संघ \संस्था

अलैंचीमा देखिएका समस्या समाधानका लागि महासंघको टोली सोलुखुम्बुमा

सोलुखुम्बु । अलैंची खेतीमा देखिएका समस्या समाधानकालागि नेपाल अलैची व्यवसायी महासंघको टोलीले यतिबेला अलैंची उत्पादीत पूर्वी पहाडी जिल्लामा निरन्तर कार्यक्रम गरिरहेको छ । यही क्रममा अलैची उत्पादनदेखि बजारीकरणमा देखिएका समस्या समाधानको पहलकालागि सरकारवालाहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम महासंघले गरिरहेको हो । महासंघले आज शनिबार सोलुखुम्बु जिल्लामा कार्यक्रम गरेको छ । कोशी प्रदेश उद्योग कृषि तथा Read More…

संघ \संस्था

बुद्धशान्ति प्रेस क्लबको चौथो वार्षिक साधारण सभामा सम्मान

बुद्धशान्ति । बुद्धशान्तिका पत्रकारहरुको छाता संगठनका रुपमा रहेको बुद्धशान्ति प्रेस क्लब बुद्धशान्ति झापाले आफ्नो चौथो वार्षिक साधारण सभा एवम् स्थापना दिवस भव्य रुपमा मनाएको छ । प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको सभापतित्व तथा नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्यतामा साधारण सभा एवम् स्थापना दिवस मनाइएको हो । सभाको उद्घाटन पश्चात बोल्दै Read More…

संघ \संस्था

रोङमा कृषकलाई प्रोत्सहान गर्न गुरु किसान घोषणा (भिडियो सहित)

इलाम । ग्रामीण कृषि र पर्यटनमा अग्रसर रहेको इलामको रोङ गाउँपालिकामा कृषकहरुलाई प्रोत्सहान गर्ने उद्देश्यले गुरु किसान घोषणा गरिएको छ । बिहिबार वडा नम्बर ५ को इरौटारमा एक भव्य कार्यक्रमका बीच गाउँपालिकाले स्थानीय कृषकहरुलाई गुरु किसान घोषणा गरेको हो । संघका कृषि तथा पशुपंछी विकासमन्त्री रामनाथ अधिकारी र कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी विकासमन्त्री खगेनसिंह Read More…

धर्म संस्कृती संघ \संस्था

रैथाने परिकारको स्वाद लिन नन्दा कोरिडोर धुलाबारीमा घुइचो

धुलाबारी । झापाको धुलाबारीमा हिजोदेखि सुरु भएको रैथाने स्वादको दुईदिने महोत्सवमा घुइचो लागेको छ । नन्दा कोरिडोर प्रवर्धन केन्द्रले आयोजना गरेको रैथाने स्वाद तथा साँस्कृतिक महोत्सवमा स्थानीय समुदायको रैथाने परिकारको स्वाद लिनेको घुइचो लागेको हो । धुलाबारीस्थीत निन्दा नदिको किनारमा रहेको नन्दा कोरिडोर क्षेत्रमा आयोजना गरिएको रैथाने स्वाद तथा साँस्कृतिक महोत्सवमा मेचे, राजबंशी, धिमाल र Read More…

संघ \संस्था

धुलाबारी नन्दा कोरिडोरमा फागुन २७ र २८ गते रैथाने स्वादको महोत्सव हुने

धुलाबारी । झापाको धुलाबारीमा रैथाने स्वादको महोत्सव हुने भएको छ । यही फागुन २७ र २८ गते स्थानीय चार वटा जनजाति समुदायका खाना र साँस्कृतिक महोत्सव हुने भएको हो । मेचीनगर १० को नन्दा कोरिडोर प्रवर्धन केन्द्रको आयोजनामा ‘रैथाने स्वाद तथा साँस्कृतिक महोत्सव’ हुन लागेको आयोजक संस्थाका अध्यक्ष धर्मेन्द्र खड्काले जानकारी दिनुभयो । महोत्सवका बारेमा Read More…

संघ \संस्था

बेलायतका लागि नेपाली राजदुतसँग गोर्खा मेमोरियल फण्डका टोलीको भेटघाट

झापा । युके स्थित गोर्खा मेमोरियल फण्डका प्रतिनिधि भण्डलले बेलायतका लागि नेपाली राजदूत महामहिम चन्द्रकुमार घिमिरेसँग भेट गरेका छन् । भेटघाटका क्रममा बेलायतमा रहेका नेपाली समुदाय र गोर्खा मेमोरियल फण्ड युकेले गरिरहेका सहयोग परियोजनाका बारेमा कुराकानी भएको गोर्खा मेमोरियल फण्ड युकेका अध्यक्ष धनकिरण गुरुङद्वारा प्रसारित प्रेस विज्ञप्तीमा उल्लेख छ । अध्यक्ष गुरुङको नेतृत्वमा ट्रस्टी रे Read More…

संघ \संस्था

ग्रामीण अपाङ्गता पुनर्स्थापना समितिद्वारा अपाङ्गता जनचेतना क्षमता विकास कार्यक्रम सम्पन्न

मेचीनगर । ग्रामीण अपाङ्गता पुनर्स्थापना समिति मेचीनगरद्वारा अपाङ्गता जनचेतना क्षमता विकास कार्यक्रम तथा १३ औं वार्षिक उत्सव सम्पन्न गरेको छ । संस्थाले आइतबार मेचीनगर १४ स्थित वडा कार्यालय परिसरकाे सभाहलमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका पुर्व सूचना तथा सञ्चार मन्त्री राम कार्की (पार्थ) ले प्रत्येक मानिसको क्षमता फरक फरक Read More…

संघ \संस्था

धुलाबारी खानेपानी उपभोक्ता समितिको २४ औं बार्षिक साधारण सभा सम्पन्न

धुलाबारी । धुलाबारी खानेपानी उपभोक्ता समितिको २४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार धुलाबारीस्थित पासाङ ल्हामु स्मृति भवन टाउन हलमा संस्थाको बार्षिक साधारण सभा सम्पन्न भएको हो । २०५२ सालमा स्थापना भएको यस संस्थाले धुलाबारी बजार मात्रै नभएर मेचीनगरका ९, १०, ११, १४ र १५ नं वडा लगायतका क्षेत्रका भागहरुमा स्थानीयलाई शुद्ध Read More…

संघ \संस्था

सामाजिक सञ्जाल विधेयक संशोधन नगरी हुबहु पारित हुन्न: विश्वप्रकाश शर्मा

मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल विधेयक संशोधन नगरी हुबहु पारित नहुने बताएका छन् । पछिल्लो समय सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयकको चर्को आलोचना भइरहेको बेला सत्तारुढ दल कांग्रेसका महामन्त्री शर्माले विधेयक संशोधन नगरी हुबहु पारित नहुने बताएका हुन् । बिहिबार झापाको मेचीनगर १० स्थित धुलाबारीमा प्रेस क्लब मेचीनगरको १० औं साधारण Read More…

अर्थ संघ \संस्था

‘रिडर्स फेस्टिबल’ को आय-ब्याय सार्वजनिक

मेचीनगर । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले रिडर्स अभियान नेपालले गत मंसिर २७ गतेबाट तीन दिन आयोजना गरेको ‘रिडर्स फेस्टिबल’को आयब्याय सार्वजनिक गरेको छ । नेपालले मंगलबार इटाभट्टामा आयोजित पत्रकारसमक्ष तीन दिनसम्म सम्पन्न गरिएको ‘रिडर्स फेस्टिबल’को हिसाब सार्वजनिक गरेको हो । कार्यक्रममा विभिन्न संघ-संस्था, स्थानीय तहबाट ३ लाख ६९ हजार सात सय रुपैयाँ संकलन भएको र Read More…