संघ \संस्था

मेचीनगरमा यसरी भयो स्काउट क्याम्प

धुलाबारी । नेपाल स्काउट मेचीनगरको तेस्रो नगर स्काउट क्याम्प २०८१ हिमालयन इङलिस एकाडेमीमा सम्पन्न भएको छ । क्याम्पको उद्घाटन स्थानीय संरक्षक एवम् नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका हुन् । समापन उपप्रमुख मीना उप्रेती पोखरेलले गरेकी थिइन् । कार्यक्रममा राष्ट्रिय तालिम आयुक्त भुवन सुब्बा, राष्ट्रिय परिषद् सदस्य अरुण बस्नेत, कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी, शिक्षा Read More…

संघ \संस्था

धुलाबारी जेसीज वर्ष २०२५ को अध्यक्षमा भण्डारी

धुलाबारी । धुलाबारी जेसीज वर्ष २०२५ को अध्यक्षमा डिल्लीराम भण्डारी निर्वाचन भएका छन् । त्यस्तै नयाँ कार्यसमितिको कार्यकारणी उपाध्यक्षमा आशिष पौडेल र शैलेश गौतम चयन भएका छन् । एब बर्षे कार्यकालका लागि धुलाबारी जेसीजको महासचिवमा श्याम सिवाकोटी, कोषाध्यक्षमा सुनिल राजवंशी र सह सचिवमा सुलभ भण्डारी निर्वाचित भएका छन् । त्यस्तै कानूनी सल्लाहकारमा मनोज ढकाल चयन Read More…

संघ \संस्था

आफन्त नेपालको १८ औं वार्षिकोत्सव सम्पन्न

मेचीनगर । आफन्त नेपालले आफ्नो १८ औं वार्षिकोत्सव विविध कार्यक्रम गरि सम्पन्न गरेको छ । स्थापना कालदेखि नै मानव बेचबिखन, ओसारपोसार तथा लैङ्गिक हिंसा नियन्त्रनका लागि विभिन्न कार्यहरू गर्दै आएको आफन्त नेपालले प्रधान कार्यालयदेखि शाखाहरूमा समेत बिहिवार आफ्नो १८ औं वार्षिकोत्सव भव्यरूपमा सम्पन्न गरेको हो । उक्त कार्यक्रम ‘मानव बेचबिखन, ओसारपोसर तथा लैङ्गिक हिंसा अन्त्यको Read More…

संघ \संस्था

डिकमान विरही स्मृति पत्रकारिता पुरस्कार सुब्बालाई, उदीयमानबाट दुई जना पुरस्कृत हुने

झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाले प्रदान गर्दै आएको स्व. डिकमान विरही सुनुवार स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार २०८१ बाट झापाका अग्रज पत्रकार विष्णु सुब्बालाई परस्कृत गरिने भएको छ । अग्रज पत्रकार स्व. डिकमान विरही सुनुवारको स्मृतिमा फोनिजले प्रदान गर्दै आएको पुरस्कार यो पटक सुब्बालाई प्रदान गर्ने निर्णय भएको फोनिज झापाकी अध्यक्ष Read More…

संघ \संस्था

नदीजन्य सामग्रीका विषयमा ठोस नीति बनाउछौँ : मेयर बुढाथोकी

मेचीनगर । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले नगरको बहुचर्चित नदीजन्य पदार्थका विषयमा नगरसभाले ठोस नीति बनाएर अघि बढ्ने बताएका छन् । आज नगरपालिका दोस्रो नगरसभाको छैटौं अधिवेशनको अध्यक्षता गर्दै मेयर बुढाथोकीले मेचीनगरको सर्वत्र चर्चामा रहेको ढुंगा, गिटी र बालुवाका विषयमा यस्तो बताएका हुन् । २०७९ जेठ १२ गते सपथ ग्रहण गरेदेखि २०७८/०७९ को नदीजन्य पदार्थ उत्खननका Read More…

संघ \संस्था

मेचीनगर नगरपालिका दोस्रो नगर सभाको छैटौं अधिवेशन शुरु (भिडियो सहित)

मेचीनगर । झापाको मेचीनगर नगरपालिका नगर कार्यपालिकाको दोस्रो नगर सभाको छैटौं अधिवेशन सोमबारबाट शुरु भएको छ । नगरपालिकाको सभाहलमा नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले कार्यक्रमको अध्यक्षता गदैं वैठकको छलफलको कार्यससूचीहरू प्रस्तुत गरिएको कार्यक्रममा उपप्रमुख मीना पोख्रेल उप्रेतीले वित्त विवरण प्रस्तुत गरिन् । दोस्रो नगरसभाको पाँचौ अधिवेशनबाट आर्थिक वर्ष २०८१/८२ का लागि स्वीकृत गरेको नीति, कार्यक्रम तथा Read More…

धर्म संस्कृती संघ \संस्था

नेपाल मानव धर्म सेवासमिति मेची क्षेत्रद्धारा राहात तथा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

मेचीनगर । नेपाल मानव धर्म सेवा समिति मेची क्षेत्र युथ कमिटीले आइतबार मेचीनगर– १४ स्थित कृष्ण प्राथमिक विद्यालयका छात्र– छात्राहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । श्री सतपाल जी महाराज का जेष्ठ सुपुत्र श्रदेय विभूजी महाराजको जन्म उत्सवको अवसर पारेर मानवधर्म सेवा समितिले सो विद्यालयमा अत्ययनरत १०६ जना छात्र– छात्राहरुलाई कापी, डटपेन, पेन्सिल र साप्नट प्रदान Read More…

संघ \संस्था

प्रेस चौतारी झापाको नयाँ नेतृत्व, अध्यक्षमा परियार

झापा । प्रेस चौतारी नेपाल झापा शाखाको आज बिर्तामोडमा सम्पन्न १०औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरिएको छ । अधिवेशनले प्रदिप परियारको अध्यक्षतामा जिल्ला कमिटी सर्बसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा राजु पोखरेल र महिला उपाध्यक्षमा सुनिरा मैनाली चयन भएका छन् भने,सचिवमा युवराज आचार्य, सह-सचिवमा राम निरौला समावेशी सह-सचिवमा तिलक योन्जन तामाङ र कोषाध्यक्षमा सरोज Read More…

संघ \संस्था

मेचीनगरमा राजश्व सम्बन्धी अन्तरक्रिया

मेचीनगर । राजश्व संकलनमा एकरुपता ल्याउन तथा राजश्व संकलनमा देखिएका जटिलताको अन्त्य गर्न बुधबार मेचीनगरपालिकाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । राजश्व परामर्श समितिको आयोजनामा सञ्चालित अन्तरक्रिया कार्यक्रममा नगरका १५ वटै वडाका सचिव तथा राजश्वसँग सम्बन्धित कर्मचारीहरुकोे सहभागिता रहेको थियो । मेचीनगरपालिकाकी उपप्रमुख एवम् राजश्व परामर्श समितिकी संयोजक मीना पोख्रेल उप्रेतीको सभापतित्वमा आयोजित कार्यक्रममा संयोजक Read More…

संघ \संस्था

अपाङ्गता भएका १३ हजार व्यक्तिको पहिचान

झापा । करूणा फाउन्डेशन नेपालले स्थानीय तहको सहकार्यमा कोशी प्रदेशको झापा, तेह्रथुम र ताप्लेजुङमा सञ्चालित दुई साता लामो वडास्तरीय स्वास्थ्य शिविरबाट १३ हजार ६५ जना अपाङ्गता भएका व्यक्तिको पहिचान भएको जनाएको छ । झापासहित तीन जिल्लामा फाउन्डेशनले गत मंसीर १ देखि पुस १७ गतेसम्म दुई सय ३४ वटा वडामा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । Read More…