संघ \संस्था

ढल तथा फोहोर पानी व्यवस्थापनको तयारी, डिपिआर बन्ने

मेचीनगर । मेचीनगर नगरपालिकाको ढल तथा फोहोर पानी व्यवस्थापनका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बन्ने भएको छ । संघिय खानेपानी मन्त्रालयले मेचीनगरको मुख्य बजारहरुमा ढल तथा फोहोर पानी व्यवस्थापनका लागि डिपिआर बनाउन प्रक्रिया सुरु गरेको छ । मन्त्रालयल अन्तरगतको खानेपानी तथा ढल व्यवस्थापन विभागले आज गोरखा पत्रमा प्रकाशित सूचनामा डिपिआरका लागि आवहनमा मेचीनगरको मुख्य बजारहरुमा Read More…

शिक्षा संघ \संस्था

मेची पारीसँग वारीले देखायो माया : बितरण गरियो शैक्षिक सामग्री

मेचीनगर । झापाको बिर्तामोड वडा नम्बर-२ ले मेचीनगर-१५ मेची पारी रहेको मेची प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिका विद्यालयको पोशाकसहित शैक्षिक सामग्री बितरण गरेको छ । पुर्वी दक्षीण मेचीपारी मेचीनगर-१५, ग्वालाबस्तीमा संचालित मेची प्राथमिकता विद्यालयमा शुक्रबार आयोजित कार्यक्रमबिच त्यहाँ अध्ययनरत बालबालिकासँग अन्तरक्रिया तथा शैक्षिक सामग्री बितरण गरेको हो । प्रमुख अतिथि बिर्तामोड वडा नम्बर-२ का जनप्रतिनिधि किशोर पौडेल, Read More…

संघ \संस्था

प्रेस क्लब मेचीनगरको अध्यक्षमा पौडेल, सचिवमा अधिकारी

मेचीनगर । प्रेस क्लब मेचीनगरको अध्यक्ष प्रकाश पौडेल सर्वसम्मत चयन भएका छन् । आज काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजित प्रेस क्लब मेचीनगरको १० औँ साधारणसभा तथा छैटौं अधिवेशनले पौडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा उपाध्यक्षमा खगेन्द्र घिमिरे, महिला उपाध्यक्षमा मनिषा गौतम, सचिवमा प्रविण अधिकारी, सहसचिवमा नवराज सुवेदी र कोषाध्यक्षमा Read More…

संघ \संस्था

आर्थिक विकास सूचकांकमा मेचीनगर ‘झापाकै प्रथम’

मेचीनगर । मेचीनगर नगरपालिकाले आ.व. २०८०÷०८१ को स्थानीय आर्थिक विकास सूचकांकमा पहिलो स्थान हासिल गरेको छ । सरकारले सार्वजनिक गरेको नतिजा अनुसार झापाका १५ पालिकामध्ये मेचीनगर सबैभन्दा उच्च अंकका साथ प्रथम भएको हो । यो सूचकांकले स्थानीय पालिकाको आर्थिक, सामाजिक र संस्थागत समृद्धिलाई मापन गर्दछ । यसले प्राकृतिक, भौतिक, मानवीय र वित्तीय स्रोतको अवस्थालाई समेत दर्शाउँछ Read More…

संघ \संस्था

काँकरभिट्टामा यही फागुन १४ गते देखि तीन दिवसीय कला साहित्य उत्सव आयोजना हुने

झापा । झापाको काँकरभिट्टामा यही फागुन १४ गते देखि तीन दिवसीय कला साहित्य उत्सव आयोजना हुने भएको छ । रिडर्स झापाको आयोजनामा हुन लागेको कला साहित्य उत्सवमा भारतका प्रसिद्ध पर्यावरण अभियन्ता सोनाम वाङचुक लगायतको टोली सहभागि हुने आयोजकले शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । उत्सवमा चित्रकला प्रदर्शनी, नाटक मञ्चन, कविता बाचन र प्यानल Read More…

संघ \संस्था

कार्यसम्पादन मूल्याङकनमा भद्रपुर प्रथम, झापाका अन्य पालिकाको अवस्था कस्तो छ ?

झापा । झापा जिल्लाको स्थानीयतहहरु मध्ये कार्य सम्पादन मूल्याङकनमा भद्रपुर नगरपालिका प्रथम स्थानमा देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीयतहको आ.व. २०८०/०८१ मा झापा जिल्ला भित्र भद्रपुर नगरपालिका प्रथम स्थानमा रहेको छ । कार्यसम्पादन मूल्यांकनमा भद्रपुरले ७१ अंक प्राप्त गरेको छ । त्यस्तै गौरादह नगरपालिका दोस्रो स्थानमा भने गौरादहले ६१ प्रतिशत Read More…

संघ \संस्था

प्रेस चौतारी कोशीको अध्यक्षमा पुरी

झापा । प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिको दोस्रो अधिवेशनले सुमन पुरीलाई अध्यक्ष चयन गर्दै ४९ सदस्यीय समिति चयन गरेको छ । विराटनगरका बुधबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा सुनसरीको इटहरीका पत्रकार पुरी सहितका पदाधिकारी तथा सदस्य निर्वाचित भएको निवर्तमान अध्यक्ष अविजाल विष्टले जनाउनु भयो । उपाध्यक्षमा मोरङ उर्लाबारीकी ज्योति चौहान, झापा दमकका युवराज विवश, महासचिवमा विराटनगरका Read More…

संघ \संस्था

साघुँरो यातायात कार्यालय, आफ्‌नै कार्यालय भए पनि मासिक ९६ हजारको भाडा तिर्दै

झापा । यातायात व्यवस्था कार्यालय बिर्तामोड नागरिकको भीडभाड हुने अत्यन्तै व्यस्त कार्यालय हो । यहाँ दैनिक सयौँ नागरिकको भीडभाड हुन्छ । तर, त्यो भीडलाई थेग्नसक्ने संरचना यातायात कार्यालयसँग छैन । दुई कठ्ठा क्षेत्रफलमा रहेको आफ्‌नै भवन साघुँरो छ । भवनमा रहेकाकोठाहरु पनि साघुँरा हुँदा कर्मचारीलाई काम गर्नसमेत असहज छ । केही वर्षअघि भाडाको कार्यालयबाट आफ्‌नै Read More…

संघ \संस्था

मेचीनगरको प्रवक्तामा वडाध्यक्ष दिपक बराल

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको प्रवक्तामा दिपक बराल चयन भएका छन् । मेचीनगर नगर कार्यपालिकाको आज बसेकाे बैठकले मेचीनगर २ का वडाध्यक्ष समेत रहेका दिपक बराललाई नगरको प्रवक्ताको जिम्मेवारी दिएको हो । लामो समय बितिसक्दा समेत नगरपालिकाले प्रवक्ता तोक्न नसक्दा मेचीनगर आलोचीत जस्तै बनिरहेको थियो । तर, अब नगरपालिकाले प्रवक्ता पाएसंगै उक्त आलोचना बन्द भएको Read More…

संघ \संस्था

अमला काण्ड भन्दै झापाका वृद्ध र महिलाको बदनाम हुने सामाग्री बनाउने ३८ युट्युबरलाई कारबाही

काठमाडौं । झापाका एकजना वृद्ध र महिलाको व्यक्तिगत गोपनीयताको ख्याल नगरी अतिरञ्जित गरी सामाग्री बनाएर प्रसारण गर्ने ३८ युट्युबरलाई प्रेस काउन्सिल नेपालले कारबाही गरेको छ । पछिल्लो समय सामाजिक सञ्जाल तथा युट्युबरबाट झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई ‘अमला काण्ड’ नाम दिएर ती वृद्ध र महिलाको बदनाम गराउन सक्रिय युट्युबर कारबाहीमा परेका हुन् । २१ वर्षीया Read More…