशनअनुसार माघ ८ गते देशभरका स्थानीय निकायका वडामा विरोधका कार्यक्रम गर्ने तय गरे अनुसार मेचीनगर पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । काँग्रेसका जिल्ला तथा स्थानीय नेता कार्यकर्ताले वडाका विभिन्न स्थानमा भेला भइ नाराजुलुस सहित कोणसभामाको Read More…

राजनीति

फेरि सांसद किनबेचको खेल सुरु भयोः प्रधानमन्त्री ओली

काठमाडौं, माघ ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद किनबेचको खेल सुरु भएको बताएका छन् । राष्ट्रिय सभागृहमा प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई ‘विशेष सम्बोधन’ गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । देश आज खान लडाइँको स्थितिमा भएको बताउँदै प्रधानमन्त्री ओलीले फेरि सांसद किनबेचको, फेरि दलहरूकाबीचमा गिभ एन्ड टेकको, लेनादेनाको, फेरि समीकरणहरू परिवर्तनको Read More…

राजनीति

संसद विघटनविरुद्ध कांग्रेसको वडास्तरको विरोध प्रर्दशन आज

काठमाडौं, माघ ८ । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसको देशव्यापी वडा स्तरीय विरोध प्रदर्शन बिहिबार आज हुदैछ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदर्शनमा सहभागी हुन नेता तथा कार्यकर्तालाई अपील गरेका छन्। प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले ६ हजार ७४३ वडामा विरोध प्रदर्शन गर्न लागेको हो । संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै कांग्रेसले पुस Read More…

राजनीति

माघ १० गते संसद विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल समुहको मेचीनगरमा विरोध सभा

झापा, माघ ७ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले गरेको संसद विघटनको विरोधमा चरणबद्ध आन्दोलनमा गरिरहेकाे प्रचण्ड-नेपाल पक्षले झापाको मेचीनगरमा विरोध सभासहित र्यालि गर्ने भएकाे छ । केपी शर्मा ओलीले असंवैधानिक ढंगले गरेको संसद विघटनको बिरोधमा नेकपा प्रचण्ड- नेपाल पक्षले झापाको मेचीनगरमा माघ १० गते विरोध सभा गर्ने भएकाे हाे । मेचीनगर स्थिति धरलाबारीको टाउनहलमा Read More…

राजनीति

माघ १६ गतेबाट आम हड्तालमा जाने प्रचण्डको चेतावनी

काठमाडौं, माघ ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आम हड्तालमा जाने चेतावनी दिएका छन् । सोमबार आफू निकट अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनकोविरुद्धमा माघ १६ गतेबाट आम हड्तालमा जाने चेतावनी दिएका हुन् । ‘प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको होइन, Read More…