संघ \संस्था

अध्यक्षमा गणेशप्रसाद दुलाल

काठमाडौं, फागुन ३ । प्रवासी अर्जुनधारा सेवा समाज कतारको अध्यक्षमा गणेशप्रसाद दुलाल सर्वसम्मत चयन भएका छन् । समाजको प्रथम अधिबेसनले एक बर्षे कार्यकालका लागि दुलाललाई नेतृत्व सुम्पेको हो ।

समाजको बरिष्ठ उपाध्यक्षमा ईन्द्र खनाल, महिला उपाध्यक्षमा सर्मिला रिजाल, महासचिबमा शिशिर बाबु पौडेल, सचिवमा, टंकनाथ कोईराला, सहसचिवमा बासुदेव आचार्य, कोषाध्यक्षमा लोकेन्द्र बास्कोटा, सह-कोषाध्यक्षमा सञ्जय बास्कोटा चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा कृष्ण चापागाईं, अजय बास्कोटा, सम्योग सुब्बा, दिनेस खवास, केशव चापागाईं, जिबव चापागाई, नन्दकुमार श्रेष्ठ, जगत गुरूङ, सर्मिला तामाङ र एल पि राउत रहेका छन् ।

भेलाले समितिको बरिष्ठ सल्लाहकारमा छत्र बुढाथोकी, सल्लाकारमा नविन बुढाथोकी, खेलकुद बिभाग प्रमुखमा दिपु अधिकारी र समिती संरक्षक प्रमुखमा श्याम कटुवाललाई सर्वसम्मत चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published.