संघ \संस्था

वडाको मुहार फेर्छौं: वडाध्यक्ष थापामगर

झापा, फागुन ८ । भौगोलिक रुपमा विकट वडाको रुपमा रहेको मेचीनगर वडा नम्बर ५को मुहार पछिल्लो समय फेरीन थालेको छ । देशमा जननिर्वाचित प्रतिनिधि आए सँगै वडाको मुहार फेरीन थालेको हो । जननिर्वाचीत प्रतिनिधि नहुँदा देशले लामोसमयसम्म विकासको गति लिन सकेको थिएन । तर, पछिल्लो अढाई वर्षयता २० वर्षमा हुन नसकेका विकास निर्माणका महत्वपूर्ण कामहरु Read More…

संघ \संस्था

लिम्बू पत्रकार संघको तेस्रो राष्ट्रिय महाधिवेशन इलामको चुक्चीनाम्बामा

इलाम, फागुन ६ । लिम्बु पत्रकार संघको तेश्रो राष्ट्रिय महाधिवेशन फागुन अन्तिम साता इलामको माङसेबुङ गाउँपालिका-२ स्थित चुक्चीनाम्बामा हुने भएको छ । संघका अध्यक्ष देवेन्द्र खापुङको अध्यक्षतामा आइतबार इलामको माङसेबुङमा बसेको बैठकले महाधिवेशनको मिति र स्थान टुङ्गो लगाएको छ । संघको महाधिवेशन फागुन २८, २९ र ३० गते राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको जन्मस्थल चुक्चीनाम्बामा Read More…

संघ \संस्था

चर्चित सञ्चारकर्मी रवि लामिछाने झापा आउँदै

झापा, फागुन ३ । भ्रष्टचार विरुद्धका सामाजिक अभियन्ता तथा न्यूज २४ टेलिभिजनको चर्चित कार्यक्रम सिधाकुरा जनतासँगका कार्यक्रम प्रस्तोता रवि लामिछाने भोली (आइतबार) झापा आउने भएका छन् । सिधाकुरा जनतासँगका प्रोड्युसर दिपक बोहोरासहित झापा आउन लागेका लामिछाने केही औपचारिक कार्यक्रम, भेटघाट र रिर्पोटिङका लागि झापा आउन लागेको जनाइएको छ । लामिछानेलाई बिर्तामोड उद्योग वाणिज्य संघको नेतृत्वमा Read More…

संघ \संस्था

अध्यक्षमा गणेशप्रसाद दुलाल

काठमाडौं, फागुन ३ । प्रवासी अर्जुनधारा सेवा समाज कतारको अध्यक्षमा गणेशप्रसाद दुलाल सर्वसम्मत चयन भएका छन् । समाजको प्रथम अधिबेसनले एक बर्षे कार्यकालका लागि दुलाललाई नेतृत्व सुम्पेको हो । समाजको बरिष्ठ उपाध्यक्षमा ईन्द्र खनाल, महिला उपाध्यक्षमा सर्मिला रिजाल, महासचिबमा शिशिर बाबु पौडेल, सचिवमा, टंकनाथ कोईराला, सहसचिवमा बासुदेव आचार्य, कोषाध्यक्षमा लोकेन्द्र बास्कोटा, सह-कोषाध्यक्षमा सञ्जय बास्कोटा चयन Read More…

कला संघ \संस्था

बाहुनडाँगीमा फागुन १७ देखि संगीत तथा पर्यटन महोत्सव

झापा, फागुन २ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुनडाँगी संगीत तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी आउँदो फागुन १७ देखि २३ गतेसम्म महोत्सव हुन लागेको हो । आयोजक बाहुनडाँगी जेसीजले शुक्रबार काँकरभिट्टास्थित क्वालिटी होटलमा पत्रकार सम्मेलन गरी महोत्सव बारे जानकारी गराएको हो । Read More…

संघ \संस्था

सांसद बानिया द्वारा बनियानीमा सामुदायिक भवन शिलन्यास

झापा, फागुन १ । नेपाल पूर्व प्रहरी संगठन द्वारा बनियानीमा सामुदायिक भवन निर्माण गर्ने भएका छन् । एक कार्यक्रमका बिच बिहीवार प्रदेश सभा सांसद बसन्त बानियाले सामुदायिक भवनको शिलान्यास गरेका छन् । कचनकवल-६ स्थित बनियानीमा बन्ने सामुदायिक भवनले कचनकवलवासीलाई विभिन्न कार्यक्रमहरू अायोजना गर्न सहज हुने भन्दै प्रमुख अतिथि समेत रहेका सांसद बानियाले संगठनको यो कदम Read More…

संघ \संस्था

एशियन ग्रामिण पर्यटन महोत्सव (८ तस्वीर)

तस्वीर युवराज अाचार्य झापा, फागुन १ । नेपालको पूर्वीद्वार मेचीनगर ६ स्थित काँकरभिट्टाको देवकोटा पार्कमा जारी छैटौं एशियन ग्रामिण पर्यटन महोत्सवका केही तस्वीरहरू

संघ \संस्था

नेपाल प्रहरीको २७ औं महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त

काठमाडौं, माघ २८ । नेपाल प्रहरीको २७ औं महानिरीक्षक (आईजी)मा प्रहरी नायव महानिरीक्षक (डीआईजी) ठाकुर प्रसाद ज्ञवाली नियुक्त भएका छन् । मंगलबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो । हाल प्रदेश नम्बर १ को प्रहरी प्रमुख रहेका ज्ञवाली प्रहरी सेवाका निर्विवाद अधिकृतका रुपमा चिनिन्छन् । २५ असार २०४७ मा प्रहरी Read More…

अर्थ संघ \संस्था

बौद्धमोड कृषि साकोसको साधारण सभामा सम्मान

झापा, माघ २८ । मेचीनगर २ स्थित बौद्धमोड कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । बौद्धमोड बजारमा आयोजित सभाको उद्घाटन जिल्ला सहकारी संघ झापाका सदस्य दुर्गाप्रसाद सापकोटाले गरेका थिए । सभाको खुल्ला सत्रमा प्रमुख अतिथि सापकोटा, सिद्धी खोला जल उपभोक्ता समिति अध्यक्ष नीलकण्ठ तिवारी, मेचीनगर मूल कृषक समूहका अध्यक्ष Read More…

विश्व संघ \संस्था

मेचीनगर र फोक्सटन सिटीबिच औंपचारीक रूपमा भगिनी सम्बन्ध कायम

झापा, माघ २७ । झापाको मेचीनगर नगरपालिका र बेलायतको फोक्सटन सिटीबिच औंपचारीक रूपमा भगिनी सम्बन्ध स्थापना भएको छ । मेचीनगर नगरपालिका कार्यालय परिसरमा सोमबार (आज) दुई नगर बिच सम्झौता कार्यक्रमको उद्घाटन प्रमुख अतिथि संघिय सांसद सुरेन्द्र कार्की पार्थले गरेका थिए । मेचीनगरका मेयर विमल आचार्य र बेलायतको फोक्सटन सिटीकी मेयरजेकी मेडले संयुक्त रूपमा हस्ताक्षर गरी Read More…